भौतिक संरचनाको बीमा नहुँदा सरकारलाई ३६ अर्बको आर्थिक भार

काठमाडौं । सरकारले सरकारी भौतिक संरचनाको बीमा नगर्दा ३६ अर्बबढीको आर्थिक भार आफैले व्योहेर्नुपर्ने भएको छ । भौतिक संरचनाको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने...


विजय लघुवित्तको एफपिओमा २३ लाखले दिए आवेदन, कतिले पाउनेछन् शेयर ?

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६...


कुलमानको राजीनामापछि मन्त्रिपरिषद् हेरफेर

काठमाडौँ । कुलमान घिसिङको राजीनामापछि मन्त्रिपरिषद् हेरफेर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी हेरफेर गरेका हुन् । घिसिङको राजीनामापछि रिक्त रहेका तीन मन्त्रालयको जिम्मेवारी तोकिएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले ऊर्जा...


आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौँ । आइतबार अर्थात् पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । पृथ्वी जयन्तीको अवसरमा सो दिन सार्वजनिक बिदा हुने भएको हो । पृथ्वी जयन्ती जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ । अखण्ड...


नेपालबाट ६६७ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी छनौट, कुन कम्पनीबाट कति ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका ६६७ वटा अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुबाट सर्वोत्कृष्ट अभिकर्ताहरुले सो लक्ष्य हासिल गरेका हुन् । जीवन बीमा...


यस्तो छ गार्डियन माइक्रो लाइफको तेस्रो वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुष १४ गते सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड...


सालपा विकास बैंकको आईपीओ भोलि बाँडफाँट हुने, १ लाख ४३ हजारले शेयर पाउने

काठमाडौँ । सालपा विकास बैंकको आईपीओ भोलि अर्थात् पुष २५ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट हुने भएको हो । आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना...


खोला किनारामा २० मिटर खाली राख्ने फैसलाको पुनरावलोकन रिटमा मिसिल झिकाउने आदेश

काठमाडौँ। सर्वोच्च अदालतले उपत्यकाका नदी किनारामा २० मिटर खाली ठाउँ राख्ने आफ्नो फैसलाको पुनरावलोकन निवेदनमा मिसिल कागज झिकाउने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी, तिल प्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले आदेश जारी गरेको हो। यसअघि अदालतले...


लाभांश प्रस्ताव पारित गर्दै एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल ज्यूको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको...


गोल्छा ग्रुपको हुलास फिनसर्भले ३ महिनामा कमायो ३६ करोड, आईपीओ मार्फत थप विस्तारको रणनीति

काठमाडौँ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेजको व्यापारमा निरन्तर सुधार भइरहेको देखिएको छ । चालु आर्थिक २०८२।०८३ को पहिलो तीन महिनामा कम्पनीले ३५ करोड ७० लाख...


‘एलओडी क्लब’ डिजे म्यागको पुनः नोमिनेसनमा, यसरी गर्न सकिन्छ भोट

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२६ का लागि क्याम्पेनमा एलओडी पुन: परेको हो । डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्...


घुस प्रकरणमा सरकारी साक्षीकै बकपत्र उल्टियो, अख्तियारद्वारा दुई जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीले प्रतिकूल बकपत्र गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार विशेष अदालत काठमाडौंमा नेपाल सरकार वादी र वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव प्रतिवादी रहेको...


४४ लाखभन्दा बढी जरिवानामा परेका मकवानपुरका फरार बैंकिङ्ग अपराधी पक्राउ

काठमाडौँ ।  बैंकिङ्ग सम्बन्धी मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी टोलीले उनीहरूलाई खोजतलासका...


सान्भी इनर्जीसहित यी १० कम्पनीको शेयरमूल्यमा छायो हरियाली

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बृद्धि भएर २६४० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका १२९ वटा कम्पनीहरुको शेयरमूल्यमा...


एसवाई प्यानलमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४.५९ अंकले बृद्धि भएर २६४० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२८ वटा कम्पनीहरुको चार...


पुँजी बजारमा झिनो सुधारः कारोबार खुम्चियो, लगानी गर्ने समय कि एक्जिट हुने ?

काठमाडौँ । हिजो देखिएको करेक्सनपछि आज नेपाली शेयर बजारमा सामान्य सुधार देखिएको छ । दिनभर बजारमा उतार–चढावका बीच सुधारको संकेत रहँदा लगानीकर्तामा उत्साहको वातावरण सिर्जना भएको छ। विश्लेषकहरूले पछिल्ला केही साता बजारमा निरन्तर हरियाली देखिनुले लगानीकर्ताको मनोबल बलियो हुँदै...


सानिमा रिलायन्स लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल...


सिंगटी हाईड्रोले १०० प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो । एक कार्यक्रमबीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका...


रिलायबल नेपाल लाइफका सर्वोत्कृष्ट २७ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी छनौट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई दर्जनबढी अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा...


आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित

काठमाडौँ । नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ । श्रम, रोजगार तथा...