सरकारी कर्मचारीको महँगी भत्ता अब मासिक ५ हजार
काठमाडौँ । सरकारी कर्मचारीको महँगी भत्ता अब मासिक ५ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार महँगी भत्ता ३ हजार रुपैयाँले बढाइएको हो । अर्थ मन्त्रालयले बिहीबार सबै सरकारी निकायहरूलाई परिपत्र जारी गर्दै राष्ट्रसेवक...
नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर (एनएस) को प्रमाणपत्र अनिवार्य बनाइनु पर्ने बताएका छन् । नेपाल गुणस्तर परिषद्को ११५औँ बैठकको सम्बोधन गर्दै मन्त्री भण्डारीले भने, ‘नेपाल बाहेक अन्य देशले...
डिशहोम प्रयोगकर्ताका लागि डबल अफर: हाई फ्युचर ग्याजेटमा ५०% छुट, प्रोमो कोडले थप १५% बचत
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक डिशहोमले आफ्ना ग्राहकहरूका लागि एक आकर्षक योजना सार्वजनिक गरेको छ । ल्यानिज हबसँगको सहकार्यमा कम्पनीले विश्वप्रसिद्ध ‘हाई फ्युचर’ ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट दिने घोषणा गरेको हो । यो सहकार्यको...
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी
काठमाडौँ । हुन्डाईका गाडी गुणस्तरहीन रहेको पुष्टी पुनः एकपटक बाहिरि सतहमा आएको छ । निरन्तर आगलागीको चपेटामा परी रहेको हुन्डाईका गाडी नेपाली अटो बजारमा गुणस्तरहीन रहेको खुलासा भइरहेको हो । शनिबार बिहान गल्छि–सितापाइला सडक हुँदै काठमाडौं आइरहेको हुन्डाईको ‘क्रेटा’...
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। विगतमा नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समयसम्म कार्यरत रहेका...
नेताहरूको सम्पत्ति छानबिन गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले लामो समयदेखि एजेन्डा बनाउँदै आएको यो विषयलाई शुक्रबार औपचारिक रूपमा...
सम्पत्ति शुद्धीकरण निवारणमा सहकारी संघ/संस्थाहरूलाई विवरण बुझाउन निर्देशन
काठमाडौं । विश्वभर आर्थिक अपराधको स्वरूप र परिमाण दिनप्रतिदिन जटिल बन्दै गइरहेको सन्दर्भमा नेपालले समेत त्यसविरुद्धका प्रयासलाई तीव्र बनाएको छ। एफएटीएफ तथा एपीजीको पछिल्लो मूल्यांकनमा नेपालले कानुनी कार्यान्वयनका क्षेत्रमा सुधार गर्नुपर्ने देखिएपछि ‘निगरानी सूची’ अर्थात् ग्रे लिस्टमा राखिएको हो।...
राष्ट्र बैंकको उदार नीतिले पुँजी बजारमा रौनक: लगानीकर्ता मख्ख, यी कारणले चुम्ने छ नयाँ उचाई!
काठमाडौँ । पछिल्लो समय नेपालको शेयर बजार उत्साहजनक मोडमा पुगेको छ । गत आर्थिक वर्ष २०८१।८२ मा नेपालमा धितोपत्रको दोस्रो बजार कारोबार रकम, बजार पुँजीकरणले नयाँ रेकर्ड राखेकोमा चालु आर्थिक वर्ष २०८२।०८३ मा थप रौकन आउने देखिएको हो ।...
सरकारी कागजात र बैंक विवरण किर्ते गर्ने गिरोहको पर्दाफास: झापाका खड्का पक्राउ
काठमाडौँँ । विभिन्न सरकारी कार्यालय तथा बैंकहरूको नक्कली छाप र विवरण तयार पार्ने कार्यमा संलग्न एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झापाका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो। सीआईबीका अनुसार खड्काले काठमाडौंको महाराजगन्ज...
सिटिजन लाइफको व्यवसायिक रेकर्डब्रेक, वर्षदिनमै सात अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ऐतिहासिक सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा कुल साढे सात अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेर नयाँ रेकर्ड कायम गर्न कम्पनी सफल भएको हो । स्थापनाको ८ वर्षको दौरानमा...
सानिमा रिलायन्सकी नमिता न्यौपानेः वर्षदिनमै झण्डै तीन करोडको व्यवसाय, ८ वर्षदेखि लगातार उत्कृष्ट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले ऐतिहासिक सफलता हासिल गरेकी छिन् । कम्पनी प्रवेशसँगै ८ वर्षदेखि लगातार सर्वोत्कृष्ट एजेन्सी बन्न सफल भएकी हुन् । कम्पनीको भक्तपुर २ शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरीरहेकी...
उच्च अदालतका न्यायाधीश भरत लम्सालद्वारा राजिनामा
काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार अर्थात आजदेखि लागू हुनेगरी उनले राजीनामा दिएका हुन् । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको...
टेलिकमको नाममा ठगी गर्ने गिरोह सक्रिय, आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह
काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालहरूमा नेपाल टेलिकमको नाममा आकर्षक सुविधा रहेको जागिर सजिलै दिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। सामाजिक सञ्जालमा झुटा सूचनाहरू फैलाउँदै जागिरका लागि अनलाइन फारम भराउन लगाई विज्ञापन दस्तुरको नाममा रकम असुली...
नेपाल–चीनको दातृ सम्बन्ध ७० वर्ष पुगेकोमा संस्कृति आदान प्रदान गरिंदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
काठमाडौं । फोनेक्स इन्स्पिरेशनले नेपालमा पहिलो पटक ‘नेपाल चीन सांस्कृतिक सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ । नेपाल–चीनको दातृ निकाय सम्बन्ध भएको ७० वर्षको अवसरमा फोनेक्स इन्स्पिरेशनले नेपाल–चीनको संस्कृति आदान प्रदान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इन्स्पिरेशनका अध्यक्ष...
बजाजको चेतक ईभी स्कुटर नेपालमा: एकपटक चार्जमै १५३ किलोमिटर यात्रा, एक्सपोमा सार्वजनिक हुने
काठमाडौं । बजाजको बहुप्रतीक्षित विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपाल भित्रिएको छ । कम्पनीको विभिन्न मोडेलमध्ये ‘३५०१’ मोडेल नेपाल ल्याइएको हो । हालका लागि केही युनिट मात्रै परीक्षणका लागि भित्र्याइएको हुलास अटोक्राफ्ट प्रालिले जानकारी दिएको छ । हुलास अटोक्राफ्ट बजाज...
सञ्चित कोषको घाटा बढ्दै: सरकारको ट्रेजरी पोजिसन करिब २० अर्बले घट्यो
काठमाडौँ । नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सङ्घीय सञ्चित कोषको अवस्था गत आर्थिक वर्षको तुलनामा कमजोर भएको छ। सञ्चित कोषमा जम्मा हुने राजस्व, अनुदान र वित्तीय व्यवस्थाबाट प्राप्त रकमका आधारमा सरकारको ट्रेजरी पोजिसन २०८१ सालको सुरुमा...
भ्रष्टाचार र सम्पत्ति छानबीनको मागसहित राप्रपा अख्तियार र सम्पत्ति शुद्धीकरण विभाग जाने
काठमाडौं । सबै प्रकारका भ्रष्टाचार र उच्च पदस्थ व्यक्तित्वको सम्पत्ति छानबीनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जाने भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज साउन २ गते ठूलाठूला नेता र राजनीतिक नेतृत्व...
नेशनल लाइफद्वारा वर्षदिनमा ६ अर्ब प्रथम बीमा शुल्क आर्जन, कर्मचारी र अभिकर्ता उत्साहित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा ६ अर्ब बढी रुपैयाँको नयाँ व्यवसाय गरेर उक्त ऐतिहासिक सफलता हासिल गरेको हो । कम्पनीको इतिहासमै नेशनल...
एनआईसी एशिया बैंकको वित्तीय अवस्था कमजोर, रेटिङ घट्यो
काठमाडौँ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले एनआईसी एशिया बैंक लिमिटेडको रेटिङ पुनः घटाएको छ। बैंकको रेटिङ आईआरएन ट्रिपल बी प्लस (इश्युअर) बाट घटाएर आईआरएन ट्रिपल बी (इश्युअर) मा झारिएको हो। यो रेटिङ निर्णयले बैंकको समग्र...
कर छली गर्ने खोज्ने १२२ करदाता कारबाहीमा
काठमाडौँ । लामो समयदेखि कर नतिर्ने १२२ जना करदाताविरुद्ध वाग्मती प्रदेशको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले कडा कारबाही प्रक्रिया अघि बढाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीजस्ता विभिन्न शीर्षकमा बक्यौता तिर्न नसकेका करदातामाथि कारबाही सुरु गरिएको...




















