स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आज भएको सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट...


म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, लगानी र न्याभको अवस्था कस्तो ?

काठमाडौं। शेयर बजारमा आएको लगातार गिरावटले सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरुको वित्तीय अवस्था कमजोर परेको छ। हाल सूचीकृत ४५ वटा फन्डहरुले सार्वजनिक गरेको साउन महिनाको वित्तीय विवरणले यस्तो स्थिति देखाएको हो। फन्डहरुको नाफा, सेयर बजारमा गरिएको लगानी र...


एनएमबि बैंकको सामाजिक पहल : सर्लाहीमा विद्यार्थीलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौँ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी ५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको...


एसवाई प्यानल नेपालले ५२ करोडको आईपीओ जारी गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । एसवाई प्यानल नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो । कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीले १००...


बन्दीपुर केवलकारको आईपीओमा २० लाख ७८ हजारको हात रित्तो हुने, कति जना हुन्छन् मालामाल ?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब...


अर्घाखाँचीमा पत्नीको हत्यापछि घरको भान्सामा गाडिएको अवस्थामा शव फेला, श्रीमान् पक्राउ

काठमाडौँ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ०४ पातलेपोखरामा एक पुरुषले आफ्नै पत्नीको हत्या गरी घरभित्र गाडेको घटनाले स्थानीय समुदाय स्तब्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्युठान नौबहिनी गाउँपालिका वडा नं. ०१ स्याउलीबाङ स्थायी घर भई हाल...


निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष मल्ललाई ‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’

काठमाडौँ । निर्जीवन बीमा व्यवसायी संघको अध्यक्ष अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष समेत रहेका मल्ललाई नेपालको औद्योगिक तथा...


नयाँ बसपार्क नजिकै अवैध रुपमा पैसा लुकाउने ठाउँमा प्रहरीको छापा, चार करोड बरामद

काठमाडौँ । राजधानीको नयाँ बसपार्क आसपासको क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नगदसहित छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले अवैध रुपमा रकम लुकाइएको भन्ने विशेष सूचनाका आधारमा गोंगबुस्थित एक घरमा अप्रत्याशित...


नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र सहकारी नियमन प्राधिकरणबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको...


हिमस्टार उर्जाको शेयरमा सकारात्मक सर्किट, २९ कम्पनीको बढ्यो मूल्य

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.७६ अंकले घटेर २७४४ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका जम्म २९ वटा कम्पनीहरुको मात्र शेयरमूल्य...


दुई पुनर्बीमामै दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.७६ अंकले घटेर २७४४ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको शेयर खरिद–बिक्री भएर...


राताम्य पुँजी बजारः दशैं र चलखेलको भुमरीमा लगानीकर्ता, लगानी बन्दै बालुवामा पानी !

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दुमा शेयरको मूल्य वृद्धि हुने अपेक्षामा...


वर्षदिनमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब निक्षेप थपियो, आक्रामक एभरेष्ट र एनएमबि, कुनसँग कति ?

काठमाडौँ । वर्षदिनको अवधिमा वाणिज्य बैंकमा साढे ७ खर्बभन्दा बढी निक्षेप थपिएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुको कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ कायम भएको हो...


सिन्धुपाल्चोकमा रहेको १०२ मेगावाटको मध्य–भोटेकोसीको उत्पादन परीक्षण सफल

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफल भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण सम्पन्न भएको आयोजनाको पहिलो युनिट ३४ मेगावाटको उत्पादन परीक्षण भएको हो । प्रवर्द्धक...


अर्थमन्त्रीसँग विश्व बैंक उपाध्यक्ष जुटको भेट, उच्च आर्थिक वृद्धिका लागि सहयोगको प्रतिबद्धता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।...


सन नेपाल लाइफद्वारा एएमएल–सीएफटी तालिम सम्पन्न, वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्ड्रिङ तथा सीएफटीका साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल...


कञ्चनपुरमा बाढीको बितन्डा: ५४ घर डुबान, २१८ बासिन्दा विद्यालय र सार्वजनिक भवनमा आश्रित

काठमाडौँ ।  कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीका कारण दोधरा चाँदनी नगरपालिकाका तीन वडाका बासिन्दा अझै घर फर्कन सकेका छैनन्। जोगबुढा नदीमा आएको बाढीले बस्ती पसेपछि ती परिवार विस्थापित भएका हुन्। हालसम्म बस्ती डुबानमै रहेकाले उनीहरू नजिकैका विद्यालयमा बस्दै आएका...


नाडाको विशेष साधारणसभा अनिश्चित : गोल्छा–चौधरी विवाद अझै टुंगोमा नपुग्दा प्रक्रिया रोकियो

काठमाडौं । आगामी भदौ २४ गते हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को विशेष साधारणसभा अनिश्चित बनेको छ । संस्थाभित्रको पुरानो विवाद नमिल्नै अघि महासंघमा रूपान्तरणको घोषणा गर्दै साधारणसभा बोलाइएपछि सो विषयमा आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमा...


नेपाल लाइफ इन्भेष्टमेन्टले २०० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्‍याउन हकप्रद...


नेपाल एसबिआई बैंकलाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५’ का तीन प्रतिष्ठित उपाधि

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बैंकिङ उत्कृष्टताको पहिचान स्थापित गर्दै इण्डियन च्याम्बर अफ कमर्शले प्रदान गर्ने तीनवटा प्रतिष्ठित पुरस्कार हात पारेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध...