आज अन्तर्राष्ट्रिय मजदूर दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज संसारभर अन्तर्राष्ट्रिय मजदूर दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको मे १ तारिकमा मनाइँने यो दिवसको अवसरमा नेपालमा आज सार्वजनिक बिदा दिइएको छ। मजदूर दिवस विश्वभर सन् १८८६ मा अमेरिकाको शिकागा शहरमा श्रमिकहरूले आठ घण्टा...


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेल १ रुपैयाँ र आन्तरिक हवाइ इन्धन ४ रुपैयाँले घटाएको हो। मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको...


लक्ष्मी सनराईज बैंकका सिईओ राष्ट्र बैंकको कारवाहीमा, स्टाण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड जरिबाना

काठमाडौं । निमायकीय अनुशासनमा नबसेपछि नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराईज बैंकका सिईओ अजय बिक्रम शाहलाई कारवाही गरेको छ । त्यस्तै, केन्द्रीय बैंकको नीति तथा निर्देशनको उल्लंघन गरेपछि स्टाण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड रुपैयाँ भन्दा बढि जरिवना तिराइएको छ ।...


गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर अधिकारीलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सो ठाउँमा ल्याउने...


गभर्नर नियुक्तिमा ६५ वर्षको उमेर हद हटाउने निर्णय कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता

सर्वोच्च अदालतले गभर्नर नियुक्तिमा ६५ वर्षको उमेर हद हटाउने निर्णय कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता दिएको छ। बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले यसअघि वैशाख २ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिने आदेश गरेको सर्वोच्चका...


नेप्सेमा ओम मेगाश्रीको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल...


आरआर क्याम्पसको स्ववियु सभापतिमा खड्का, सचिवको जिम्मेवारीमा उपाध्याय

काठमाडौँ । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्का चयन भएका छन् । निर्धारित मितिमा चुनाव हुन नसकेपछि सर्वदलिय बैंठक मार्फत अनेरास्ववियुका खड्कालाई सहमति गरेर सभापतिको जिम्मेवारी दिएको हो । उपाध्यक्षको जिम्मेवारी अखिल क्रान्तिकारीका संगम कुमार लामा तामाङ...


थुनामुक्त भए रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृतको अनधिकृत पत्रका आधारमा पक्राउ परेलगत्तै उनलाई डिल्लीबजार कारागारमा लगिएको थियो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन...


भित्रि रुपमा अप्ठ्यारो अवस्थामा सिद्धार्थ बैंक, सीइओ कडेलको भ्रष्टाचार बढेपछि शेयर बेचेर बाहिरिँदै संस्थापक

काठमाडौ । सिद्धार्थ बैंक, जसको नारा हो ‘सम्बन्ध सधैंभरीलाई’, हाल त्यही सम्बन्ध विखण्डनको मोडमा पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलको नेतृत्वमा बढेको अपारदर्शिता, स्वेच्छाचारिता र गुटबन्दीले गर्दा बैंक भित्र आन्तरिक द्वन्द्व चुलिएको छ । संस्थापक शेयरधनीहरू...


एयरएटिक्सद्वारा नेपालमा स्मार्ट स्टोरेज मार्केटप्लेस सुरु

काठमाडौं । भारतको प्रतिष्ठित स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । काठमाडौंको होटल एम्बेसडर, लाजिम्पाटमा आयोजित एक भव्य समारोहका बीच सेवा शुभारम्भ गर्दै कम्पनीले नेपाली उपभोक्तालाई डिजिटल माध्यममार्फत लचिलो भण्डारण, स्थानान्तरण र अन्तिम...


झुटो विवरणका आधारमा प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ

काठमाडौं । झुटो विवरणका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह बिष्ट पक्राउ परेका छन् । विष्टले ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर...


भेस्पा र अप्रिलियाका स्कुटर खरिद गर्दै हुनुहुन्छ भने होसियार! पार्ट्स नपाएर महिनौसम्म हुन्छ हैरानी

काठमाडौँ । नेपाली बजारमा प्रिमियम स्कुटरको रूपमा पहिचान बनाएका भेस्पा र अप्रिलिया स्कुटर पछिल्ला दिनहरूमा ग्राहकका लागि समस्या र असन्तोषको पर्याय बन्न थालेका छन्। डिजाइन, ब्रान्ड र गुणस्तरको नाममा उच्च मूल्य तिरेर खरिद गरिएका यस्ता स्कुटरको पछिल्लो अवस्था भने...


आज यी १३ बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

काठमाडौं । कारोबार साताको चौथो दिन अर्तात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३ विन्दुमा कायम भएको छ । शेयर बजारमा आज लाइफ इन्स्योरेन्स इन्डेक्स ०.०८ प्रतिशतले बढेको छ भने ननलाइफ...


भोलिदेखि लगातार ३ दिनसम्म शेयर बजार बन्द रहने

काठमाडौं । शेयर बजार भोलि अर्थात बिहीबारदेखि लगातार ३ दिनसम्म बन्द रहने भएको छ । भोलि बिहीबार विश्व मजदुर दिवस भएकाले सार्वजनिक बिदा रहेको छ । जसकारण बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने छ । त्यसपछि शुक्रबार र...


बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजार सुस्त छ । बजारमा भइरहेका राजनीति घटना क्रमले बजारलाई प्रत्यक्ष असर गरि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६१ अकंले घटेर २६२६.३६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ४६ लाख...


गभर्नर विवादले लगानीकर्ता निराशः बजारमा देखिदै अन्यौल, कस्तो होला आगामी यात्रा ?

काठमाडौं । नेपाली शेयर बजार महिनौँदेखि साइडवेज ट्रेन्डमा चलिरहेको छ, जसका कारण लगानीकर्ताहरू अन्योलमा परेका छन् । बजार २५ सयदेखि २८ सय बिन्दुको सीमामा अड्किँदा न किन्ने उत्साह देखिएको छ, न बेच्ने तयारी । २६ सय बिन्दु वरिपरि बजार...


समाज लघुवित्त र क्रेष्ट माइक्रो लाइफसहितका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज समग्रमा १०७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको...


चालु आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ मा ४।६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो । चालु आवको चैतसम्मको तथ्यांक र...


प्रधानमन्त्री ओलीको घोषणा : आँखा स्वास्थ्य राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरिने

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा स्वास्थ्य सेवा अब राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिने स्पष्ट पारेका छन्। बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइफ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले दृष्टि गुमाउने जोखिममा रहेका जनतालाई ध्यानमा राख्दै प्राथमिक...


सत्ता गठबन्धनको बैठक सकियो, गभर्नर नियुक्ति सिफारिस समिति सदस्यको बिषयमा भएन छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ । गभर्नर नियुक्ति सिफारिस समितिको बिषयमा केही निर्णय नभएको बुझिएको छ। नेकपा एमालेका...