शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको डिवेञ्चर” बाँडफाँड

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” बाँडफाँड भएको छ। एक अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रह साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा बाँडफाँड...


दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ। बन्दीपुर केवलकारले साउन ६ गतेदेखि र स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि पहिलो चरणको...


मन्त्रिमण्डल पुनर्गठनमा देउवाको असहमती, आफ्ना पार्टीको गर्ने भए गर्नुस, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुन्नः देउवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको चरणमा काग्रेसका सभापति देउवाले असहमती जनाएका छन् । एमाले अध्यक्षसमेत रहेका ओली पार्टीको बैठक सकेलगत्तै मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा लागेका बिषयमा नेपाली काग्रेंसकोतर्फबाट असहमती जनाइएको हो । नेपाली काग्रेंसको जवाफको पखाईमा रहेका...


काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान बीच बाटै फर्कियो

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयर बीच बाटोमै फर्किएको छ । बुद्ध एयरको एटी–७५ सिरिजको उक्त जहाज पोखरामा अवतरण गर्न नसकी पुनः काठमाडौँ फर्किएको हो । पोखरामा मौसम एक्कासी खराब भएपछि जहाजले अवतरण प्रयास नगरी फर्किन बाध्य...


सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५...


यस्ता छन् मन्त्रि परिषद् बैठकका १३ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई साउन १६ गतेदेखि मलेसियामा आयोजना हुने आदिवासी जनजाती...


ठगी अभियोगमा बसन्त राज केसी पाँच महिनादेखि फरार

काठमाडौँ । ठगी मुद्दामा संलग्न रहेको अभियोगमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बसन्त राज केसी पाँच महिनादेखि फरार छन् । काठमाडौं जिल्ला अदालतले २०८१ साल फागुन ५ गते पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । ३३...


नेबिकोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । नेबिको लिमिटेडले प्राथमिक आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।...


क्यानको ३१ अर्ब ४० करोडको बजेट, पुँजीगत खर्च बढाउँदै सञ्चालन खर्च घटाउने तयारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ३१ अर्ब ४० करोड ४७ लाखको बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा क्यानको बजेट यस वर्ष रु २ अर्ब ७१ करोड...


भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको अध्यक्षमा अजय सेठ नियुक्त

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको अध्यक्षमा अजय सेठ नियुक्त भएका छन् । भारत सरकारले पूर्व वित्त सचिव अजय सेठलाई भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आइआरडीएआइ) को नयाँ अध्यक्षमा तीन वर्षका लागि नियुक्त भएका हुन् ।...


योग्यताको छानबिनबाट जोगिन ओझाको हारगुहार

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बारे गठित छानविन समितिले बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर गरेका निर्णयहरु र ओझाको योग्यताको सम्पूर्ण कागजात पनि छानविनको प्रकृया अघि बढाएको छ । छानविन समितिले ओझाको नियुक्ती...


कम्बोडिया र थाइल्याण्डबीचको विवादले उग्र रुपले लिदै, थाइल्याण्डमाथी रकेट प्रहार

काठमाडौं । कम्बोडियाले थाइल्याण्डमा रकेट प्रहार गरेको छ। बदलामा थाइल्याण्डले पनि कम्बोडियाली सैन्य प्रतिष्ठानमा आक्रमण गरेको छ। थाइल्याण्डको सिसा केट प्रान्तको एउटा ग्यास स्टेशनमा बी एम२१ रकेटले आक्रमण गरिएको थियो। यसले गर्दा कम्बोडियाली र थाई सेनाबीच झडप भएको हो।...


राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना

काठमाडौँ ।  केन्द्रीय बैंकले पोखरा फाइनान्स लिमिटेडलाई अनिवार्य नगद मौज्दात रकम कायम नगरेको भन्दै आर्थिक जरिवाना गरेको छ । फाइनान्सले २०८१ सालको माघ २७ गतेदेखि चैत २३ गतेसम्मको अवधिमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम अनिवार्य मौज्दात रकम कायम गर्न...


नागरिक लगानी कोष ऐन संशोधनका लागि राय सुझाव माग गर्दै अर्थ मन्त्रालय

काठमाडौँ ।  नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा गरिएको छ । उक्त मसौदा उपर राय सुझाव भएमा यो सूचना प्रकाशन भएको...


दुई वाणिज्य बैंक र दुई फाइनान्स राष्ट्र बैंकको कारवाहीमा किन पर्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ...


मधेसको खानेपानी समस्याः समाधानको लागि जनशक्ति परिचालन गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम ९एसएमटी० बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा...


३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार आपूर्ति गर्न नसकेका ३२६ म्यानपावर कम्पनीहरूलाई वैदेशिक रोजगार विभागले निष्क्रिय मानेर इजाजतपत्र निलम्बन गरेको छ । विभागले आर्थिक वर्ष २०८१/८२ मा आवश्यक न्यूनतम संख्यामा कामदार विदेश नपठाएका कम्पनीहरूलाई कारबाही स्वरूप अनुमति नवीकरण रोकेको...


चार कम्पनीको शेयरमा सर्किट, यी १० वटाका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । पूँजी बजार बढेसँगै आज १२३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको हो । बिहीबार ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी र स्वीतगँगा हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक...


निरन्तर बढ्दै पुँजी बजारः परिसूचकमा रौनक, उतारचढाव लगानीकर्ताका लागि अवसर कि जोखिम?

काठमाडौँ । नेपाली शेयर बजारमा लगातार आठ दिनसम्म सुधार देखिएको छ । केहि समयअघि उच्च अकंले बढी रहेको बजार पछिल्लो समय सूचकमा तीव्र उतारचढाव पछि झिनो सुधार देखिन लागेको हो । कारोबार सुरु हुँदा सूचकमा उत्साहजनक वृद्धि देखिए पनि...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक खरिद–बिक्री

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । बजार बढेसँगै आज १८ अर्ब रुपैयाँको कारोबार भएको छ । आज राधि विद्युत कम्पनीकको सबैभन्दा बढी रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज...