पाटनसहितका ४ उच्च अदालतमा मुख्य न्यायाधीशका लागि नाम सिफारिस

काठमाडौं । न्याय परिषदले पाटन उच्च अदालत सहितका ४ वटा उच्च अदालतमा रिक्त मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि लागि ४ जनाको नाम सिफारिस गरेको छ। न्याय परिषदको शुक्रबार बसेको बैठकले राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर...


भिषण वर्षापछि काठमाडौं एयरपोर्ट अस्तव्यस्त, नेपालगंजको लागि उडेको बुद्ध एयर सिमरामा अवतरण

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल लगायतका देशभरीका एयरपोर्टहरु भिषण वर्षाका कारण अस्तव्यस्त बनेका छन् । वर्षाले गर्दा मौसव खराव भएपछि अहिले कतिपय जहाजहरु काठमाडौंमा अवतरण गर्न सकिरहेका छैनन् । शुक्रबार काठमाडौंदेखि नेपालगंजका लागि उडेको बुद्ध एयरको एटी ७५ एयरको...


मिनिट्रक र मोटरसाइकल ठोक्किँदा २ जना घाइते, ट्रक चालक फरार

काठमाडौं । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ छेरामा मिनिट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। शुक्रबार बिहान सुसिकोटको सोलाबाङबाट माछिमीतर्फ जाँदै गरेको रा ५ प ७० नम्बरको मोटरसाइकल र सानीभेरीको सिम्लीबाट दाङतर्फ जाँदै गरेको रा १ ख १४९३...


स्वीकृत अवकाश कोषहरु खारेज गर्ने निर्णय विरुद्ध फियोन आन्दोलित

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ लगायतका टे«ड युनियनहरु स्वीकृत अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णय विरुद्ध आन्दोलित बनेका छन् । नेपाल सरकारको आर्थिक वर्ष २०८२–२०८३ को बजेट वक्तव्यको बुँदा नं. ३९८ तथा अर्थ बिधेयक २०८२ को बुँदा...


वाणिज्य बैंकको नाफा करीब ४८ अर्ब, नबिललाई पछ्याउँदै ग्लोबल आइएमई, कुनले कति कमाए ?

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको बैशाखसम्मको अवधिमा करिव ४८ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुुसार सञ्चालित २० वाणिज्य बैंकहरुले १० महिनाको अवधिमा ४७ अर्ब ७९ करोड रुपैयाँ...


नेपाल लघुवित्त बैंकर्स संघको कैलाली समितिद्वारा आयोजित वित्तीय साक्षरता सम्पन्न

काठमाडौं । कैलालीको हरैयास्थित दुर्गा भवानी माध्यामिक विद्यालयमा नेपाल लघुवित्त बैंकर्स संघ कैलाली समन्वय समितिद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। विभिन्न १० वटा लघुवित्तहरू आवद्ध तथा सामूहिक रूपमा संयुक्त कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रम ४० जना विद्यार्थी...


ह्वात्तै बढेर सुनको मूल्य २ लाख नजिक

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। यस दिन सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन...


एयर इण्डियाको विमान दुर्घटनाको बीमा टाटा एआईजी सहित चार कम्पनीमा, करिब १५ अर्बको दावी

काठमाडौं । हिजो भारतको अहमदावादमा भएको एयर इण्डियाको बोईङ ७३७ ड्रिमलाईनर जहाज दुर्घटनामा भारतीय र अमेरिकी बीमा कम्पनीहरुमा दावी परेको छ । कूल २२९ जना यात्रु तथा १२ जना चालक दलका सदस्यको निधन भएको सो दुर्घटनामा करिब १५ अर्ब...


इरानमाथि आक्रमण लगत्तै कच्चा तेलको मूल्यमा भारी बृद्धि

काठमाडौं । इजरायलले इरानमाथि आज विहानै गरेको भिषण आक्रमण लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको छ । हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो । कच्चा तेलको मूल्यमा हालसम्म ७ प्रतिशतभन्दा...


काठमाडौं विमानस्थलमा फ्लाई दुबईको जहाज ओभरशूट, दोस्रो पटक अवतरणको प्रयास गर्दै

काठमाडौं । दुबईबाट काठमाडौं आइरहेको फ्लाई दुबईको जहाज ओभरशूट गरिएको छ । दुबईबाट काठमाडौं आएको फ्लाई दुबईको उडान नं एफडिबी ११३३ मा रहेको बोईङ ७३७ म्याक्स ८ जहाजले अवतरण गर्न नसकेपछि ओभरशूट गरिएको हो । बारामाथिको आकाशमा चार फन्को...


निफ्राको हरित ऊर्जा ऋणपत्र बाँडफाँड

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ २८ देखि २५ गतेसम्म निष्कासन गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%–२०८८/८९’ बाँडफाँड गरेको छ। बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो।...


ओम हस्पिटललाई लापरबाहीको मुद्दामा ५० लाख ७० हजार क्षतिपूर्ति तिराउने फैसला

काठमाडौं । चिकित्सकीय लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चाबहिलस्थित ओम हस्पिटललाई उपभोक्ता अदालतले ५० लाख ७० हजार रूपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। यो मुद्दा उपभोक्ता अदालतमा दर्ता भएको पहिलो मुद्दा हो जुन २०८० चैत २ गते दर्ता...


५५ रुपैयाँमा झर्यो मालदह आँपको भाउ, अन्य कृषि उपजको मूल्य कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य निर्धारण गरेको छ। जसअनुसार मालदह आँपको भाउ १२ प्रतिशतले घटेर ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ। दसहरी आँपको भाउ भने सामान्य बढेर ७०...


मधेश प्रदेशका सांसद सिंह अख्तियारद्वारा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सभा सदस्य सरोज कुमार सिंहलाई पक्राउ गरेको छ। विभिन्न उपभोक्ता समिति बनाएर त्यस्तो समितिको खातामा जम्मा भएको रकम झिकेर अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि अख्तियारले उनलाई पक्राउ गरेको हो। सांसद सिंहले...


इरानमाथि इजरायलद्वारा भीषण हमला, मध्यपूर्वमा नयाँ युद्ध

काठमाडौं । गयराति इजरायलले इरानमाथि भीषण हमला गरेको छ । इरानको राजधानी तेहरानसहितका शहरहरुमा भयानक बिस्फोटहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले अमेरिकी समर्थनमा इरानको आणविक हतियार केन्द्रमा हमला गरेको हो । यद्यपि यसले मध्यपूर्वमा उत्पन्न विवाद...


तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश, ३२ जना जमानतमा रिहा

काठमाडौं । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश दिएको छ। बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जनालाई पुर्पक्षका...


हिम स्टार उर्जाको आईपीओ आजदेखि निष्कासनमा, क–कस्ले दिने आवेदन?

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आजदेखि निष्कासनमा आएको छ। यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता...


हकप्रद निष्कासनका लागि जोशी हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ। कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि आउँदो असार ८ गते १ दिन बुक क्लोज गर्ने निर्णय...


हिमालयन बैंकको २ करोड ८० लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयरधनी हविव बैंक लिमिटेडको नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११२.८० रुपैयाँ तोकिएको छ। हाल यो शेयर खरीदका...


सानिमा रिलायन्सको साढे २ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म आवेदन नपरेपछि संस्थापक...