एलआइसी नेपालका टप थ्री अभिकर्ता बने पूर्ण बहादुर– राम कुमार र प्रभा, एक वर्षमा कसको व्यवसाय कति ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले गत आर्थिक वर्षमा आक्रामक तरीकाले व्यवसाय गरेको छ । अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् । कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै काठमाडौं निवासी पूर्ण बहादुर खड्का, हेटौडाका...


अपर हेवा खोला हाइड्रोपावरको वित्तीय संकट गहिरिँदैः १ अर्ब ५ करोड ऋण सीमा जोखिममा

काठमाडौँ ।  अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘केयर–एनपी डबल बी प्लस (इस्युअर रेटिङ)’ पाएको छ । कम्पनीले पाएको रेटिङ कमजोर वित्तीय विश्वसनीयता र मध्यम स्तरको जोखिम जनाउने संकेत हो। यस्तो रेटिङले कम्पनीले आफ्ना वित्तीय...


सान्भि इनर्जीको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौँ । सान्भि इनर्जीको पहिलो कारोबार भएको छ। आइतबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३५९ रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


सन नेपाल लाइफ व्यवसाय बृद्धिमा आक्रामक बन्दै, वर्षदिनमा पाँच अर्बको कुल बीमा शुल्क आर्जन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय आक्रामक रुपमा बृद्धि भईरहेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा कुल पाँच अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले लिएको व्यवसायिक रणनीति र अभिकर्ता प्रोत्साहनका कारण...


आर्थिक संकटमा फसेका पोखरा र समृद्धि फाइनान्स मर्जरमा जाँदै, १:१ रेसियोमा सम्झौता

काठमाडौँ । वित्तीय समस्याले थिचिएको पोखरा फाइनान्स लिमिटेड अन्ततः मर्जर प्रक्रियामा जाने निर्णयमा पुगेको छ । कम्पनीले समृद्धि फाइनान्स लिमिटेडसँग मर्जर सम्झौता गरेको हो । दुवै संस्थाबीच १ः१ को स्वाप रेसियोमा (एक शेयर बराबर एक शेयर) मर्जरको सहमति भएको...


नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र...


राष्ट्रिय वाणिज्य बैंकका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उनले पदभार ग्रहण...


वर्षाले नदीमा बहाब उल्लेख्य बढ्ने, ५१ जिल्लामा बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज ५१ वटा जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिएको छ। मौसम पूर्वानुमान महाशाखाले पनि आज दिउँसो देशभर साधारणतया बदली रहने र कोशी, मधेश बागमती, गण्डकी र कर्णाली लगायत देशका पहाडी भूभागका धेरै स्थानमा...


उत्कृष्ट प्रतिवेदन तयार गरेबापत नेपाल इन्स्योरेन्स कम्पनी गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेबापत गोल्ड अवार्डबाट सम्मानित भएको छ। नेपालको निर्जीवन बीमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्सले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेको भन्दै ‘नेशनल बेष्ट प्रिजेण्टेड एन्युअल रिपोर्ट अवार्ड २०२४’का लागि गोल्ड अवार्ड पाएको...


कालीमाटीमा तरकारीः करेला १०, गोलभेँडा २० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार तीते करेला १० रुपैयाँ, लोकल सानो गोलभेँडा २० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ र स्थानीय काउली ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम...


यस्तो छ आज विदेशी मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३७.५४ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम भएको छ। एक अष्ट्रेलियन डलरको खरीददर ८९.७१ र बिक्रीदर ९०.१० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२६ र बिक्रीदर ९.३० रुपैयाँ र एक...


तेह्रथुम पावरको राईट शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद (राईट) शेयर मा आवेदन दिने म्याद थपेको छ। कम्पनीले यसअघि साउन ४ गतेसम्म मात्रै राईट शेयर खुला गर्ने भनेकोमा पर्याप्त आवेदन नपरेपछि निष्कासन अवधि थपेर साउन ११...


हिमालयन बैंकको एफपीओ आजबाट बन्द हुँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरिरहेको एफपीओ आज बैंकिंग समयपछि बन्द हुने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र...


माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले असार २२ गतेदेखि बिक्री गरिरहेको प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल...


यो साता नेप्सेमा ३ करोड कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता मात्रै ३ करोड १ लाख ९३ हजार ५५१.९१ कित्ता शेयर सूचीकृत भएको छ। आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापत २४ लाख ६६ हजार ३६२.९१ कित्ता शेयर...


बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ

काठमाडौं । कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान...


आइएमई लाइफले पायो “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“

काठमाडौं । आइएमई लाइफले “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ जित्न सफल भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थ द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट“ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ । होटल र्याडिसनमा...


नेपालमा टेलिग्राम एप बन्द

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।


एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले ओम हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने भएका...