स्रोत नखुलेको ४२ लाख रकम र पैसा गन्ने मेसिन सहित एकजना पक्राउ
काठमाडौं । कपिलवस्तुमा स्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ रुपैयाँ र पैसा गन्ने मेसिन सहित एकजना व्यक्ति पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीको टोलीले कपिलवस्तु शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलबाट शिवा पटवा भन्ने आशिष कुमारलाई पक्राउ...
राष्ट्र बैंकले मुद्दती निक्षेपमा तीन अर्ब ८४ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा तीन अर्ब सात करोड ५२ लाख रुपैयाँ, विकास...
एनएमबि बैंकले ६ करोड डलरको ‘हरित बोण्ड’ जारी गर्ने
काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय संस्थाहरू आइएफसी, बीआइआइ र मेटलाइफसँगको सहकार्यमा ६ करोड अमेरिकी डलर बराबरको हरित बोण्ड जारी गर्ने भएको छ। यसका लागि बैंकले तीनैवटा संस्थासँग त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर गरेको छ। यस पहलमार्फत जलवायु...
अधिकांश हरियो तरकारीको भाउ बढ्यो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको कृषि उपजको मूल्य अनुसार अधिकांश हरियो तरकारीको भाउ बढेको छ। समितिले तय गरेको मूल्य अनुसर डल्ले भन्टा, तनेबोडी, मटरकोशा, भटमासकोशा, घिउ सिमी, तीते करेला, लौका, परवर,...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३५.७६ रुपैयाँ र बिक्रीदर १३६.३६ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५४.०१ रुपैयाँ र बिक्रीदर १५४.६९ रुपैयाँ,...
डिप्रोक्स लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिसम्म २५ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष झण्डै ७१ प्रतिशत...
गार्डियन माइक्रो लाइफको नाफा उल्लेख्य बढ्यो, जीवन बीमाकोष साढे १२ करोड बढी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू अर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिमा गरेको ७ लाख रुपैयाँ खुद नाफाको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि आएको हो।...
सलिकोको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले शेयरधनीलाई वितरण गर्न लागेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। यस कम्पनीले २८ औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि वैशाख १७ गते बुक...
स्वस्तिक लघुवित्तको नाफासँगै ईपीएस पनि धनात्मक
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म ६८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यसै अवधिसम्म कम्पनीको खुद नाफा ७६ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा...
शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको हो ।
मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय नभएपछि आकस्मिक बैठक बस्दै, मोडालिटी परिवर्तन गर्ने संकेत
नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ । स्रोतका अनुसार सरकार र शिक्षक महासंघबीच आजै केहीबेरमा वार्ता हुँदैछ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा...
मन्त्रिपरिषद् निर्णय सार्वजनिक, के छन् ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त कुरा बताएका...
राष्ट्र बैंकद्वारा ईभी सवारी कर्जामा थप कडाई, हायर पर्चेजले पनि ६०% भन्दा बढी ऋण लगानी गर्न नपाउने
काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) किन्न अब हायर पर्चेज कर्जा प्रवाह कम्पनीहरु पनि बैंकजस्तै थप कडाइमा परेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको संशोधित नीतिगत निर्देशिकाअनुसार हायर पर्चेज कर्जा दिने कम्पनीहरुले पनि अब सवारी साधन खरिदका लागि...
टेस्लाको आम्दानी घटेपछि खर्च कटौती गर्ने टिम पछाडी हट्दै एलन मक्स
काठमाडौँ । वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन् । मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त भएपछि विद्युतीय कार निर्माता...
ललितपुर महानगरले सामुदायिक विद्यालय भोलिबाट सञ्चालन गर्न निर्देशन
काठमाडौं। ललितपुर महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयलाई भोलि मंगलबार (१६ वैशाख) देखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरका प्रवक्ता राजु महर्जनद्वारा जारी सूचनामा सर्वोच्च अदालतको आदेशअनुसार विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित नगराउन विद्यालय सञ्चालन अनिवार्य रहेको उल्लेख छ।...
करिव १८ अर्ब अवैध कारोबार गर्ने २१ जना प्रहरीको फन्दामा
काठमाडौं । करिब १८ अर्ब अवैध वित्तीय कारोबार गर्ने २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूले अवैधरूपमा रकम भित्र्याइएको आरोप प्रहरीको छ। व्युरोका अनुसार २१ जनाले १७ अर्ब,...
फर्जी बिल बनाएर योजनाको रकम हिनामिना गर्ने प्रशासकीय अधिकृतसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै उक्त कार्यमा संलग्न ९ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह,...
पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?
काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओको बाँडफाँट प्रक्रिया पूरा भइसकेको छ। बाँडफाँट सम्पन्न भएसँगै लगानीकर्ता अब दोस्रो बजारमा यसको प्रारम्भिक कारोबार मूल्य कति रहला भन्ने उत्सुकतामा छन्। आइपीओमा सहभागी भएका धेरै लगानीकर्ताको मुख्य चासो भनेको...
तरलता व्यवस्थापनमा ब्याजदर करिडोर संरचनाः आवश्यकता, अभ्यास र सुधारका उपायहरू
१. पृष्ठभूमि नेपालमा मौद्रिक नीतिको प्रमुख उद्देश्य मूल्य स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र वित्तीय क्षेत्र स्थायित्व कायम गर्दै दीगो आर्थिक वृद्धिलाई सघाउ पुर्याउनु रहेको छ । यी उद्देश्यहरू हासिल गर्न नेपाल राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा र...



















