भारत भ्रमणअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग...


सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फण्ड र सानिमा लार्ज क्याप फण्डले आव २०८१–८२ को संचित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेको हो । सानिमा ग्रोथ फण्डले आफ्ना इकाइधनीहरुलाई...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...


वित्तीय रुपमा अब्बल देखियो ग्रामीण विकास लघुवित्त, अधिकांश सूचक सकारात्मक यात्रामा

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ३१ करोड ४४ लाख ७३ हजार रुपैयाँ नाफा...


यी तीन तरिकाबाट हेर्नुहोस् दरमखोला हाइड्रोको आईपीओ नतिजा

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलमा आईपीओ बाँडफाँट भएको हओ । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले शेयर हात पारेका छन् । जसमा सोहि...


दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड, भाग्यशाली ५ जनाले पाए ११ कित्ता

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ। कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०-१० कित्ताका दरले शेयर हात पारेका छन् भने सोही मध्येका ५ जनाले भने थप १ कित्ता...


हिमालयन डिष्टिलरी मुनाफा १६१ ले बढ्यो, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २२०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको वित्तीय प्रदर्शन उल्लेख्य रूपमा सुधारिएको देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन...


गार्डियन माइक्रो लाइफको वित्तीय विवरणमा चमकः नाफा र आम्दानीमा उछाल, अन्य सूचक कस्ता?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्ष कम्पनीको वित्तीय सूचकहरूमा चमक देखिएको हो। अघिल्लो आवको असार मसान्तसम्म २२ लाख रुपैयाँ मात्रै खुद नाफा...


हाइड्रोपावरमा महँगो शेयर बोकेको कुथेली बुखरीको वित्तीय अवस्था नाजुक, अधिकांश सूचक धरापको बाटोमा

काठमाडौँ । हाइड्रोपावर समूहभित्र दोस्रो बजारमा सबैभन्दा महँगो शेयर रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको मुनाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार अधिकांश सूचक ओरालो लागेका हुन् । कम्पनीले गत आर्थिक...


विजय लघुवित्तको मुनाफा उछालः अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ, कुन कति अब्बल ?

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखाएको हो । गत आर्थिक वर्षको अवधिमा कम्पनीले ९ करोड ६७...


लिवर्टी माइक्रो लाइफको नाफा ५१ प्रतिशत बढ्यो, व्यवसायमा उछाल

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आवको तुलनामा गत आवमा ५१.१८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको असार मसान्तसम्म ७६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको असार...


‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ आजदेखि निष्कासनमा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज अर्थात् साउन २९ गतेदेखि खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासन गरेको छ । यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले...


माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अर्थात् साउन २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न गत असार १ गते नेपाल धितोपत्र...


दरमखोला हाइड्रोको आईपीओ आज बाँडफाँट हुँदै, कति जना हुन्छन् मालामाल ?

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँटको आज हुँदैछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आज अर्थात् साउन २९ गते बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०र१० कित्ताका...


राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ३१ प्रतिशत घट्यो, अन्य सूचक कस्ता?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको खुद नाफा गत आवमा ३१.८३ प्रतिशतले घटेको छ। अघिल्लो आवमा ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा २० करोडले घटेर ४२ करोड ७६ लाख रुपैयाँमा झरेको हो। गत...


वर्षदिनमा एसबिआई बैंकको मुनाफा १ अर्ब ८० करोडः लाभांश क्षमता ११.२९ प्रतिशत, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो...


मेट लाइफको मुनाफा साढे ४९ करोड, चौथौ त्रैमाससम्ममा कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौँ । मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा प्रभावित भएपनि अन्य सूचकमा भने सन्तोषजनकनै सुधार देखिएको हो । गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४९ करोड ६१...


एनएलजी इन्स्योरेन्सको नाफा बढ्यो, अधिकांश सूचकमा चमक

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश वित्तीय सूचकमा चमक देखिएको हो। अघिल्लो आवको असार मसान्तसम्म १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा...


नेपाल बैंकको मुनाफा ३ अर्ब ७७ करोडः अधिकांश सूचकमा सुधार, कुन कति बलियो ?

काठमाडौं । नेपाल बैंकको मुनाफामा आकर्षक सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचक सकारात्मक लयतमा गइरहेको देखिएको हो । गत आर्थिक वर्षमा बैंकको खुद नाफा  १३ हजार...


लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण चमकः मुनाफा ४ अर्बमाथि, अधिकांश सूचकमा ग्रोथ

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । गत आर्थिक वर्षको बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७...