दलाल र तानाशाही संसद जीउँदै, जेनजी आन्दोलन तुहाउने षडयन्त्र त होइन ?

काठमाडौं । जेनजी पुस्ताहरुले गरेको भिषण आन्दोलनको राप र तापले प्रधानमन्त्री भाग्ने सम्मको अवस्थामा पुगेपनि अझै तानाशाही र दलालहरुको पक्षमा कानुन बनाउने संघीय संसद जीउदै छ । संविधान जीउँदै छ, प्रश्न उठ्न थालेको छ, कतै जेनजी पुस्ताको आन्दोलनमा फेरि...


सिहंदरबार र अन्य सरकारी सम्पत्तिको बीमा छैन, नयाँ सरकारले लिनुपर्छ क्षतिको आर्थिकभार

काठमाडौं । जेनजीको आन्दोलनमा आगो र तोडफोडबाट ध्वस्त भएको सिंहदरवारकै भवनहरुको बीमा गरिएको छैन । जसको कारण अब आउने नयाँ सरकारले अर्बौ रुपैयाँको पुननिर्माणको भार व्यहोर्नु पर्ने भएको छ । नेपालको राजीतिक र प्रशासनिक सत्ताको केन्द्र, जसलाई कतिपयले ‘नेपालको...


तत्काल संसद विघटन गर्नुपर्ने जेन जीको प्रस्ताव, संघीयता खारेजीको माग

काठमाडौं । जेनजीले राजधानी काठमाडौंसहित देशैभरि चलाइएको आन्दोलनपछि जेनजीले नयाँ मागको रुपमा तत्काल संसद विघटन गर्न माग अघि सारेका छन् । भर्चुअल मिटिङमा जेनजीका युवाहरुले हालको संसद तत्काल विघटन गर्नुपर्ने माग अघि सारेका छन् । युवाहरुको भिषण आन्दोलनपछि हिजो...


जेनजी नेतृत्वबारे विवाद: युवाहरूले बालेन शाह र हर्क साम्पाङ अघि आउनुपर्ने माग

काठमाडौँ । नेपाली सेनासँग जेनजीको वार्ता चलिरहँदा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका केही युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङजस्ता युवा अगाडि आउनुपर्ने माग गरेका छन्। जेनजीका प्रतिनिधिहरूले प्रारम्भिक छलफलमा...


सेनापतिले दुर्गा प्रसाईसँग गरे भेट, के विषयमा भयो छलफल ?

काठमाडौं । प्रधान सेनापति अशोक सिग्देलले राजसंस्था पुनर्स्थापना जनआन्दोलनको जनक मानिने तर हाल स्वतन्त्र रहेका दुर्गा प्रसाईसँग मुलुकको निकासबारे छलफल गरेका छन्। वित्त आयोगका अधिकृत समेत रहेका अभियन्ता गणेश घिमिरेले नेपाल प्रेसलाई जानकारी दिँदै भने, विभिन्न पक्षसँग वार्ता र...


नेपाली सेनाले बरामद गर्‍यो ७३ नाल हतियार: डिल्लीबजार र धुलिखेल कारागारमा स्थिति नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाले महाराजगञ्ज क्षेत्रमा लुटपाट गर्ने चार जनासहित सात नाल हतियार बरामद गरेको छ। बरामद हतियारसँगै हतियारका म्यागजिन, राउण्ड, व्युनेट तथा अन्य एसेसरिज र व्यक्तिगत सामाग्री पनि नियन्त्रणमा लिइएको छ। सुरक्षा फौजका अनुसार विशेष सूचनाको आधारमा बालाजु–माछापोखरी...


नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन

काठमाडौं । चीनले नेपालमा देखिएको राजनीतिक र सामाजिक अस्थिरता छिट्टै समाधान हुने आशा व्यक्त गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। हामी आशा गर्छौं, नेपालका विभिन्न पक्षहरूले घरेलु...


प्रधानमन्त्रीको ढिलाइले स्थिति चर्किएको कांग्रेसको आरोप, संविधानसम्मत समाधान खोज्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्न ढिलाइ गर्दा मुलुकको अवस्था थप चर्किएको आरोप लगाएको छ। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक...


सेनाले चलायो गोली, एक जनाको मृत्यु

काठमाडौं । जिल्ला कारागार धादिङमा कैदीबन्दीहरूले आगजनी गर्दै कारागार तोडेर भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान भएको घटनामा अन्दाजी ७५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ। अस्पतालका अनुसार...


जेन-जी समूह: अन्तरिम नेतृत्वका लागि सुशीला कार्की सर्वमान्य

काठमाडौँ । करिब चार घण्टादेखि जारी जेन–जी समूहको भर्चुअल (जुम) बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकार्ने निष्कर्ष निकाल्ने तयारी गरेको छ। बैठकमा सहभागी जेन–जी पुस्ताका अभियन्ताहरूले प्रधानसेनापतिसँग हुने वार्तामा कुनै राजनीतिक गन्ध आउन नहुने भन्दै राजनीतिक दलसँग...


प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपासँग छलफल गर्ने भनेपछि भाडियो जेन जी बैठक

काठमाडौं । जेन जी आन्दोलनकी अभियन्ता रक्षा बमले नेपाली सेनाले आफूलाई राष्ट्रपतिसँग भेट्न बोलाए पनि दुर्गा प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समूहसँग वार्तामा बस्न बाध्य बनाउन खोजेको आरोप लगाएकी छन्। बमले सामाजिक सञ्जालमा लेख्दै आफूहरुलाई बोलाइएको वार्तामा प्रसाई...


जेन-जी आन्दोलनपछिको अस्थिरता: मानव अधिकार आयोगको संयम र संवादको आह्वान

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न भागमा भएको जेनजी समुदायको प्रदर्शन र त्यसपश्चात उत्पन्न अवस्थाको अनुगमनलाई निरन्तरता दिएको जनाएको छ। आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा मृतकका परिवार, घाइतेहरू तथा निषेधाज्ञाको...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। बुधबार विमानस्थल सुरक्षा समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै विमानस्थल सञ्चालनमा ल्याइएको हो। यसअघि विभिन्न कारणले विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको थियो। सुरक्षा समितिका अनुसार परिस्थिती सामान्य बन्दै गएपछि विमानस्थल सुचारु...


जेनजी आन्दोलनमा अर्बौ रुपैयाँको सम्पत्ति क्षति, बीमा दावी प्रक्रियामा जुट्दै बीमा कम्पनीहरु

काठमाडौं । यही भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अर्बौ रुपैयाँको क्षति हुन पुगेको छ । राजधानी काठमाडौंको हिलटन होटलदेखि थापाथलीस्थित गाडी कम्पनीका शोरुमहरुमा रहेको थुप्रै सवारी साधनहरु, कैयौं घर तथा भवनहरुमा क्षति पुगेको छ ।...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्म विमानस्थल सञ्चालनमा नहुने जनाएको छ। सूचनामा उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यू आदेश र उपत्यकाभित्रको विषम परिस्थितिले विमानस्थल वरिपरि उडान...


सर्वोच्च अदालतमा जल्न बाँकी रहेका कागजातहरु यसरी गरियो सुरक्षित स्थानान्तरण (तस्विरहरु)

काठमाडौं । मंगलबारको जेनजी आन्दोलनले लगाएको आगलागीबाट बचेका सर्वोच्च अदालतका कागजातहरु सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहानैदेखि सर्वोच्च अदालतका कर्मचारी, अधिवक्ता, कानुका विद्यार्थी लगायत काठमाडौं महानगरपालिकाको समन्वयमा उक्त कार्य गरिएको हो । सर्वोच्च अदालत परिसरमा रहेका सयौं सरकारी...


देशका नागरिक र न्यायालयको डिजिटल डाटा सुरक्षित रहको दावी

काठमाडौं । नेपाली जनताहरुको सम्पूर्ण विवरणका साथै अदालतको ब्याकअप समेत रहेको डिजिटल डाटा तथ्यांक सुरक्षित रहेको पाइएको छ ।सिंहदरबार भित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का...


नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल

काठमाडौं । नेपाल टेलिकमले देशभरका ग्राहकहरूका लागि तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ। यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो। यो सेवा विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँग सम्पर्क सहज...


सेना परिचालनपछि महाराजगञ्ज लुटपाटमा संलग्न ४ जना पक्राउ, ठूलो रकम र हतियार बरामद

काठमाडौं । देशव्यापी नेपाली सेना लगायत अन्य सुरक्षा निकायको सक्रिय परिचालनपछि महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न चारजना पक्राउ परेका छन्। नेपाली सेनाका अनुसार उनीहरूलाई भाद्र २५ गते विहान १० बजेबाट दिउँसो १ बजेसम्मको समयअवधिमा नियन्त्रणमा लिइएको हो।...


सागर डिष्टिलरीको आईपीओ प्रक्रिया स्थगित, के हो कारण ?

काठमाडौँ । सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्न लागेको आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी उक्त आईपीओ अर्को सूचना जारी नभएसम्मका...