सिटिजन लाइफका सर्वोत्कृष्ट अभिकर्ताः माधब–बाल नारायण र दिपा, कसको व्यवसाय कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु गत आर्थिक वर्षमा उत्साहजनक व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सिटिजन लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका...


हिमालयन बैंकको एफपिओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरिरहेको एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात् साउन ४ गते साँझ ५ः०७ बजेसम्ममा १७ लाख ८६...


सूर्य नेपालको वार्षिक सञ्चालन आय साढे २८ अर्ब

काठमाडौं । पछिल्लो एक वर्षमा सूर्य नेपाल प्रालिको सञ्चालन आय साढे २८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । क्रेडिट रेटिङ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आय २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ रहेको देखिएको हो...


आइएमई लाइफकी गेल्मु लामाले गरिन् वर्ष दिनमै एक करोड १३ लाखको व्यवसाय, ब्रान्च टप बन्न सफल

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी अभिकर्ता गेल्मु लामाले ऐतिहासिक सफलता हासिल गरेकी छिन् । कम्पनीको महारागंज शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएकी अभिकर्ता लामाले आर्थिक वर्ष २०८१–८२ मा आफ्नो व्यक्तिगत कोडबाट १ करोड १३ लाख ४०...


नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३।२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका...


प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणका लागि जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ अन्तिम साता भारतको औपचारिक भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दिल्ली प्रस्थान गर्ने पक्का भएको छ। प्रधानमन्त्री ओलीको यो भ्रमण एक वर्षअघि पदभार सम्हालेयता भारतको पहिलो औपचारिक...


बीमा प्राधिकरणमा ओझाले गरेका निर्णयहरु छानविन हुने

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बारे गठित छानविन समितिले बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर गरेका निर्णयहरु पनि छानविन गर्ने भएको छ । छानविन समितिले ओझाको नियुक्ती प्रक्रिया र नियुक्ती लिएपछि गरेका निर्णयहरु...


पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आज विभिन्न सेक्टरका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज उन्नति सहकार्य लघुवित्त, सान्भि इनर्जी, ट्रेड टावर, शिव श्री हाइड्रोपावर र बिन्द्याबासिनी...


पुँजी बजारमा करेक्सनः साढे २१ अर्बको कारोबार, कस्तो होला आगामी यात्रा ?

काठमाडौँ । लगातार तिन दिन उच्च अकंले बढेको बजार आज भने घटेको छ । आम लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा बजारमा करेक्सन देखिएको हो । मौद्रिक नीति आएसँगै लगानीकर्ता उत्साहित भएका थिए । आर्थिक वर्ष २०८२/८३ को...


पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० वटाको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आइतबार कुल २१ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको...


ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न भएको छ ।  क्यापिटलले असार २२ गतेदेखि असार २७ गतेसम्म सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक गरेको थियो । ग्लोबल आइएमई बैंक लि. कोष प्रवर्द्धक...


लाभांश वितरणका पूर्वशर्तहरु र प्रस्ताव सम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्था यस्ता छन्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो । जसमा राष्ट्र बैंकले लाभांश वितरणका पूर्वशर्तहरु...


मौद्रिक नीति आएको ८ दिनपछि महासंघको प्रतिक्रियाः ‘उत्साहको वातावरण बन्यो, अर्थतन्त्रलाई गति लिन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गरेको १२ दिनपछि निजि क्षेत्रको ठुलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ बोलेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्रलाई गति दिने अपेक्षा गरेको बताएको हो...


राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी, कुन-कुन बिषय समेटिए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त...


योगदानमा आधारित निवृत्तभरण कोषमा करीब ४ हजार २९० कार्यालय र संस्था आबद्ध

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड,...


गण्डकी प्रदेशले पर्सि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखराले पर्सि ६ गते जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा ऐन, २०७९ अनुसार बीमा एजेण्टको लाइसेन्स पाउनका लागि अनिवार्य रूपमा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेसँगै प्राधिकरणले समयसमयमा यस्तो परीक्षा...


काठमाडौैं महानगरद्वारा छात्रवृत्तिको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

काठमाडौैं । काठमाडौैं महानगरपालिकाले शिक्षा क्षेत्रमा रहेको बिकृतिलाई न्युनिकरण गरी छात्रवृत्तिलाई व्यवस्थित भएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाका नतिजा...


मकवानपुरका सीडीओ र एसपीको नेतृत्व क्षमतामा प्रश्न, जनप्रतिनिधिले घेरे प्रशासन

काठमाडौँ । मकवानपुरमा सुरक्षा र प्रशासन संयन्त्र जनप्रतिनिधिमैत्री नदेखिएपछि स्थानीय जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन्। कामको प्रभावकारिताभन्दा व्यवहारमा देखिएको दम्भ र असहयोगी शैलीका कारण प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय (एसपी) का प्रमुख विश्वराज खड्काविरुद्ध हेटौंडा...


सिटी होटल र शिव श्री हाइड्रोपावरलाई हकप्रद शेयर निकाल्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेड र शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद (राईट) शेयर निकाल्न अनुमति दिएको छ। बोर्डले सिटी होटललाई १ कित्ता बराबर ०.८० को अनुपातमा १ करोड ३३ लाख ९२ हजार राईट शेयर निकाल्न अनुमति...


टाटा ब्रान्डको माग बढेसँगै सिप्रदी हायर पर्चेजको कारोबार वृद्धि, ९ महिनामा ३९ करोड व्यापार

काठमाडौँ । टाटाका गाडीहरू नेपाली बजारमा सर्वाधिक बिक्री वितरण हुन थालेसँगै सिप्रदी ट्रेडिङको सहायक कम्पनी सिप्रदी हायर पर्चेजको कारोबार उल्लेखनीय रुपमा वृद्धि भएको छ । सन् २०१४ मा स्थापना भएको किस्ताबन्दी (हायर पर्चेज) वित्तीय संस्था सिप्रदी हायर पर्चेजले सन्...