प्रतिकित्ता ६२.५ रुपैयाँमा प्रभु स्टील्स एण्ड हाईड्रोको शेयर बिक्रीमा

काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यसरी संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने व्यवस्था भएकाले हाल यस शेयरमा संस्थापक शेयरधनीले मात्रै...


हाइब्रीड काँक्रोको भाउ ८ रुपैयाँमा झर्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको प्रतिकिलो औसत मूल्यअनुसार हाइब्रीड क्राँक्रोको भाउ ३० प्रतिशतले घटेर ८ रुपैयाँमा झरेको छ। तर लोकल काँक्रोको भाउ भने एकैदिन ३३ प्रतिशतले बढेर ४६ रुपैयाँ पुगेको छ। यस्तै...


प्रभु महालक्ष्मी लाइफको बीमालेख रिन्यू गर्दा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट पाइने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म रिन्यू गरेमा त्यसमा लाग्ने...


एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच १३६ करोडको लगानी सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङको चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावर...


राष्ट्रिय जीवन बीमा कम्पनीले तीन दिने अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले तीन दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले यही असार २२ गतेदेखि २४ गतेसम्म काठमाडौंमा तालीम सञ्चालन गर्न लागेको हो। तालीम लिन इच्छुकलाई नजिकैको शाखा कार्यालय वा बजार...


स्यार्पु पावरले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि यही असार २६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे छैटौं वार्षिक साधारणसभा बोलाएको छ। यस कम्पनीको रजिष्टर्ड कार्यालय रुकुम (पश्चिम) जिल्लाको मुसिकोट नगरपालिका वडा...


आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.२९ रुपैयाँ, युरोपियन युरो एकको खरीददर १५९.२९ रुपैयाँ र बिक्रीदर १५९.९९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको...


पिपुल्स इनर्जीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि यही साउन २४ गते शंखमूलस्थित अनमोल ब्याङ्केटमा बिहान १० बजे आठौं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने, थप कर्जा लिने, कम्पनीको प्रबन्धपत्र...


युएनएफपिएको प्रतिवेदनः भविष्यको चिन्ता र घट्दो पारिवारिक सहयोगले नेपालीको जन्मदर घट्यो

काठमाडौं । युएनएफपिएको प्रतिवेदनले घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको प्रतिको चिन्ता रहेको देखाएको छ।  नेपाल लगायत संसारभरका लाखौ व्यक्तिहरुले आफूले ईच्छा गरे जति बच्चा जन्माऊदैनन ।यसको मुख्य कारण उनिहरुको अनिच्छा भन्दा पनि...


१ करोड २९ लाखको बैंकिङ कसुरमा फरार कार्की काठमाडौंमा पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका श्यामकुमार कार्की काठमाडौंमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कलंकीस्थित खसीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। चन्द्रागिरी नगरपालिका–१४ निवासी ६१ वर्षीय कार्की एक करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ...


रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि हाजिरी जमानीमा रिहा...


बजेटले जनता होइन, धनी घरानालाई खुसी बनायो: वर्षमान पुन

काठमाडौं  । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आर्थिक वर्ष ०८२/०८३ का लागि सरकारले संघीय संसदमा प्रस्तुत गरेको बजेट सत्तारुढ गठबन्धनका दलहरूकै घोषणापत्र र नीति प्रतिबद्धता विपरीत भएको बताएका छन् । मंगलबार राजधानीमा ‘बजेट कसका लागि ?’ शीर्षक...


दुई म्युचुअल फन्डले सेबोनबाट पाए इकाइ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फन्ड योजनालाई नयाँ इकाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले सिटिजन्स सदाबहार योजना र एनआईसी एशिया इक्विटी लिङ्कड इन्भेस्टमेन्ट स्किमलाई इकाई निष्कासनको स्वीकृति दिएको हो । दुबै योजना खुलामुखी प्रकृतिका...


बीमा दावी भुक्तानीमा अब्बल सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, ११ महिनामा दुई अर्ब ४३ करोडको भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्त सम्म १४ हजार १९४ वटा दाबी फछ्र्याैट गरी जम्मा दुई अर्ब ४३ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ । उल्लेखित दाबी रकम मध्ये एक अर्ब नौ...


भो, अति भो ! ईभी माइक्रोले थप विद्यार्थीको ज्यान नलियोस्

समाचार टिप्पणी राजधानीको व्यस्त कलंकी क्षेत्रस्थित इडिफाई इन्टरनेसनल स्कुलको परिसर सोमबार दिउँसो हृदयविदारक दृश्यमा बदलियो । चार दिनअघि मात्र स्कुलले किनेको एसआरएम ब्रान्डको ईभी माइक्रोभ्यानले गेटअगाडि उभिरहेका विद्यार्थीहरूलाई एकाएक ठक्कर दियो । नौ वर्षीया बालिका सोनाक्षी यादवको घटनास्थलमै ज्यान...


गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । गृह मन्त्रालयले डडेलधुरामा जनार्दन गौतम, डोटीमा बुद्धबहादुर गुरुङ, गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा...


टेलिकमको प्रणाली मर्मतका कारण केही सेवा अस्थायी रुपमा बन्द हुने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित मर्मतसम्भारका कारण केही सेवा अस्थायी रुपमा बन्द हुन सक्ने जानकारी दिएको छ। कम्पनीका अनुसार असार ३ गते राति ११ बजेर ५५ मिनेटदेखि करिब १ घण्टासम्म रिचार्ज, ब्यालेन्स सोधपुछ तथा प्याकेज सदस्यता...


दावी भुक्तानीमा जीवन बीमा कम्पनीको सफलता, दुई लाखबढी बीमितले पाए करिव ४९ अर्ब दावी

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा करिव ४९ अर्ब रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेका छन् । हालसम्म १४ जीवन बीमा कम्पनीहरुले विभिन्न दावी वापत आफ्ना बीमितहरुलाई उक्त रकम दिएको बीमा प्राधिकरणले जनाएको...


वायू प्रदूषणले अर्थतन्त्रको श्वास पनि थिचिँदै, विश्व बैंकले देखायो भयावह चित्र

काठमाडौं । नेपालको आर्थिक वृद्धिमा वायू प्रदूषण गम्भीर चुनौतीका रूपमा देखा परेको छ। वायू प्रदूषण मानव स्वास्थ्यका लागि मात्र खतरा नभई समग्र अर्थतन्त्रलाई समेत दीर्घकालीन असर पुर्‍याइरहेको विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो। ‘सफा हावा नेपालमा : लाभ,...


अर्थमन्त्री पौडेलको आह्वान: ‘देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छ’

  काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली युवालाई देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिन आह्वान गरेका छन्। राजधानीमा आयोजित ‘कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले नेपालभित्रकै सम्भावनाको उपयोग गर्नुपर्नेमा जोड दिए। अर्थमन्त्री...