कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमती
काठमाडौं । सीमा विवादमा झडप तनावग्रस्त बनेका कम्बोडिया र थाइल्यान्डबीच युद्ध विराम गर्ने सहमति भएको छ । आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन् । आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
राष्ट्रिय सभा र पाँच संसदीय समितिको बैठक आज बस्दै, कस्तो छ कार्यसूची ?
काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ...
बैंकिङ्ग प्रणालीबाट ५० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। साउन ११ गतेभित्र बोलकबोल प्रक्रिया पूरा गरी भदौ ८ गतेदेखि लागू हुने गरी यो निक्षेप संकलन उपकरण ल्याउन लागिएको हो।...
एक्सपोमा टोयोटा गाडी बुकिङ गर्दा मेगा छुट र प्लाटिनम कार्ड
काठमाडौं । नेपालमा टोयोटा सवारीसाधनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ का अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले आगामी अगस्त ६ देखि १० तारिखसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्सपोमा ‘टोयोटा मेगा अफर’...
पुरानो लाभांश लिन शेयरधनीलाई आइसिएफसि फाइनान्सको आग्रह
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। आर्थिक वर्ष ०७४/७५ को नगद लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकाले त्यस्तो शेयरधनीलाई काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखेर लाभांश लिन...
आज तरकारीको भाउः करेला १०, गोलभेडा २५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार लाम्चो भन्टा, तीते करेला, चिचिण्डा १० रुपैयाँ र हरियो लाम्चे फर्सी १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ। त्यसैगरी...
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.६१ रुपैयाँ र बिक्रीदर ९१.०१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३४ रुपैयाँ र...
इन्फिनिटी लघुवित्तको नाफा र ईपीएस दोब्बर बढ्यो, लाभांश क्षमता ८ करोड
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आव खुद नाफा १०४.७१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म...
ग्रीन डेभलपमेन्ट बैंकको नाफासँगै बढ्यो ईपीएस, लाभांश क्षमता ६ करोडमाथि
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७९.५३ प्रतिशतले वृद्धि भएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत वर्षको सोही अवधिसम्म बढेर ६ करोड...
बुङ्गल हाइड्रोको आईपीओमा पर्याप्त आवेदन नपरेपछि म्याद थपियो
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थपिएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...
तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत असार १६ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न...
६ करोड ठगी प्रकरणः शेयर लगानीकर्ता अग्रवालको हिरासत थप चार दिन लम्बियो
काठमाडौँ । शेयर कारोबारको नाममा ठगी र विश्वासघातको आरोप लागेका दीपेन्द्र अग्रवालको हिरासत अवधि थप चार दिन लम्बिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। गत सोमबार टोखाबाट पक्राउ परेका...
‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत
काठमाडौं । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको...
ज्योति विकास बैंक १८ औं वर्षमा प्रवेश: सामाजिक सेवा र डिजिटल क्रान्तिमा अग्रसर
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले स्थापनाको १७औं वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ। वि.सं. २०६५ सालको श्रावण ९ गते स्थापनाभएको बैंकले २०८२ सालको साउन ९ गते गौरवमय १७ वर्षको सफल यात्रा सम्पन्न गर्दै १८ औं वर्षमा प्रवेश...
क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाएर ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहित क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बसोबास गर्दै आएका ३७ वर्षीय रविन...
बिना विश्रामको उकालो यात्रामा शेयर बजार: लगानीकर्ताका लागि अवसर की जोखिमको घण्टी?
काठमाडौं । लामो समयदेखि सुस्त गतिमा चलिरहेको नेपाली शेयर बजार अहिले पुनः जोशिलो देखिन थालेको छ । पछिल्ला केही दिनयता बजारले लगातार उकालो यात्रा गरेपछि लगानीकर्ताबीच उत्साहको लहर फैलिएको छ । दैनिक रूपमा कारोबार रकममा उल्लेखनीय वृद्धि भएको छ...
रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन अनुमति
काठमाडौं । रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। योसँगै अब कम्पनीले हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँ सतप्रतिशत अर्थात १ः१ अनुपातमा...
बीमाको लाइसेन्स लिएर स्वास्थ्य व्यवसाय प्रवर्द्धन गर्दै मेट लाइफ, नियमन खै ?
काठमाडौं । नेपालस्थित मेटलाइफको शाखा कार्यालयले गैर कानुनी रुपमा बीमा ऐनमा तोकिएको भन्दा बाहिर गएर अप्रत्यक्ष व्यवसाय गरिरहेको तथ्य भेटिएको छ । बीमाको लाइसेन्स लिएर स्वास्थ्य व्यवसाय प्रवद्र्धन गर्दा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरण मौन बसीरहेको छ ।...
काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गरे ५ सय, अवैध पार्किङ गरे ५ हजारसम्म जरिवाना
काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्दा प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना लाग्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक विधेयकमार्फत महानगरपालिकाले यो व्यवस्था गरेको हो। नगर प्रहरी प्रमुख राजुनाथ...




















