रविको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै परेको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुनुवाइ पूरा गरेको छ। लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले उच्च अदालतमा रिहाइको माग गर्दै रिट निवेदन दायर गरेकी...


बीमा क्षेत्रका १२ हजार बढी कर्मचारीले लिए वर्षदिनमा १२ अर्ब रुपैयाँको सेवा सुविधा, कुन कम्पनीको बोनश व्यवस्था कस्तो ?

काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय रोजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजार २५१ जना कर्मचारी कार्यरत रहेका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता...


चीनमा बनेका सबै गाडीमा इजरायली सेनाको प्रतिबन्ध, के हो कारण ?

काठमाडौँ । इजरायली सेनाले चीनमा बनेका सबै गाडीहरूलाई आफ्ना सैन्य अड्डामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। सेनाले ती गाडीमा रहेका सेन्सर र क्यामरा मार्फत गोप्य सूचना चुहिन सक्ने जोखिम भएको आशंका गर्दै यो कदम चालेको हो। इजरायली नेशनल न्युजका...


सिन्धुपाल्चोकको एक पशुपन्छी फार्ममा आगलागी, ५० बाख्रा जलेर मरे

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्टका कारण आगलागी हुँदा ठूलो क्षति भएको छ। घटनामा ५० वटा बाख्रा जलेर मरेका छन् भने ६ वटा घाइते भएका छन्। प्रहरीका अनुसार बिहान करिब साढे ८ बजे विमला...


कालीगण्डकी गर्जको ५१% शेयर ग्रीन भेन्चर्सले खरिद गर्यो, प्रोजेक्टमा कुल ३९ अर्ब ५० करोड लगानी

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको बहुमत हिस्सेदारी खरिद गरेको छ । भदौ १० गते मंगलबार सम्पन्न सम्झौतामार्फत ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाईड्रोपावरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको हो । कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीले म्याग्दी...


वाणिज्य बैंकले कर्मचारीका लागि छुट्याए साढे १० अर्ब बोनस: अग्र स्थानमा नबिल र इन्भेष्टमेन्ट, कुनले कति ?

काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा वाणिज्य बैंकहरुले आफ्नो कर्मचारीको लागि साढे १० अर्ब रुपैयाँ छुट्याएका छन् । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा आफ्नो कर्मचारीको लागि बोनस...


प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मुस्ताङको मार्फा प्यालेसमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर–२ मार्फास्थित मार्फा प्यालेस होटलमा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त प्यालेसबीच भएको एक सम्झौता अनुसार प्रभु बैंकमा खाता भएका ग्राहकहरू र प्रभु बैंकमा कार्यरत...


वित्तीय रुपमा अब्बल लोअर इर्खुवा हाइड्रोपावर, रेटिङ डबल बी माइनस पुनः पुष्टि

काठमाडौं  । इक्रा नेपालले लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडको जारीकर्ता रेटिङ डबल बी माइनस पुनः पुष्टि गरेको छ । जारीकर्तालाई दिइएको यो रेटिङले वित्तीय दायित्वहरू समयमा चुक्ता गर्ने मामिलामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले कम्पनीको...


सरकारबाट उखु किसानलाई राहत : ७५ करोड ४९ लाख बढी अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा

काठमाडौँ ।  सरकारले उखु किसानलाई प्रोत्साहन र अनुदान स्वरूपको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसका लागि रु. ७५ करोड ४९ लाख ३८ हजार २४० उपलब्ध गराएको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक...


लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना माग गर्दै गजेहाडा र महेन्द्रनगर ब्रान्चको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो । बैंकले उक्त पदमा आवेदन दिने उम्मेद्वारले बैंकिङ्ग क्षेत्रमा...


सुनको मूल्य तोलामा दुई लाख नजिक, बुधबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई लाख नजिक पुगेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...


कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो । अर्थमन्त्रालयले सञ्चालक नियुक्त गरेपछि बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले...


बैंकिङ प्रणालीबाट ४५ अर्ब झिक्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार...


सिक्लेस हाइड्रोपावरको लकइन अवधि असोजमा सकिने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको कुल ७३ लाख ८४ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज १० गते सकिने भएको छ। हाल कम्पनीको संस्थापकतर्फको ६५ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ८ लाख ५० हजार कित्ता र कर्मचारीतर्फको ३४ हजार...


कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २२ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ र लौका ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य...


यस्तो छ आज विदेशी मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ तोकिएको छ भने एक...


तेह्रथुम पावरको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?

काठमाडौं । तेह्रथुम पावर कम्पनीले लिलाम बढाबढ मार्फत् खरीद आह्वान गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरेर बाँडफाँड गर्दा सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता शेयर बाँकी बसेको थियो। सोही शेयर बिक्री...


झापा इनर्जीले भदौ २० गतेदेखि सर्वसाधारणमा आईपीओ ल्याउने

काठमाडौं । झापा इनर्जी लिमिटेडले यही भदौ २० गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेसँगै सर्वसाधारणलाई आईपीओ बेच्न लागेको हो।...


श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्री खुला, ककस्ले भर्न पाइन्छ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज भदौ ११ गतेदेखि प्रथम चरणको आईपीओ निष्कासनमा ल्याएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते...


बन्दीपुर केवलकारको आईपीओ सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै भोलिदेखि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत...