वर्षदिनमा एसबिआई बैंकको मुनाफा १ अर्ब ८० करोडः लाभांश क्षमता ११.२९ प्रतिशत, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो...


मेट लाइफको मुनाफा साढे ४९ करोड, चौथौ त्रैमाससम्ममा कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौँ । मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा प्रभावित भएपनि अन्य सूचकमा भने सन्तोषजनकनै सुधार देखिएको हो । गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४९ करोड ६१...


एनएलजी इन्स्योरेन्सको नाफा बढ्यो, अधिकांश सूचकमा चमक

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश वित्तीय सूचकमा चमक देखिएको हो। अघिल्लो आवको असार मसान्तसम्म १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा...


नेपाल बैंकको मुनाफा ३ अर्ब ७७ करोडः अधिकांश सूचकमा सुधार, कुन कति बलियो ?

काठमाडौं । नेपाल बैंकको मुनाफामा आकर्षक सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचक सकारात्मक लयतमा गइरहेको देखिएको हो । गत आर्थिक वर्षमा बैंकको खुद नाफा  १३ हजार...


लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण चमकः मुनाफा ४ अर्बमाथि, अधिकांश सूचकमा ग्रोथ

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । गत आर्थिक वर्षको बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७...


सानिमा जीआईसीको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, आम्दानीमा पनि वृद्धि

काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा र ईपीएससँगै आम्दानी पनि बढेको हो। कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ३...


सूर्यज्योति लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष ४२ अर्ब ३१ करोडमाथि

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विववरण अनुसार कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवको असार मसान्तसम्म ३४ करोड ५२ लाख...


राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्ब ८१ करोड मुनाफा, वितरणयोग्य नाफा ३० करोड माथि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) मा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा गत वर्ष ४९.५३ प्रतिशत बढी नाफा...


नेपाल माइक्रो इन्स्योरेन्सले कमायो १६ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । नेपाल माइक्रा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को असार मसान्तसम्म १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको असार मसान्तसम्म २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको गत वर्ष ४३.९१...


प्रम ओलीको निर्देशनपछि एक्सनमा उत्रिय मन्त्री भण्डारी, रासायनिक मल आपूर्ति वितरकसँग छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गरेका छन् । मन्त्री भण्डारीले सम्बन्धित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा भएको सो बैठकमा रासायनिक मलको आपूर्ति र...


सुजुकीको पहिलो विद्युतीय कार ‘ई भिटारा’ सार्वजनिक हुँदै, ५०० किलोमिटरको रेन्जसहित उत्कृष्ट फीचर

काठमाडौँ । नेपालका लागि मारुती सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक सवारीसाधन ईभी ‘ई-भिटारा’ आगामी शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। यो मोडल पहिलोपटक जनवरी २०२४ मा सम्पन्न ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ मा प्रदर्शन गरिएको थियो। ई-भिटारामा...


विकास हाइड्रोपावरको शेयर लगानीकर्ताको खातामा जम्मा, नेप्सेमा सूचिकृत कहिले ?

काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हिजो (साउन २७ गते) जम्मा भएको छ। कम्पनीले जारी गरेका शेयर लगानीकर्ताको खातामा पुगेपछि अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने प्रक्रिया अघि बढ्नेछ। सूचीकृत भइसकेपछि...


बैदेशिक रोजगार म्यादी बीमा पुलमाथि अन्तरिम आदेश जारी भएन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी निर्देशिका जारी गर्ने बीमा प्राधिकरणको २०८१।०४।०१ को निर्णय...


त्रिभुवन विमानस्थलमा अवतरण हुन नसक्दा आधा दर्जन जहाज आकाशमा नै होल्ड

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्दा आज आधा दर्जन जहाज आकाशमै होल्ड हुन पुगेका छन्। कमजोर भिजिबिलिटीका कारण पाइलटहरूले जहाज अवतरण गर्न असमर्थ भएका हुन्। हाल काठमाडौँ उपत्यकामा लगातार भारी वर्षा भइरहेको छ जसका कारण विमानस्थलमा जहाज...


याडिया स्कुटर खरिद हुनै छोडेः ग्राहक लोभ्याउन बिक्रेताको छुट रणनीति

काठमाडौँ ।ग्राहक गुमाउँदै गएपछि याडिया ई८एस प्रो स्कुटर भारी छुटमा बेच्दै आएको याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले पुनः अर्का स्कुटरमा भारी छुट योजना ल्याएको छ । पछिल्लो समय नेपाली अटो बजारमा याडियाका स्कुटर बिक्री हुनै छोडेपछि...


नागरिक लगानी कोषको उपदान योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध

काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा अब नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड पनि जोडिएका छन् । नेरुडे लघुवित्तका करिब १,१०० कर्मचारी र उपकार लघुवित्तका १०० भन्दा बढी कर्मचारी यस...


एमएडब्लु ल्याउँदै दिपल एस ०५: अत्याधुनिक प्रविधिसहितको नयाँ इलेक्ट्रिक एसयूभी

काठमाडौँ । एमएडब्लु वृद्धिले यसै साताभित्र नेपाली बजारमा नयाँ विलासी इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०५’ सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार यो मोडेल दिपल एस ०७ को सफलतापछि ल्याइँदैछ र कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अझ परिष्कृत र आधुनिक विकल्पका रूपमा...


एनआईसी एशिया बैंकको डिबेञ्चर–२०९१ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक डिबेञ्चर –२०९१ सूचिकृत भएको छ । बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो...


डिशहोम र सिद्धार्थ हस्पिटालिटीको साझेदारी: भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटको सुविधा

काठमाडौँ । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ। यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज,...


दरमखोला हाइड्रोको आईपीओ भोलि बाँडफाँट हुने, २ लाख ४२ हजार ३१८ जनाले शेयर हात पार्ने

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार भोलि अर्थात् साउन २९ गते बिहान आईपीओ बाँडफाँटको तयारी गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०/१०...