राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुन्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त हुने जानकारी गराएका थिए । सभापति देउवा निवासमा...


मेटलाइफ नेपालद्वारा अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरको बीमा प्रशिक्षण प्रमाणपत्र वितरण

काठमाडौं । ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन व्यावसायिक रूपमा दक्ष एजेन्टहरू तयार पार्ने लक्ष्यका साथ मेटलाइफ नेपालले आफ्ना जीवन बीमा अभिकर्ता, एजेन्सी तथा युनिट म्यानेजरहरूलाई लिम्रा (लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट रिसर्च एशोशियशन) द्वारा सञ्चालित दुई विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न प्रमाणपत्र वितरण...


एनएमबि लघुवित्त नाफामा, लाभांश क्षमता कति?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म करीब साढे ७ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने...


माइतीघरमा लघुवित्त पीडितहरुको प्रदर्शन (तस्विरुहरु)

काठमाडौं । सरकारले लघुवित्त पीडितहरुसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन गरीरहेका छन् । उनीले विगत एक महिना ११ दिनदेखि काठमाडौंका विभिन्न स्थानहरुमा प्रदर्शनका कार्यक्रम गरी सम्झौता कार्यान्वयन गर्न माग गरीरहेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा...


राप्ती हाइड्रोले शत प्रतिशत हकप्रद ल्याउने, बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा शत प्रतिशत हकप्रद निष्काशनको लागि राप्ती हाइड्रोले आवेदन दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । हाल...


घलेम्दी हाइड्रोको खुद नाफा साढे २ करोड, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीको मुनाफा खुद नाफा घटेपनि ब्याज आम्दानी, विद्युत बिक्री मुनाफा लगायतका सूचांकमा बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले दुई...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ८००रुपैयाँमा कारोबार भइरहेको छ ।...


उत्पादन र उत्पादकत्व बृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न उद्योग मन्त्री भण्डारीको आग्रह

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं...


नाफासँगै प्रतिशेयर आम्दानी घटेको समता घरेलु लघुवित्तको लाभांश क्षमता कति?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ३ करोड रूपैयाँ खुद नाफा कमाएको कम्पनीको यस वर्ष खुद नाफा १३ प्रतिशतले...


लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु...


ब्रोकाउलीको भाउ २५ प्रतिशत बढ्यो, अन्य तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले तय गरेको मूल्य अनुसार ब्रोकाउलीको भाउ आज २५ प्रतिशतले बढेर ७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै अदुवाको भाउ...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ४९ पैसा...


एनआईसी एशिया लघुवित्तको खुद नाफा सामान्य बढेपनि आम्दानी खुम्चियो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। कम्पनीले गत आवको यसै अवधिसम्म ६२ करोड ७२ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा...


पुरानो नगद लाभांश लिन नेपाल पुनर्बीमा कम्पनीको आग्रह

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले शेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेको नगद लाभांश ५ वर्षसम्म पनि नलिएमा त्यस्तो नगद लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ। कम्पनीले नगद लाभांश लिन...


नेको इन्स्योरेन्सको शेयर खरीदका लागि परेको बोलपत्र आज खोलिने

काठमाडौं । नेको इस्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर खरीदका लागि परेको बोलपत्र आज बिहान १० बजे खोल्ने भएको छ। यस कम्पनीको ४ः१ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेकोमा संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १...


प्रभु महालक्ष्मी लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष १३ अर्ब नजिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २७ करोड ७ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म २६ करोड ८९ लाख रूपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष ०.६७ प्रतिशत बढी खुद...


प्रम ओली र कांग्रेस सभापति देउवासहित अर्थमन्त्री पौडेल-परराष्ट्र मन्त्री आरजु, गृहमन्त्री लेखकबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो।  प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेको छ।  छलफलमा उपप्रधान...


सुमेरु सहकारीका पीडितको मागः संचालकले १५ अर्ब ६० करोड ठगी गरे, बचत फिर्ता होस्

काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । उनिहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका...


‘नेपाल लाइफ इन्भेष्टमेन्ट क.लि.’को समुद्घाटन सम्पन्न, लगानी विस्तारमा आक्रामक बन्दै कम्पनी

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीको रुपमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को भव्य उद्घाटन गरेको छ । बिहीबार कमलपोखारीमा रहेको सिटी सेन्टरको तेस्रो तालामा केन्द्रिय कार्यालय रहेको सो कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समिती...


नक्कली प्रमाणपत्र प्रयोग गरि इन्जिनियर पदमा जागिर, सुमन खनाल परे अख्तियारको फन्दामा

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक ललितपुरमा करारमा इन्जिनियरका रूपमा कार्यरत सुमन खनालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। खनालले पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको उजुरीको अनुसन्धानपछि कारबाही अघि बढाइएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...