रौतहट सीमा क्षेत्रमा दुई भारतीय नागरिक नक्कली रुपैयाँसहित पक्राउ
काठमाडौँ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको सितामढी...
युवा नेतृत्व र प्रविधिमैत्री सहकारी अभियानको नयाँ दिशा, ६ बुँदे संकल्प जारी
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा ललितपुरमा सम्पन्न ‘दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२’ले सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने ६ बुँदे संकल्प जारी गर्दै सफलता हासिल गरेको...
कर्पोरेट डेभलपमेन्ट बैंक र आखुखोला जलविद्युतमा सकारात्मक सर्किट
काठमाडौं । शेयर कारोबारको चौथो दिन १४१ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक र आखुखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मार्केटमा बुधबार मिथिल्ला लघुवित्तको ९.५१ प्रतिशत, पिपुल्स पावरको ९.२२ प्रतिशत,...
हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको उच्च कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.३८ अंकले बृद्धि भएर २७३१.८९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार...
पुँजी बजारमा झिनो सुधारः साढे ११ अर्बको कारोबार, के होला आगामी यात्रा ?
काठमाडौँ। मंगलबार भारी गिरावट आएको शेयर बजार आज सामान्य सुधार देखाएको छ। शेयर बजारमा आज केही अंकले वृद्धि भए पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा नै रहेको देखिन्छ । मंगलबार बजारमा नाफा बुक गर्ने प्रवृत्ति हाबी भएको थियो। लगानीकर्ताले...
एक वर्षभित्र नेपाललाई एफएटिएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने लक्ष्य छः अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सुधार कार्यलाई तीव्रता दिँदै नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्। ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय...
लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे ५४ करोड, क्रेष्टको सर्वाधिक
काठमाडौं । नेपालमा सञ्चालन रहेका लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ५४ करोड ४९ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार तीन लघु जीवन...
नेपाल बिल्डकनको एघारौँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा
काठमाडौँ । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्धेश्यले विगत एक दशक देखि निरन्तर आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण यहि माघ २२ देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । राष्ट्रको पहिलो...
नेपाल लाइफ र एलआईसीको नविकरण बीमा शुल्क आर्जन सर्वाधिक, सन नेपाल–आइएमईको उच्च बृद्धि
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनासम्मको अवधिमा ७२ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ बराबरको कुल नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४...
रिज लाइन इनर्जीको आईपीओ बाँडफाँडः स्थानिय सबै आवेदकले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा
काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले पहिलो चरणमा पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले...
जीवन बीमकको प्रथम बीमा शुल्क आर्जन २५% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा आइएमई
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साढे २१ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ६४...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १७% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष महिनासम्मको अवधिमा ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन...
६ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन साढे २१ अर्ब, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साढे २१ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ६४...
दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९४ अर्बमाथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ९४ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा सो मात्राको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्...
ऋणी माथिको दुर्व्यवहारले खतराको बाटोमा एनआईसी एशिया बैंक
काठमाडौं । गैरकानूनी गतिविधि र व्यवस्थापन तथा कर्मचारीको व्यवहारले एनआईसी एशिया बैंकलाई खतराको बाटोतर्फ डोर्याएको छ । ऋणीहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएसँगै एनआईसी खतराको बाटो उन्मुख भएको हो । जेनजीहरुको प्रतिरोध तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ...
अटो बजारमा जम्दै किया र इसुजु ब्रान्डका गाडी, कन्टिनेन्टल ट्रेडिङले वर्षदिनमा साढे ४ अर्बको व्यापार
काठमाडौँ । नेपाली अटो बजारमा किया र इसुजु ब्रान्डका सवारी साधन बिक्री गर्ने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको व्यापार पुनः सुधारको बाटोमा फर्किएको छ। उपभोक्ताको रोजाइमा किया र इसुजु ब्रान्ड क्रमशः लोकप्रिय बन्दै गएसँगै कम्पनीको व्यापारमा सुधार देखिन थालेको हो...
टेरामक्स काण्डका दोषी उम्काउन सेटिङमा विज्ञ समूह गठन
काठमाडौं । चर्चित टेरामक्स काण्डका प्रतिवादी कांग्रेस नेता एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललगायतलाई उन्मुक्ती दिन न्यायाधीश समेतको सेटिङमा विज्ञ समूह गठनको नाटक मञ्चन गरिएको छ । विशेष अदालतका सदस्य अर्थात् न्यायाधीशहरू नारायणप्रसाद...
भारतमा विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ । बुधबार विहान बारामतीमा ६६ वर्षको उमेरमा उनको विमान दुर्घटनामा परी मृत्यु भएको भारतिय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा...
काठमाडौं उपत्यका धुम्म: जहाज आकाशमा नै फन्का लगाउँदै
काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित बनेका छन् । दृश्यता अत्यन्तै कमजोर भएपछि केही अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै फन्का लगाउन बाध्य भएका छन् । बुधबार बिहान चीनतर्फबाट आएका एक जहाजले लामो समय आकाशमै होल्ड गर्नुपरेको...
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष पौडेलले आजदेखि दैनिक २ घण्टा काम गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त चन्द्रकला पौडेलले हिजो पदभार ग्रहण गरिसकेकी छिन् । पदभार ग्रहणसँगै पौडेलले आजदेखि नियमित व्यवस्थापकीय कामको जिम्मेवारी सम्हाल्ने भएकी छिन् । नेपाल बीमा प्राधिकरणको जिम्मेवारी सम्हाल्दै उनले आजदेखि नियमित २ घण्टा समय दिन सक्ने...




















