लाभांश पारित गर्न एशियन लाइफले बोलायो साधारण सभा, बूक क्लोज कहिले?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन ११ गते बारा जिल्लाको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजे १८औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तावित गत आर्थिक वर्षको...


पाथीभरामा केबुलकार निर्माण रोक्न सडकबाट गर्जिँदै स्थानीय, ‘नरोकिए पुस्तौँ पुस्तासम्म आन्दोलन हुन्छ’

काठमाडौँ। सभ्यता, संस्कृति र धार्मिक पहिचानसँग जोडिएको मुक्कुम्लुङ अर्थात् पाथीभरामा निर्माणधीन केवलकारविरुद्ध स्थानियहरु लगातार सडकमा उत्रिएका छन्। माघ १६ गतेदेखि सुरु भएको आन्दोलन आज माघ १८ गतेसम्म निरन्तर जारी छ। स्थानियहरुले विभिन्न सभा, सम्मेलन र कोण सभाको आयोजना गर्दै...


लोकसेवा परीक्षा धाँधलीको पर्दाफास: १२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । लोकसेवा आयोगको सुर्खेत कार्यालयद्वारा शनिबार सञ्चालन गरिएको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलेको छ। यस प्रकरणमा १२ जना पक्राउ परेका छन्। आर्थिक लेनदेनमार्फत अरूको नाममा परीक्षा दिने र परीक्षामा प्रवेश गराउने गिरोह...


परराष्ट्र मन्त्रालयले भन्यो, ‘इरान भ्रमणमा नजानू, गएको भए चाँडो फर्किनु’

काठमाडौं । परराष्ट्र मन्त्रालयले आइतबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानको अवस्था सामान्य नभएसम्म नेपाली नागरिकले यात्रा योजना स्थगित गर्न आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘इरानमा भइरहेको विकासक्रमलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई अवस्था सामान्य नभएसम्म देशको...


निर्वाचनमा आर्थिक एजेन्डा निर्णायक: ‘दलहरूले भोटको लागि होइन, आर्थिक ब्लुप्रिन्ट तयार पार्ने चुनौती’

काठमाडौँ। ‘जेनजी’ आन्दोलनको रापताप र आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनको पृष्ठभूमिमा नेपालका राजनीतिक दलहरू नयाँ घोषणापत्र निर्माणको दबाबमा छन् । यसपटकको निर्वाचनमा विगतको जस्तो केवल राजनीतिक अधिकार र व्यवस्था परिवर्तनका नाराले मात्र नपुग्ने सङ्केत...


२ लाख घुससहित पक्राउ परेका मालपोत कर्मचारी दोषी ठहर

काठमाडौँ । मालपोत कार्यालय, धुलिखेलका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी भ्रष्टाचारको मामलामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार सार्वजनिक गरेको फैसला अनुसार उनी दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा सजाय भोग्ने भएका हुन् । असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एन्फा)ले...


बैंकिङदेखि डिजिटल भुक्तानीसम्म पहुँच विस्तार, राष्ट्र बैंकको प्रतिवेदनमा के छ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो ।...


भारतदेखि अमेरिकासम्मका पर्यटकको घुमघामको उत्तम गन्तव्य बन्दै नेपाल

काठमाडौं । सन् २०२६ को सुरुआती महिनामै नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक संकेत दिएको छ । जनवरी महिनामा मात्र ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो । नेपाल...


नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुल्ला, को–को छन् प्रतिस्पर्धामा ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सकिने भएको छ । आइतबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरेसँगै नयाँ अध्यक्ष नियुक्ति...


नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल राजीनामा दिँदै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि स्वतः निलम्वनमा परेका नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले राजिनामा दिन लागेका हु्न् । आज निलम्वनमा परेपछि बीमापोष्टसँग संक्षिप्त...


स्नो रिभर्सले १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न पायो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन...


सर्वाेच्च अदालतबाट ओझाकाे अल्पकालिन अन्तरिम आदेश खारेज, बीमा प्राधिकरण फर्कने याेजनामा ब्रेक

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालित विवादित अध्यक्ष सरद ओझाको अल्पकालिन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाको संयुक्त ईजलासले यसअघि गत भदौं २३ मा सर्वोच्च अदालतबाट जारी अल्पकालिन खारेज गरिदिएको...


भारतले नेपाललाई दिने वार्षिक अनुदान बढायो, अब कति दिन्छ ?

काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्षका लागि नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक अनुदान रकम बढाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष सन् २०२६–२७ को केन्द्रीय बजेटअनुसार नेपालका लागि ८०० करोड भारतीय रुपैयाँ...


भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई प्रयोग गर्न गृहमन्त्रालयको स्वीकृति

काठमाडौं । भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन गृहमन्त्रालयले स्वीकृति दिएको छ। साइबर ब्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ मा फैलिएको कुल ४ आना २ पैसा १ दाम...


अंकित मूल्यमै त्रुटि देखिएपछि सूर्यकुण्ड हाइड्रोको आईपीओ प्रक्रिया स्थगित

काठमाडौँ ।  सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आवेदन प्रक्रिया प्राविधिक कारणले तत्कालका लागि अवरुद्ध भएको छ। शेयर निष्कासन क्रममा मूल्यसम्बन्धी त्रुटि देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले ‘मेरो शेयर’ प्रणालीबाट उक्त कम्पनीको आईपीओ हटाएको हो। निष्कासन तथा...


रवि लामिछानेको ड्राइभर र बालेनका पत्रकारको शंकास्पद मृत्यु छानविन किन हुँदैन ?

काठमाडौं । २०८० साल बैशाख १० मा चितवन क्षेत्र नं २ मा हुन लागेको उप निर्वाचनको क्रममा रास्वपाका अध्यक्ष रवि लामिछानेको सवारी चालक दिल बहादुर थापाको लडेर निधन भयो । २०८० बैशाख १० गते लामिछाने बसेकै होटलबाट लडेका थापालाई...


नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल निलम्वित, उदयपुर सिमेन्टमा ४६ करोडको मुद्दा दर्ता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेल निलम्वनमा परेका छन् । नेपाल पुनर्बीमा कम्पनीभित्र घुस सेटिङ गर्न खोजिरहेका पौडेल यसअघि महाप्रबन्धक रहेको उदयपुर सिमेन्ट उद्योगमा ४६ करोड घोटाला काण्डमा निलम्वनमा परेका हुन् । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा लामो...


आँखुखोला जलविद्युत र एसवाई प्यानलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक घटेको छ भने कारोबार ९ अर्ब रुपैयाँ माथिको भएको छ। आज आँखुखोला जलविद्युतको मात्रै ५५ करोड ५२ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। त्यसैगरी एसवाई प्यानलको ५३ करोड ६४ लाख रुपैयाँ,...


नेप्से सूचक १९ अंकले घट्यो, कारोबार ९ अर्बमाथि

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० को विन्दुमा झरेको छ। यस दिन ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँमाथिको शेयर किनबेच भएको छ। आज ट्रेडिङ उपसूचक बाहेक अन्य १२ वटै उपसूचकमा...


बैंकहरूको खराब कर्जा ०.५९% बढ्योः आठ बैंकले घटाए, चार बैंकको ७ प्रतिशत माथि

काठमाडौं । चालू आर्थिक वर्षको पुस दोस्रो त्रैमासिक वित्तीय विवरण २० वटै वाणिज्य बैंकहरूले सार्वजनिक गरिसकेका छन्। तिनै बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आठवटा बैंकहरूले खराब कर्जा (एनपीएल) घटाउन सफल भएका हुन्। त्यसो त गत आवको पुस मसान्तसम्मको...