श्रीमतीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय सामाजिक र पारिवारिक कार्यक्रमहरूमा उपहार दिने परम्परा समय सापेक्ष रूपमा परिष्कृत हुँदै गएको छ। विशेषतः विवाह, ब्रतबन्ध, जन्मदिन जस्ता शुभ अवसरहरूमा दीर्घकालीन लाभ दिने किसिमका उपहार दिने प्रवृत्ति विस्तारै लोकप्रिय बन्दै गएको छ। यही सन्दर्भमा...
जहाज दुर्घटना लगत्तै भारतमा फेरि अर्को हवाइ दुर्घटना, यात्रुबाहक हेलिकप्टर खस्यो
काठमाडौँ । भारतमा यात्रुवाहक विमान दुर्घटनाको केही समय नबित्दै फेरि अर्को हवाइ दुर्घटना भएको छ । उत्तराखण्ड राज्यको रुद्रप्रयागमा यात्रु बोकेको एक हेलिकप्टर दुर्घटनामा पर्दा पाइलटसहित पाँच जनाको ज्यान गएको हो। केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रीहरुलाई बोकेको...
लाभांश पारित गर्न कहिले बस्दैछ नेशनल लाइफको वार्षिक सभा ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे ३७औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३...
आज बजेट ल्याउँदै प्रदेशहरु
काठमाडौं । प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट आज सार्वजनिक गर्दैछन् । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् । प्रदेश सरकारले असार १...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
आजसम्म कायम शेयरधनीले मात्रै पिपुल्स पावरको हकप्रदमा आवेदन दिन सक्ने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले निकट भविष्यमा निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासनका लागि कम्पनीले भोलि १ दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै उक्त शेयरमा आवेदन...
वाणिज्य बैंकहरुले असार महिनाको नयाँ ब्याजदर सार्वजनिक, कुनको घट्यो, बढ्यो?
काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन। जेठ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर केही घटाएका छन् । जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५।९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०।०५ प्रतिशतविन्दु घटेर ५।९०२ प्रतिशतविन्दुमा...
ट्रेड टावरको आइपीओ यी तरिकाबाट हेनुहोस्
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।...
ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख २९ हजार ६५० जनाले हात पारे शेयर
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरेको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा आईपीओ बाँडफाँड गरेको हो। यसमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएकोमा...
कैलालीको आधारभूत स्वास्थ्य केन्द्रमा सन नेपाल लाइफको सहयोग
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको जानकी गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई मेडिकल स्टोरका दराजहरू हस्तान्तरण गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ ३१ गते शनिबार एक कार्यक्रमको आयेजना गर्दै उक्त सहयोग गरेको हो।...
यस्तो छ आज आलु, काउली, गोलभेँडा, च्याउ लगायत तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेँडा २७ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ...
दरमखोला हाईड्रोले असार ९ गतेदेखि आईपीओ निष्कासन गर्ने, क–कस्ले दिने आवेदन?
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले यही असार ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्कासन गर्ने भएको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न अनुमति...
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको छैटौं अवधिवेशनको २९औं बैठक आज बिहान ११ बजेदेखि बस्दैछ। सभामा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ को लागि राष्ट्रिय सभाबाट आएको सन्देश सहित विधेयक टेबलु गरिनेछ। त्यस्तै रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी...
भारतले नेपाललाई दियो ४० वटा एम्बुलेन्स उपहार
काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सेवा सुधार गर्न ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। यी एम्बुलेन्स काठमाडौं, वीरगंज, पोखरा र धरानमा आयोजित संयुक्त समारोहमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। काठमाडौंस्थित भारतीय दूतावास, वीरगंजको महावाणिज्य दूतावास...
ग्लोबल आइएमई समुन्नत योजना–२ असार २२ गतेदेखि निष्कासनमा आउने
काठमाडौं । कोष प्रवद्र्धकमा ग्लोबल आइएमई बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरीमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको र ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ। यस योजना...
इजरायलमा भिषण इरानी हमला, मध्यपूर्वको युद्धले विश्व अर्थतन्त्र थप अप्ठेरोमा
काठमाडौं । मध्यपूर्वमा तीन दिनदेखि जारी युद्ध रक्तपातपूर्ण अवस्थामा पुगेको छ । इरान र इजरायल दुवैले रक्तपातपूर्ण आक्रमण प्रत्याक्रमण जारी राखेका छन् । इजरायलले सुरु गरेको युद्ध इजरायल र अमेरिकाका लागि घातकसिद्ध हुने अवस्था आएको छ । आज विहानै...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरीददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५८.०३ रुपैयाँ र बिक्रीदर...
कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र पानी पर्ने सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै...
ट्रेड टावरको आईपीओ बाँडफाँड आज, ३ लाख २९ हजारले शेयर पाउँदा १८ लाखको हात रित्तिने
काठमाडौं । ट्रेड टावर लिमिटेडले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज असार १ गते बाँडफाँड हुँदैछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार बिहान साढे ९ बजे बाँडफाँड गर्ने तयारी गरिएको...
कुमारी बैंकको ५ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि यी शेयर राष्ट्र बैंकको नियमानु्सार बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखेको थियो। तर संस्थापकबाट सम्पूर्ण शेयर...




















