नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार दिउँसो काठमाडौंको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका छन्। जनमत पार्टीसँगको प्रस्तावित एकता कार्यक्रमको पूर्वसन्ध्यामा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार चौधरी पार्टी एकीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका...
सत्ता गठबन्धनको बैठकमा कुन-कुन बिषयमा हुँदैछ छलफल ?
काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका हुन् । सरकारको...
‘मिटरब्याजीले मधेस बलिरहेको छ, अब विद्रोहको आगो सल्किन्छ!’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (सि) निकट मधेस प्रदेश समितिले मिटरब्याजी सूदखोर र प्रशासनको मिलेमतोमा उत्पन्न भइरहेको दमनका घटनाहरूको विरोध गर्दै सशक्त जनविद्रोहको चेतावनी दिएको छ। पार्टीका प्रदेश इन्चार्ज अनिल सीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेसमा न्यायिक निकाय, प्रहरी, दल...
समाज लघुवित्तको नाफा २३ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को चैत मसान्तसम्म ३९ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा खुद...
निरन्तर घट्दै बैंकहरुको आधार दर, कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजदरमा ऋण ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) अहिले एकल अंकमा झरेको छ, जुन विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप देखिएको हो । हाल २० वटै वाणिज्य बैंकहरूले आधार दरलाई १० प्रतिशतभन्दा...
बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः एक पटक निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता सोस्ने तयारी गरेको छ। राष्ट्र बैंकले आज (वैशाख १७) दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ५० अर्ब रुपैयाँ संकलन गर्ने जनाएको छ।...
सानिमा रिलायन्स लाइफ लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट) प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो। मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । वैशाख १८ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइने भएको छ । श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ । यस दिन देशभरका सरकारी...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
सूर्याेदय वोमी लघुवित्तको ३६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्याेज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडले ३६ हजार ३४२ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा...
सिद्धार्थ बैंकको झण्डै ४ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर नक्सालस्थित...
किलोमै ६२ रुपैयाँले सस्तियो हरियो धनियाँ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको मूल्य निर्धारण भएको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार आज हरियो धनियाँको भाउ किलोमै ६२ रुपैयाँले सस्तिएर १४० रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ। त्यस्तै आज हरियो...
एनएमबि बैंकको शेयर ८६ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा ल्याएको छ। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। निवेदनपछि...
प्रतिकित्ता १०० रुपैयाँमै कामना सेवा बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको छ। बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ भने शेयर खरीदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ताका...
विजय लघुवित्तमा कर्मचारी माग, एसईई र प्लस टू पास गरेकालाई अवसर
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक पदमा ४ जना, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ३/३ जना स्थायी कर्मचारी माग गरेको छ। कनिष्ठ सहायकका दुवै पदका लागि एसईई पास गरेकाले आवेदन दिन सक्नेछन् भने सहायकका लागि...
मेघेन्द्र प्रकाश गिरी सिटिजन्स बैंक टेनिसको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । राजधानीमा जारी ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको ४५ वर्षमाथिको भेट्रान्स सिंगल्समा सूर्यज्योति लाइफका ब्राण्डिङ तथा कम्युनिकेशन विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी क्वाटरफाइनलमा प्रवेश गरेका छन्। काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा मुख्य प्रायोजक सिटिजन्स बैंक रहेको...
फर्स्ट माइक्रोफाइनान्सको नाफा करीब आधा घट्यो, लाभांश क्षमता कति?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म १३ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको कम्पनीको यस वर्ष खुद नाफा ४५.७७...
नेरुडे मिर्मिरे लघुवित्तको साढे तीन लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन लाख ५६ हजार ७०८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५४...
कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुकले अबको १५ दिनभित्र आवश्यक कागजात सहित पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखिन निवेदन दिनु पर्नेछ। साथै संस्थापक...




















