भित्रि रुपमा अप्ठ्यारो अवस्थामा सिद्धार्थ बैंक, सीइओ कडेलको भ्रष्टाचार बढेपछि शेयर बेचेर बाहिरिँदै संस्थापक
काठमाडौ । सिद्धार्थ बैंक, जसको नारा हो ‘सम्बन्ध सधैंभरीलाई’, हाल त्यही सम्बन्ध विखण्डनको मोडमा पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कडेलको नेतृत्वमा बढेको अपारदर्शिता, स्वेच्छाचारिता र गुटबन्दीले गर्दा बैंक भित्र आन्तरिक द्वन्द्व चुलिएको छ । संस्थापक शेयरधनीहरू...
एयरएटिक्सद्वारा नेपालमा स्मार्ट स्टोरेज मार्केटप्लेस सुरु
काठमाडौं । भारतको प्रतिष्ठित स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । काठमाडौंको होटल एम्बेसडर, लाजिम्पाटमा आयोजित एक भव्य समारोहका बीच सेवा शुभारम्भ गर्दै कम्पनीले नेपाली उपभोक्तालाई डिजिटल माध्यममार्फत लचिलो भण्डारण, स्थानान्तरण र अन्तिम...
झुटो विवरणका आधारमा प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ
काठमाडौं । झुटो विवरणका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह बिष्ट पक्राउ परेका छन् । विष्टले ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर...
भेस्पा र अप्रिलियाका स्कुटर खरिद गर्दै हुनुहुन्छ भने होसियार! पार्ट्स नपाएर महिनौसम्म हुन्छ हैरानी
काठमाडौँ । नेपाली बजारमा प्रिमियम स्कुटरको रूपमा पहिचान बनाएका भेस्पा र अप्रिलिया स्कुटर पछिल्ला दिनहरूमा ग्राहकका लागि समस्या र असन्तोषको पर्याय बन्न थालेका छन्। डिजाइन, ब्रान्ड र गुणस्तरको नाममा उच्च मूल्य तिरेर खरिद गरिएका यस्ता स्कुटरको पछिल्लो अवस्था भने...
आज यी १३ बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । कारोबार साताको चौथो दिन अर्तात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३ विन्दुमा कायम भएको छ । शेयर बजारमा आज लाइफ इन्स्योरेन्स इन्डेक्स ०.०८ प्रतिशतले बढेको छ भने ननलाइफ...
भोलिदेखि लगातार ३ दिनसम्म शेयर बजार बन्द रहने
काठमाडौं । शेयर बजार भोलि अर्थात बिहीबारदेखि लगातार ३ दिनसम्म बन्द रहने भएको छ । भोलि बिहीबार विश्व मजदुर दिवस भएकाले सार्वजनिक बिदा रहेको छ । जसकारण बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने छ । त्यसपछि शुक्रबार र...
बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजार सुस्त छ । बजारमा भइरहेका राजनीति घटना क्रमले बजारलाई प्रत्यक्ष असर गरि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६१ अकंले घटेर २६२६.३६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ४६ लाख...
गभर्नर विवादले लगानीकर्ता निराशः बजारमा देखिदै अन्यौल, कस्तो होला आगामी यात्रा ?
काठमाडौं । नेपाली शेयर बजार महिनौँदेखि साइडवेज ट्रेन्डमा चलिरहेको छ, जसका कारण लगानीकर्ताहरू अन्योलमा परेका छन् । बजार २५ सयदेखि २८ सय बिन्दुको सीमामा अड्किँदा न किन्ने उत्साह देखिएको छ, न बेच्ने तयारी । २६ सय बिन्दु वरिपरि बजार...
समाज लघुवित्त र क्रेष्ट माइक्रो लाइफसहितका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज समग्रमा १०७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको...
चालु आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ मा ४।६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो । चालु आवको चैतसम्मको तथ्यांक र...
प्रधानमन्त्री ओलीको घोषणा : आँखा स्वास्थ्य राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा स्वास्थ्य सेवा अब राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिने स्पष्ट पारेका छन्। बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइफ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले दृष्टि गुमाउने जोखिममा रहेका जनतालाई ध्यानमा राख्दै प्राथमिक...
सत्ता गठबन्धनको बैठक सकियो, गभर्नर नियुक्ति सिफारिस समिति सदस्यको बिषयमा भएन छलफल
काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ । गभर्नर नियुक्ति सिफारिस समितिको बिषयमा केही निर्णय नभएको बुझिएको छ। नेकपा एमालेका...
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार दिउँसो काठमाडौंको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका छन्। जनमत पार्टीसँगको प्रस्तावित एकता कार्यक्रमको पूर्वसन्ध्यामा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार चौधरी पार्टी एकीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका...
सत्ता गठबन्धनको बैठकमा कुन-कुन बिषयमा हुँदैछ छलफल ?
काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका हुन् । सरकारको...
‘मिटरब्याजीले मधेस बलिरहेको छ, अब विद्रोहको आगो सल्किन्छ!’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (सि) निकट मधेस प्रदेश समितिले मिटरब्याजी सूदखोर र प्रशासनको मिलेमतोमा उत्पन्न भइरहेको दमनका घटनाहरूको विरोध गर्दै सशक्त जनविद्रोहको चेतावनी दिएको छ। पार्टीका प्रदेश इन्चार्ज अनिल सीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेसमा न्यायिक निकाय, प्रहरी, दल...
समाज लघुवित्तको नाफा २३ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को चैत मसान्तसम्म ३९ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा खुद...
निरन्तर घट्दै बैंकहरुको आधार दर, कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजदरमा ऋण ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) अहिले एकल अंकमा झरेको छ, जुन विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप देखिएको हो । हाल २० वटै वाणिज्य बैंकहरूले आधार दरलाई १० प्रतिशतभन्दा...
बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः एक पटक निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता सोस्ने तयारी गरेको छ। राष्ट्र बैंकले आज (वैशाख १७) दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ५० अर्ब रुपैयाँ संकलन गर्ने जनाएको छ।...
सानिमा रिलायन्स लाइफ लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट) प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो। मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । वैशाख १८ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइने भएको छ । श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ । यस दिन देशभरका सरकारी...



















