बीमा ऐनको तीन वटा दफा संशोधन, दावी भुक्तानी फस्र्यौटमा कडाई
काठमाडौं । बीमा क्षेत्रको छाता ऐनको रुपमा रहेको बीमा ऐन २०७९ संशोधन भएको छ । नेपाल सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत तीन वटा बुँदाहरु संशोधन गरेको हो । जसमा बीमा कम्पनीको खारेज सम्बन्धी व्यवस्था, बीमामा हुने...
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई अल्फा हेल्थ केयरमा २० प्रतिशतसम्म छुट
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले डोकोसँग मिलेर फोहोर व्यवस्थापन सुरु
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले फोहोर व्यवस्थापनमा नवीन प्रयास थालेको छ । इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य भएसँगै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्सले संकलन गरिरहेको हो । डोको रिसाइक्लर्स एक वातावरणीय संस्थाको रुपमा फोहोर संकलन, वर्गीकरण र प्रशोधनको काम...
ईपिएस भाषा परीक्षाको आवेदन खुल्यो, कुन कोटामा कति कामदार माग ?
काठमाडौं । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको हो। भाषा परीक्षामा ५ हजार ३०० हुने उत्तीर्ण हुने आकलन गरेर...
नेप्सेको वेबसाइटमा समस्या: सूचना नदिई बन्द हुँदा लगानीकर्तामा हैरानी
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमा सोमबार अचानक समस्या देखिएको छ। शेयर कारोबार बन्द भएको केही समयपछि वेबसाइट अवरुद्ध हुँदा लगानीकर्ताहरू अन्योलमा परेका छन्। वेबसाइटमा करिब एक घण्टासम्म पनि सुधार नआएपछि सेवाग्राहीहरू सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्न थालेका...
वडा अध्यक्ष र व्यापारीका छोरा तीन लाख घुससहित पक्राउ, विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादव सेवाग्राहीसँग घुस मागेको अभियोगमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। आयोगका अनुसार वडा अध्यक्ष यादवले...
शुक्लाफाँटा आरक्षमा विस्थापित भएका नागरिकको पुनर्स्थापना गर्न संसदमा माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकको पुनर्स्थापना तथा जीवनयापनका न्यूनतम आवश्यकताप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद तामाङले सोमबार प्रतिनिधिसभाको छैठौं अधिवेशनको शून्य समयमा...
बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा, नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत प्रदेश प्रमुखको कार्यालयमा बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र आज दिउँसो १ बजेतिर हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो।...
सोमबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । तीन दिन राताम्य भएको बजार आज भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१...
हिमालयन रि र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन रिको मात्रै ५५ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी दोस्रोमा शिवम् सिमेन्टको ४३ करोड ६४...
दोहोरो अकंले बढ्यो बजारः खुम्चियो कारोबार, चलखेलमा फस्दै लगानीकर्ता!
काठमाडौँ । तीन दिनसम्म निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । भारी गिरावटपछि आजको कारोबार अन्त्यसम्म नेप्से सूचक दोहोरो अंकले उकालो लागेको हो । दिनभर बजारमा उतारचढाव जारी रहे पनि कारोबार अन्त्यतिर सकारात्मक परिवर्तन आएको...
बैंकिङ् ठगी मुद्दामा माओवादी नेता शिवकुमार साह तेली पक्राउ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ् अपराध अभियोगमा पक्राउ परेका छन्। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी तेलीलाई वीरगञ्जको श्रीपुर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीमाथि क्रान्ति गुप्तासहित दुई व्यक्तिले बैंकिङ् ठगीसम्बन्धी...
क्रिप्टो करेन्सीमार्फत् ७८ लाख रुपैयाँ कारोबार गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) मार्फत् ७८ लाख रुपैयाँ कारोबार गरेको आरोपमा २१ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडास्थित चिसापानी स्थायी घर भई हाल भक्तपुरको कौशलटारमा बस्ने २१ वर्षका सुशान्त दाहाल...
विदेशी पुनर्बीमक दलाललाई कारवाही गर्ने बुँदा नभेटिएपछि समय थप
काठमाडौं । नेपाल बीमा प्राधिकरणको एक बर्षभित्र नेपालमा विदेशी पुनर्बीमक दलाल (ब्रोकर) अनिवार्य गरेपनि अटेर गर्ने कम्पनीलाई स्पष्टीकरण सोध्नुको सट्टामा ६ महिना समय थप गरिदिएको छ। प्राधिकरणले विदेशी पुनर्बीमा कम्पनीलाई शाखा खोल्नका लागि थप ६ महिना समय दिएको छ।...
नेपाल एसबिआई बैंक ‘सीएफआई’ र ‘एबीएफ’ बाट सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई) लण्डन र एशियन बैंकिंग एण्ड फाइनान्स (एबीएफ) बाट सम्मानित भएको छ। बैंक सीएफआईबाट ‘च्याम्पियन इन मोडर्न बैंकिंग इनोभेसन नेपाल, २०२५’ र एबीएफबाट होलसेल बैंकिंग अवार्ड, २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक...
नयाँ बजेट कार्यान्वयन: संघीय अस्पतालका लागि २१ सय जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव
काठमाडौं । आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव...
नेपाली अटो बजारमा सेरेस ३ मा समस्यै-समस्या, ग्राहक ठग्दै एमएडब्लु वृद्धि मोटर्स
काठमाडौँ । नेपाली अटो बजारमा पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको छ । सरकारी कर छुट, इन्धन खर्च घटाउने चाहना र वातावरणमैत्री प्रविधिको चाहना नै यसको मूल कारण हुन् । तर बजारमा आउने सबै विद्युतीय...
महाकालीमा पानीको बहाब बढ्यो, शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई रोक
काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई रोक लगाइएको छ। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई आवतजावत गर्न रोक लगाइएको हो। सामान्यतया महाकालीमा पानीको बहाब एक लाख क्यूसेक...
प्रोटेक्टिभ माइक्रोको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले २ दिने वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठी यही श्रावण १६ र १७ गते काठमाडौँस्थित होटल रोयल भिल्ला शिवपुरीमा आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख कार्यकारी...
बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन...




















