नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए ।उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए । दोहोरो पदमा रहेको भन्दै चर्को आलोचाना र ऐन विपरित...
वाणिज्य विभागद्वारा २४ वटा उद्योग र फर्महरूमा छापा, उपभोक्ता संरक्षण उल्लंघनमा जरिवाना र निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भदौ २० गते शुक्रबारका दिन काठमाडौं महानगरपालिकाभित्र सञ्चालन भइरहेका २४ वटा विभिन्न उद्योग र फर्महरूमा छापा हानेको छ । विभागले अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण...
एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रवर्द्धन गरिएको एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको तीनवटा क्लोज-एन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ। क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल ग्रोथ फन्ड, एनआईबीएल समृद्धि फन्ड–२ र मेगा म्युचुअल फन्ड–१ ले आफ्नो इकाईधनीलाई...
छोराको जन्मदिनमा बुबाले दिए जीवन बीमा पोलिसी उपहार
काठमाडौँ । चितवन रत्ननगर नगरपालिका १३ – रत्ननगरका विकास सुनारले आफ्ना छोराको भविष्य सुनिश्चित गर्ने उद्देश्यसहित जन्मदिनको अवसरमा विशेष उपहार दिएका छन्। उनले आफ्ना छोरा दिव्यन्त सुनारको दोस्रो जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आँबुखैरेनी शाखाबाट जारी सर्व...
टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ : नयाँ मोडल अवलोकनदेखि विशेष अफरसम्म
काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै टाटा मोटर्सका लागि नेपालका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘प्रि–फेस्टिभ फियस्टा’ कार्यक्रम सुरु गरेको छ। भदौ २० र २१ मा सञ्चालन हुने यस कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सका नयाँ इलेक्ट्रिक र पारंपरिक ईन्जिन मोडलका...
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा १३ जनाको आवेदन, पूर्वसचिवदेखि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकालसम्म
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जना आकांक्षीहरुले आवेदन दिएका छन् । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको समयसीमा भित्रमा १३ जनाको आवेदन...
नेप्सेको नयाँ अध्यक्षमा हेमन्त बस्याल, ३ वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हाल्ने
काठमाडौं । लामो समयदेखि अध्यक्षविहीन अवस्थामा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ नेतृत्व पाएको छ । सरकारले हेमन्त बस्याललाई मन्त्रीस्तरीय निर्णयमार्फत ३ वर्षे कार्यकालका लागि नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो। शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि नेप्सेमा अध्यक्ष...
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पूर्व सचिव न्यौपानेसहित आधा दर्जनबढिको आवेदन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि कम्तीमा एक जना पूर्व सचिवसहित दर्जन भन्दा बढि जना आकांक्षीहरुले आवेदन दिएका छन् । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले यही भदौं १४ गते शनिबार ७ दिने सूचना...
नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पोखरेलद्वारा उच्च मनोबलसाथ नियमन गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार...
विश्व बैंकका उपाध्यक्षद्वारा अर्थतन्त्रमा नेपालले गरेको राम्रो कामको प्रशंसा
काठमाडौं । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले नेपालको पहिलो पाँच दिने औपचारिक भ्रमण सम्पन्न भएको छ । सो क्रममा जुटले नेपालले आर्थिक क्षेत्रमा गरेको सुधार र प्रगतिको खुलेर प्रसंशा गरेका छन् । यसैसाता नेपाल आएका उपाध्यक्ष...
ग्लोबल आइएमई बैंक युरो मनी बेस्ट बैंक अवार्डबाट सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका...
सरकारको सम्पर्कमा आयो ट्विटर (एक्स)
काठमाडौं । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) नेपाल सरकारको सम्पर्कमा आएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार एक्सको सिंगापुरस्थित कार्यालयबाट मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको छ। उक्त पत्राचार...
४ लाख ३४ हजारले पाउने बन्दीपुर केवलकारको आईपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ अर्को साता बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ अर्को साता बीच तिर बाँडफाँट सक्ने गरि काम भइरहेको हो । आईपीओमा २० लाख...
निर्माण क्षेत्रमा चहलपहलः वर्षदिनमा थपियो २१ अर्ब लगानी, कुन बैंकले दिए कति ऋण ?
काठमाडौँ । लामो समयदेखि मन्दीको चपेटामा परेको निर्माण क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । पछिल्लो समयमा अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिन थालेपछि ठप्पजस्तै भएको निर्माण उद्योग पुनः लयमा फर्किन थालेको हो । ठूला पूर्वाधार परियोजनाहरूले गति लिँदै जाँदा...
सिटिजन्स बैंकको लुम्बिनीस्तरीय सेमिनार सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनी: अ सेमिनार अन् ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी...
राष्ट्र बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता तान्न ऋणपत्र जारी गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता तान्न नयाँ मौद्रिक उपकरण प्रयोग गर्ने भएको छ । अहिलेसम्म निक्षेप संकलन र रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दै आएको राष्ट्र बैंकले अब ऋणपत्र (बण्ड) जारी गरेर तरलता खिच्ने तयारी...
फेरि सुनको मूल्यमा नयाँ रेकर्ड, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो । शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई...
भदौ २४ मा हुने भनिएको नाडाको विशेष साधारण सभा स्थगित, नयाँ मिति पछि तोकिने
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आफ्नो विशेष साधारण सभा स्थगित गरेको छ। आज २०८२ साल भदौं १९ गते बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले यही भदौं २४ गते मङ्गलबार ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा गर्ने भनिएको विशेष...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा फर्शुराम मरासिनी नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको भाद्र १८ गते बसेको वैठकको निर्णयानुसार मरासिनीलाई शुक्रबारदेखि लागु हुनेगरी डिसीईओ पदमा नियुक्त गरिएको हो । कम्पनीका अनुसार मरासिनीलाई...
निफ्राद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद...




















