कोटेश्वरमा बसको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडकखण्डको मुनिभैरव मन्दिर नजिक आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रातो बत्ती बलेको बेला सडकमा रोकिराखेको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो।...


एकैदिन २० रुपैयाँले महंगियो स्थानीय काउली

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज एकैदिन स्थानीय काउलीको भाउ २० रुपैयाँले बढेर ६५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। आज लोकल गोलभेडा, तराई गाजर,...


सूर्याेदय वोमी लघुवित्तको नाफा २४३ प्रतिशत बढ्यो, लाभांश क्षमता कति?

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म् २ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस वर्ष कम्पनीको खुद...


अभियान लघुवित्त नाफामा, खराब कर्जा ७ प्रतिशत नजिक

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म कम्पनी २ करोड २३ लाख रुपैयाँ खुद घाटामा रहेकोमा चालू आवमा नाफा गरेको हो।...


हकप्रद निष्कासनका लागि छ्याङ्दी हाइड्रोले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि आउँदो जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कम्पनीले केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डबाट १ कित्ता साधारण शेयर बराबर १ कित्ता नयाँ शेयरका...


ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई अबको ३५ दिनभित्र...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५३ रुपैयाँ ९५ पैसा...


धितोपत्र बोर्ड पुगेर अख्तियारले आईपीओ निष्कासनको प्रक्रियामा रहेका ८९ कम्पनीको फाइल लियो नियन्त्रणमा

काठमाडौं । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको समाचार सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अख्तियारले बुधबार धितोपत्र बोर्डमा छापा मारेर आईपीओ निष्कासनको प्रक्रियामा रहेका...


बजाज नेपालको ‘व्हिल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, शिर्ष तस्बिरहरू ग्राण्ड कर्निभलमा प्रदर्शनीमा

काठमाडौं । बजाज नेपालले आयोजना गरेको ‘व्हिल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले केवल मोटरसाइकल राइडरहरूलाई मात्र नभई नेपालको सांस्कृतिक विविधतालाई पनि सम्मान गर्दै बजाज र ग्राहकबीचको सम्बन्ध अझ गहिरो बनाएको छ। उक्त प्रतियोगितामा नेपालभरिका बजाज...


बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री सिंहकी दिदी सहित १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दर्ता हुनेहरुमा गणेशमान सिंहकी छोरी तथा नेपाल बाल संगठनकी तत्कालीन...


तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ चम्कियो, आम्दानी र नाफा दुबै उकालो

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्षको यही अवधिमा मात्र २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस पटकको नाफा अघिल्लो...


शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक...


मानुषी लघुवित्तको तेस्रो त्रैमासः नाफा, ब्याज आम्दानी लगायतका सूचांकमा बृद्धि

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार कम्पनीको मुनाफा, ब्याज आम्दानी लगायतका वित्तीय सूचांकहरुमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा संस्थाले...


प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को बैठक, सीमा नाकामा कडाइ

काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । सिंहदरबारमा बसेको बैठकले सीमा नाकामा सुरक्षा व्यवस्थालाई थप कडा बनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री...


केई नेपालले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना गर्ने, एक्स३ प्रो ईभीमा ६ लाखसम्म छुट

काठमाडौं । केई नेपालले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना विद्युतीय सवारीसाधनहरू ‘ई–क्युट ०२’, ‘ई–क्युट ०४’ र ‘एक्स३ प्रो’ मा आकर्षक अफरसहित २६ देखि २८ वैशाखसम्म काठमाडौंको थापाथलीमा कार्निभल आयोजना गर्ने जनाएको छ ।...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफासँगै ईपिएसमा गिरावट

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफाका साथै प्रतिशेयर आम्दानी लगायतका महत्वपूर्ण सूचांकमा भारी गिरावट आएको छ । प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफा...


विद्युतीय सवारीतर्फ अपग्रेड हुने सुनौलो अवसर : बीवाईडीको देशव्यापी मेगा एक्सचेन्ज क्याम्पेन सुरू

काठमाडौँ । बीवाईडी अटो इन्डष्ट्रिका लागि नेपालमा आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी “बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन” को घोषणा गरेको छ। कम्पनीले आगामी मे ७ देखि १० सम्म (वैशाख २४ देखि २७) सञ्चालन हुने यो विशेष कार्यक्रममार्फत विद्युतीय सवारी...


नेप्से पुनर्संरचनालाई लत्याउदै नयाँ स्टक एक्सचेञ्जको प्रकृया अघि बढाउदै बोर्डका अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आईपीओ निष्काशन गर्दा कमिशन मागेको आरोप लागिरहेको बेला नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रकृया अघि बढाउन लागेका छन् । नेप्से पुनर्संंरचनालाई कार्यान्वयन गर्न छोडेर विचौलियाको एस म्यान बन्न धितोपत्र बोर्डका...


नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । कायम...


बुधबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, ओम मेगाश्री,...