सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने
काठमाडौं । सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असार २५ मा साधाणसभा बोलाएको हो । कम्पनीको चुक्ता पुँजी बढाउन बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुने भएको...
नागरिक लगानी कोषमा सहभागी योग्दानकर्ताको जीवन बीमाको हिसाब किताब गोलमाल
काठमाडाौं । नागरिक लगानी कोषमा सहभागी योग्दानकर्ताको जीवन बीमा कम्पनीको हिसाब गोलमाल गरेको पाइएको छ। नागरिक लगानी कोषले सावधिक जीवन बीमा योजना ( राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडबाट २०८०र९र१२ मा इमेलमार्फत प्राप्त जानकारी बमोजिम बीमा कोषको तर्फबाट बीमा गर्ने...
बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार झिनो अकंले घटेको छ । पछिल्ला केहि दिन यता शेयर बजार २६ बिन्दुमा नै स्थिर रहि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा कायम भएको छ। आज ९ अर्ब ८...
बजारमा सुस्तता कायमैः कारोबार रकममा भने रौनक, किन स्थिरमा छ मार्केट ?
काठमाडौँ । दुई दिनसम्म निरन्तर वृद्धि देखिएको शेयर बजारमा पछिल्ला दुई दिनयता भने गिरावट आएको छ । बजारमा सुधारको संकेत देखिएसँगै केही लगानीकर्ताले नाफा बुक गर्न थालेपछि बजारमा ओरालो लागेको विश्लेषकहरूले बताएका छन् । कारोबार रकममा भने पछिल्लो दिन...
सानिमा माई सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति?
काठमाडौं । साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ। आज सानिमा माईको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ७१ करोड ७४ लाख रुपैयाँको शेयर खरिदबिक्रि भएको छ। त्यस्तै, सिंगटी हाईड्रोपावर, वुटवल पावर, नाग्दी गुप्र, युनियन हाईड्रोपावर, राद्यी विधुत्, युनाईटेड मोदी,...
नीर्माद्वारा सहयोगी संस्था र सदस्यलाई सम्मानित
काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (नीर्मा) को छैठौं एनिभर्सरीमा बिभिन्न संघ, सस्थाका पदाधिकारी सम्मानित भएका छन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले निर्मामा लामो समय काम गर्दै आएका निर्माका सदस्य तथा निर्मालाई विभिन्न कार्यक्रम संचालन...
शेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा नयाँ रेकर्ड कायम
काठमाडौं । शेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा नयाँ रेकर्ड कायम भएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को जेठ मसान्तसम्ममा १५ अर्ब ३० करोड ९८ लाख ९५ हजार रुपैयाा पुँजीगत लाभकर उठेको सिडिएस एन्ड क्लियरिङको तथ्याङ्कले देखाएको...
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ गतेदेखि ६ दिने स्पेन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीको भ्रमण...
छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह र वर्षगाँठजस्ता अवसरहरूमा लाखौं खर्च गरेर भोजभतेर गर्ने चलनलाई पछाडि पार्दै जीवन बीमा पोलिसी उपहार दिने नयाँ परिपाटी बढ्दै गएको छ। यस्तै सकारात्मक सोचका साथ कृष्णपुर नगरपालिका–०१ का श्याम बहादुर बोहरा र सरिता...
सहकारी ठगी प्रकरणबाट कम्बोडिया भागेका भण्डारीलाई आज नेपाल ल्याइँदै
काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई आज नेपाल ल्याइँदै छ । रेडकर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । आज बिहान काठमाडौं...
जलविद्युत् बीमामा देखिएको अवरोध चाँडै हट्छ: प्राधिकरण अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले जलविद्युत् बीमामा देखिएका सम्पूर्ण समस्या चाँडै समाधान हुने गरी प्राधिकरणले काम गरिरहेको बताएका छन्। नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष...
महिला लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट मेनेजर र सिनियर अफिसर गरी १/१ जना कर्मचारी माग गरेको हो। असिस्टेन्ट मेनेजरका लागि सीए उत्तीर्ण गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनु पर्नेछ।...
एनआईसी एशिया बैंकको नाममा नयाँ स्क्याम: किर्ते कागजातमार्फत ठगी प्रयास
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाम, छाप, लोगो तथा कर्मचारीको हस्ताक्षर किर्ते गरी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाइएको भन्दै आम ग्राहक र सरोकारवालाहरूलाई सतर्क रहन अनुरोध गरेको छ। बैंकका अनुसार ‘मोबाइल बैंकिङ कारोबारमा स्पष्टीकरण सोधिएको’ भन्ने शीर्षकमा गलत...
भोटेकोशीमा बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । असार ३ देखि ७ गतेसम्म चीनबाट बग्दै आउने भोटेकाशीमा बाढी आउने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्क रहन आग्रह गरेको छ। तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने र सोको कारण भोटेकोशीमा बाढी आउन सक्ने सूचना...
कर्णाली डेभलपमेन्ट बैंक घोटालामा संलग्न अर्का मुख्य अभियुक्त पक्राउ
कर्णाली डेभलपमेन्ट बैंक घोटनला प्रकरणमा संलग्नमध्येका अर्का मुख्य अभियुक्त पक्राउ परेका छन् ।कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । केही दिनअघि मात्रै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो...
भारत पुग्यो मस्कको स्टारलिङ्क, नेपालमा भने अझै ‘कागजमै छलफल’
काठमाडौँ । एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवाले अन्ततः भारतमा व्यवसायिक इजाजतपत्र पाएको छ। भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले यसलाई देशको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको उल्लेख गर्दै ऐतिहासिक उपलब्धि बताएका छन्। पृथ्वीको निम्न कक्षामा रहेका स्याटेलाइटमार्फत दुर्गम र पहुँचबाट वञ्चित...
लक्ष्मी सनराइज बैंकद्धारा फोन लोन लिएर फरार ऋणीहरुको पाँच पुस्ते विवरण सार्वजनिक
काठमाडौं । लक्ष्मी सनराइज (एलएस) बैंकबाट फोन लोन लिएर ५० जना ऋणीहरु फरार भएका णीहरूको नाम सार्वजनिक गर्दै पाँच पुस्ते विवरण सार्वजनिक गरेको छ। साथै, बैंकबाट फोन लोन उपभोग गरेर सम्पर्कमा नआएका ५० जना ऋणीहरूको तीन पुस्ते समेत सार्वजनिक...
त्रिभुवन विमानस्थलबाट एक किलो सुन सहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट एक किलोभन्दा बढी मात्राको सुन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा भारतका ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन्। प्रहरीले उनलाई मंगलबार राति विमानस्थलबाट नियन्त्रणमा लिएको हो। उनले...
बैंकहरूको कर्जा नीति असफल बन्दै! गैरबैंकिङ सम्पत्तिको चापले छटपटीमा बैंकर, जफत प्रक्रियामा प्रश्न
काठमाडौँ । विस्तारै लयमा फर्कि रहेको वित्तीय क्षेत्रलाई गैरबैंकिङ सम्पत्ति मुख्य चुनौतीमा रुपमा खडा भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला वर्षहरूमा लिएको कर्जा प्रवाह नीतिले अपेक्षित परिणाम दिन नसक्दा अहिले यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्तिको चापका रुपमा...
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटभार्वा भएको छ । मंगलबार साझ पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा करिव एक घण्टाभन्दा लामो समय कुराकानी भएको थियो । ओलीकै प्रस्तावमा दुई...




















