बेथितिमा डुब्यो चौतारा साँगाचोकगढी नगरपालिकाः ४ करोड ४२ लाख रुपैयाँभन्दा बढी अनियमितता
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ करोड ४२ लाख ४९ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले चौतारा साँगाचोकगढी नगरपालिकाले विभिन्न १२ वटा शीर्षकमा कानूनविपरीत मनपरी ढंगले खर्च गरेर मोटो...
गभर्नरको सम्पत्तिः ४५ लाखको सुन, १५ लाखको हिरा, सूचीकृत कम्पनीहरुमा लगानी धेरै, कुन बैंकमा कति ?
काठमाडौं । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक सम्पत्ति विवरणअनुसार सुन वा सुनको गहना करिब ४५ तोला र हिरा १५ लाख रुपैयाँ बराबरको रहेको छ। त्यस्तै आफू, श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंक...
गुड्दा गुड्दै ईभी स्कुटरमा आगलागी
काठमाडौँ । गुड्दा गुड्दै प्योर ईभी स्कुटरमा आगलागी भएको छ। काठमाडौँको व्यस्त क्षेत्र रत्नपार्कमा स्कुटर चलाइरहेको बेलामा अचानक आगो लागेपछि स्थानीय र ट्राफिक प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। घटनामा मानवीय क्षति भने भएको छैन। नेपाली बजारमा २ लाख...
हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९० करोडको बजेट
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभामा बजेट प्रस्तुत गर्दै उपमहानगरले आन्तरिक स्रोत र विभिन्न सरकारबाट प्राप्त हुने रकममार्फत खर्च व्यवस्थापन गरिने...
सामान्य प्रशासनमन्त्री गुप्तामाथि ७८ लाख घुस लिएको आरोप, अख्तियार पुग्यो प्रमाण,मन्त्री भन्छन्–मेरो आवाज होइन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तामाथि कम्तीमा ७८ लाख रुपैयाँ घुस लिएको संगिन आरोप लागेको छ । मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवा तथा थमौती र भूमि आयोगको सदस्य बनाईदिने...
नेशनल लाइफकी अध्यक्ष सिंहले लिइन् प्राधिकरणका अध्यक्ष समक्ष शपथ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले शपथ ग्रहण गरेकी छिन्। उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिएकी हुन्। कम्पनीको मिति असार ५ गते सम्पन्न भएको...
आज चारजनाले गरे हाम फालेर आत्महत्याको प्रयास
काठमाडौं । आज बुधबार मात्रै ४ जनाले आत्महत्या प्रयास गरेका छन्। जसमध्ये दुई जनाले खोलामा हाम फालेका हुन भने दुई जनाले भीरबाट हाम फालेका छन्। बिहान करीब साढे ६ बजे नुवाकोट घर भएका १८ वर्षीय आयुष बडालले मनोहरा खोलामा...
अण्डाको मूल्य २५ प्रतिशतले बढ्यो, प्रतिक्रेट कति ?
काठमाडौं । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले...
ऊर्जा परियोजनामा बैंकको भरोसा बढ्दै, कर्जाको प्रवाह तीव्र
काठमाडौँ । पछिल्ला समय देशको बैंकिङ क्षेत्रले ऊर्जा र जलविद्युत परियोजनातर्फ कर्जा प्रवाह उल्लेख्यरुपमा बढाएको देखिएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैंकिङ क्षेत्रले उर्जा क्षेत्रमा आफ्नो लगानी निरन्तर बढाइरहेको पाइएको हो । निर्माणाधीन...
पतञ्जली जग्गा प्रकरणमा बयान दिन माधव नेपाल विशेष अदालतमा उपस्थित
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष...
शिव श्री हाइड्रोपावरको सञ्चालकमा सिजन बज्राचार्य
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका छन् । कम्पनीको जेठ ८ गते सम्पन्न भएको वार्षिक साधारणसभाबाट सञ्चालकमा बज्राचार्य निर्विरोध निर्वाचित भएका हुन् । उनी...
फेसबुकमा बैंक म्यानेजरको नक्कली परिचय बनाई ६२ लाख ठगी गर्ने मेहता पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्दै आएका एक व्यक्तिलाई भारतको भिमनगरबाट पक्राउ गरिएको छ। सुनसरीको देवानगन्ज गाउँपालिका–१ निवासी कुशेश्वर मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामको फेक आइडी बनाएर करोडौंको सम्पत्ति नक्कली तरिकाले स्थानान्तरण गरिदिने बहानामा ठगी गर्दै आएका...
बजारमा तरलता कायमै, बुधबार ५० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।...
डिम्याट र मेरो शेयर वार्षिक शुल्क असार मसान्तभित्र तिर्न सिटिजन्स बैंकको आग्रह
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिम्याट खाताको वार्षिक शुल्क असार मसान्तभित्र तिर्न आग्रह गरेको छ। बैंकले निक्षेप सदस्यको रूपमा आफूसँग डिम्याट (हितग्राही) खाता भएका सम्पूर्ण हितग्राहीहरूलाई आ.व. २०८१/८२ को लागि वार्षिक शुल्क १०० रुपैयाँ तिर्नुपर्ने जानकारी गराएको हो।...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइहेको छ । यता,...
विन नेपालको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपन्द्र खतिवडालाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको हो ।...
नेपालमा सार्वजनिक भयो बिवाईडी डल्फिन २०२५: नयाँ ब्याट्री प्रविधि, आकर्षक डिजाइन
काठमाडौं। नेपालको इलेक्ट्रिक ह्याचब्याक बजारमा बहुप्रतिक्षित बिवाइडी डल्फिन २०२५ संस्करण सार्वजनिक गरिएको छ। चीनको बिवाइडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंकले यस अपग्रेडेड संस्करणलाई नेपाली बजारमा भित्र्याउँदै देशको इलेक्ट्रिक सवारी उद्योगमा नयाँ मापदण्ड तय गरेको दाबी गरेको छ।...
असार १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै विकास हाइड्रोपावर
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १८ गतेदेखि सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्दैछ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जमसध्ये १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल प्रा.लि र ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको...
आज मालदह आँप ६० र लिच्ची २५० रुपैयाँमा किनबेच हुँदै
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार ११ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तोकेको मूल्यअनुसार आज मालदह आँप ६० रुपैयाँ, दसहरी आँप ६५ रुपैयाँ र लोकल लिच्ची २५० रुपैयाँ प्रतिकिलो...




















