जगदम्बा स्टीलको भट्टी बिस्फोटमा करोडौंको क्षति, पुनर्बीमा हिमालयन रि इन्स्योरेन्समा
काठमाडौं । शंकर ग्रुपको मुख्य लगानी रहेको जगदम्बा स्टीलको बारास्थित कारखानामा रहेको मुख्य भट्टीमा हिजोराति शक्तिशाली विस्फोट हुँदा करोडौं मूल्यको क्षति भएको छ । सो बिस्फोटको क्षति हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पर्ने देखिएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी...
बिवाईडीको ‘सिलायोन ७’ शुक्रबारदेखि नेपाली बजारमा: ५०० किलोमिटर रेन्ज , कति पर्ला मूल्य ?
काठमाडौँ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बिवाईडीको नयाँ एसयूभी मोडल ‘सिलायोन ७’ नेपाली बजारमा शुक्रबारदेखि बिक्रीमा आउने भएको छ। बिवाईडीका लागि नेपालमा आधिकारिक वितरक साइमेक्स इन्कले गत वर्ष नाडा अटो शोमा सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको यो मोडललाई अब...
जीवन बीमा कम्पनीको लघु बीमा व्यवसाय १२.३५% ले घट्यो, नेपाल–सूर्यज्योति र एशियन लाइफको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा दुई अर्ब पाँच करोड ८४ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघु बीमा व्यवसाय गरीरहेका १२...
दलाई लामाको उत्तराधिकारीबारे अभिव्यक्तिमा चीनको कडा असन्तुष्टि
काठमाडौं । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो निधनपछि पनि आफ्नो उत्तराधिकारी तोकिने अभिव्यक्ति दिएकोमा चीनले कडा असन्तुष्टि जनाएको छ। भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाको पछिल्लो भनाइपछि चिनियाँ विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै तिब्बती धर्मगुरुको पुनर्जन्मका सम्बन्धमा चीन सरकारको...
निरन्तर बढ्दै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
सिप्रदीको विशेष अफर: पुराना गाडी साटेर नयाँ टाटा ईभी किन्दा थुप्रै उपहार, बम्परमा आइफोन १६
काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले यही असार १९ देखि २३ गते जुलाई ३ देखि ७ जुलाईसम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दै छ । यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका...
ऋणको दलदलमा अशोक स्टीलः व्यापारमा ३ अर्बको गिरावट, बजारमा घट्दै माग
काठमाडौँ । वर्षदिनमा अशोक स्टील इन्डस्ट्रिज प्रालिको आम्दानी ४६.१४ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको हो । जुन सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल राष्ट्र बैंकाके दिर्नेशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। सो शेयर खरीद...
पाँच ठूला आयोजना बुट मोडेलमा, विद्युत् विकास विभागले गर्यो आशय पत्र आह्वान
काठमाडौं । विद्युत् विकास विभागले निजी क्षेत्रको सहभागितामा निर्माण गरिने पाँच जलविद्युत् आयोजनाका लागि आशय पत्रआह्वान गरेको छ । विभागले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै २४८ मेगावाट क्षमताका आयोजना निर्माण गर्न इच्छुक कम्पनी तथा संयुक्त लगानी समूहहरूलाई प्रस्ताव पेश गर्न...
लयमा फर्किंदै म्युचुअल फन्ड: झन्डै ५ करोड नाफा, डेढ अर्बको लगानी वृद्धि (तथ्याङ्कसहित)
काठमाडौं । पछिल्लो समय पूँजी बजारमा म्युचुअल फन्डहरूले उल्लेखनीय सुधार देखाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४२ वटा म्युचुअल फन्डहरूको वित्तीय प्रतिवेदनअनुसार नाफा, प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर बजारमा गरिएको लगानी सबै क्षेत्रमा सकारात्मक...
वेष्ट फाइनान्समा ६ जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाण्डौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार १८ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेमा संस्थापक समूहबाट प्रा.डा. रामजी...
सान्भी इनर्जीको आईपीओ डिम्याट खातामा, कहिले हुन्छ सूचीकृत ?
काठमाडौं । सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट खातामा आएको छ । शेयर परेका लगानीकर्ताको डिम्याट खातामा हिजो बुधबार शेयर आएको हो। शेयर डिम्याट खातामा आएसंगै अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर...
एमजी विन्डसर ईभी नेपालमा धमाकेदार प्रवेश, लक्जरी लुक्स र स्मार्ट फिचरको नयाँ उचाइ
काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर ईभी सार्वजनिक गरेको छ । भारतमा निर्मित यो गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको जनाएको छ...
यस्तो छ हिमालयन रि इन्स्योरेन्सको चौंथो वार्षिक सभाको माइन्यूट
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको चौंथो वार्षिक सधारण सभाको माइन्यूट सार्वजनिक भएको छ । कम्पनीले जेठ २५ गते लाभांशसहितका प्रस्ताव पारित गर्दै काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन, लाभांश, सामाजिक...
यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुने अनुमान, इपिडिमियोलोजी महाशाखाको चेतावनी
काठमाडौँ । यस वर्ष नेपालमा ६० हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण फैलन सक्ने उच्च सम्भावना देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो। कार्यक्रममा महाशाखाको किटजन्य रोग शाखा प्रमुख...
विराटनगरका व्यवसायीले एक अर्ब ३१ करोड भ्याट छलेपछि थुनामा, अन्य फर्ममाथि पनि अनुसन्धान
काठमाडौं । विराटनगर–७ का एक हार्डवेयर व्यवसायी सौरभकुमार बियानीले नक्कली बिलको प्रयोग गर्दै तीन आर्थिक वर्षमा एक अर्ब ३१ करोड रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) छलेको पुष्टी भएपछि उनलाई मोरङ कारागारमा थुनिएको छ। बियानीले आर्थिक वर्ष २०७९/८०, २०८०/८१...
आज फलफूल र तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २२ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ३० रुपैयाँ, लोकल घिउ सिमी...
स्वस्तिक लघुवित्तको आईपीओ बिक्रीमा, कहिलेदेखि दिने आवेदन?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्रीमा राखेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले...
विनयी खोलाको पुल आजदेखि सञ्चालमा आउने, दाउन्नेको समस्या जस्ताको तस्तै
काठमाडौं । नारायणगढ–बुटवल सडक खण्डमा पर्ने दुम्किबासस्थित विनयी खोलाको पुल आजदेखि सञ्चालनमा आउने भएको छ। यो नयाँ पुल आज बिहान ११ बजेदेखि सबैखाले सवारी साधनलाई खुला गरिने सडक आयोजना पूर्वी खण्डले जानकारी दिएको छ। यस पुलको ढलान भएको करीब...
यूनाइटेड अजोडको शेयरमूल्य समायोजन, कतिमा खुल्छ आज कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य तोकेको हो। बुधबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस...




















