फिस्टेल ड्रिम पार्कले ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
काठमाडौँ । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १०० मा आईपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले ३०...
छिटो पैसा कमाइने प्रलोभनले अनलाइन ठगी बढ्दै, सतर्क रहन सबैलाई प्रहरीको आग्रह
काठमाडौँ । नेपाल प्रहरीले हालका दिनहरूमा सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यममार्फत फैलिँदै गएको अनलाइन ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी ‘एसएमसी एप’ जस्ता नाम प्रयोग गरी छिटो पैसा कमाइदिन सकिने, साथीहरूलाई जोड्दा थप बोनस पाइने, केही...
सूर्य ज्योति लाइफका गौरव कुमार शाही सन् २०२६ को लागि ‘सिओटी’ बन्न सफल
काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सका गौरव कुमार शाही सन् २०२६ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् ।सन् २०२६ को लागि कोर्ट अफ दि टेबल बीमा शुल्क आर्जनको लक्ष्य पुरा गर्दै उनी ‘सिओटी’ बन्न...
सर्वोच्चले दुर्गालाई थुनामा राख्नुको कारण खुलाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण तत्काल पेश गर्न प्रहरी प्रशासनलाई आदेश दिएको छ । साथै, प्रसाईंलाई अदालतमा प्रत्यक्ष उपस्थित गराउन पनि आदेश जारी गरिएको छ। दुर्गा प्रसाईंका छोरा दिपेन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण...
दुई कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा आज दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। आज सोल्टि होटल र साहस उर्जाको शेयर मूल्य समायोजना भएको छ । साहस उर्जाको २१ प्रतिशत बोनस शेयरको आधारमा शेयर मूल्य समायोजना गरी ५५३ रुपैयाँ ३७ पैसा कायम...
एनआईसी एशिया बैंकद्वारा शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा शेयर लोन योजना सार्वजनिक
काठमाडौं । एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा NIC ASIA Share Loan को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहक महानुभावहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहक...
यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सम्बन्धी मुद्दा हेर्न नभ्याइने भएको छ । उच्च अदालत पाटनमा यूएस बंगला विमान कम्पनीले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्धको मुद्दा १० नम्बर पेसी सूचीमा रहेको थियो । एयरलाइन्सले दायर गरेको...
संस्थानका कर्मचारी सुविधा पुनर्संरचना: उपचार, बीमा र अवकाशमा कार्यदलद्वारा नयाँ मापदण्ड प्रस्ताव
काठमाडौँ । राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलले तयार पारेको प्रतिवेदनले कर्मचारीको बीमा, अवकाश सुविधा, औषधि उपचार र उपदानसम्बन्धी विस्तृत व्यवस्था...
शिखर इन्स्योरेन्सको २१ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
काठमाडौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई...
प्रभु म्यानेजमेण्टका पूर्वशेयरधनी, हालका सहायक लेखा प्रमुख पक्राउ
काठमाडौं । प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वशेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले उनलाई ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता...
एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने
काठमाडौँ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि एनएफसि सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ । यस सेवामार्फत डेबिट वा...
नेपाल लाइफको पेशागत बीमा अभिकर्ता संघको सौराहाको तेस्रो अधिवेशनमा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपाल लाइफ इनस्योरेन्स कम्पनीक अन्तर्गत बीमा अभिकर्ता संघ नेपालको सौराहा–टाँडी शाखाको तेस्रो अधिवेशनले गोविन्दकृष्ण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विमला न्यौपाने, सचिवमा सविता अधिकारी, सहसचिवमा लक्ष्मी केसी, कोषाध्यक्षमा रमेश दुवाडी चयन...
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ। बजार घटेपनि आज केहि कम्पनीको शेयर मूल्यमा उच्च सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.९३ अकंले घटेर २५६०.१५ बिन्द भएको छ । आज ३२८ कम्पनीको १ करोड ४...
सुस्त पुँजी बजारः शेयर बिक्री तिर हाबि हुँदै लगानीकर्ता, मार्केट किन छ डरै-डर ?
काठमाडौँ । नेपाली शेयर बजार आज पनि ओरालो लागेको छ । पछिल्लो समय बजार निरन्तर सुस्त देखिँदै आएको छ र लगानीकर्ताको विश्वास कमजोर भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले लाभांशको घोषणा गरे पनि बजारमा अपेक्षित सक्रियता देखिएको छैन,...
साहस उर्जामा लगानीकर्ता झुम्मिए, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज पनि ओरालो लागेको छ। साताको अन्तिम कारोबारको दिन लगानीकर्ताहरुले शेयर बजार बढ्ने अपेक्षा गरेपनि आज बजार बढ्न भने सकेन । शेयर बजार ओरालो लाग्दा पनि साहस उर्जाको शेयर खरिद बिक्रिमा लगानीकर्ताहरुको उत्साह देख्न...
दुर्गा प्रसाईं समर्थित समूहले गर्यो सरकारी पाँच वेबसाइट ह्याक,रिहाई नगरेसम्म आक्रमण गर्ने चेतावनी
काठमाडौं । अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईँ समर्थित समूहले विभिन्न पाँच वटा सार्वजनिक निकाय तथा संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको छ । ‘नेपालका लागि नेपाली’ नाम गरेको उक्त समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग लगायत संस्थाको...
धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई पठायो ३ बुँदे सिफारिस पत्र
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई ३ बुँदे सिफारिस पत्र पठाएको छ। आन्दोलनरत कर्मचारीको माग पूरा गर्न बोर्डको सञ्चालक समिति बैठकको निर्णयबाट तीन बुँदे सिफारिस पत्र पठाइएको हो । नियमित काममा रहे पनि कर्मचारीहरूले हालसम्म पनि कार्यालय परिसरमा...
नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्न अख्तियारद्वारा नियामक-अनुसन्धान निकायबीच छलफल
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित नियामक तथा अनुसन्धानकारी निकायबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नेपाललाई एफएटीएफको ग्रेलिस्टबाट चाँडै बाहिर निकाल्न सरोकारवाला निकायबीच सहयोग, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको आयोगले...
बीमा कम्पनीका लागि बीमा प्राधिकरणको परिपत्रः इजाजतपत्र रद्ददेखि ५ करोडसम्मको जरिवाना
काठमाडौं नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि सम्पत्ति शुद्धिकरणमा अझै चनाखो हुनुपर्नेगरी निर्देशन जारी गरेको छ ।बीमा प्राधिकरणले सबै प्रकारका बीमा कम्पनीहरुका लागि पनि एकिकृत परिपत्र जारी गर्दै जोखिममा आधारिक नीतिहरुको उल्लेख्य प्रवद्र्धन गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण तथा अवैध लेनदेन...
प्रसुति भवन निर्माणमा १५ लाख रुपैयाँ भ्रष्टाचार
काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–६ मा प्रसुति केन्द्र भवन निर्माणमा १५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। मुद्दा खेप्नेहरूमा बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक कुमार...




















