पाथीभरा केवलकारको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौँ । पाथीभरा केवलकार निर्माणको विरोध गर्दै आएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पुनः झडप भएको छ। पाथीभरा मन्दिर क्षेत्रलाई व्यावसायिकरण गर्ने उद्देश्यसहित निर्माणाधीन केवलकारको विरोधमा हजारौं प्रदर्शनकारीले मार्चपास गर्ने क्रममा प्रहरी रोक्न आएपछि तनाव सिर्जना भएको हो। देशभरिबाट आएका आन्दोलनकारी...


पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ जना विद्यार्थी दीक्षित

काठमाडौं। पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ जना विद्यार्थी दीक्षित भएका छन् । बिहीबार आयोजित २०औँ दीक्षान्त समारोहबाट विद्यार्थीहरु दीक्षित भएका हुन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई...


गर्भनर अधिकारीको अन्तिम अर्धवार्षिक समिक्षा आउँदै, लगानीकर्ताले पाउलान् सरप्राइज ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल २०८१ चैतमा सकिँदैछ। कार्यकालको अन्तिम चरणमा प्रवेश गर्दा नयाँ गर्भनर बन्ने दौडधुप सुरु भइसकेको छ। सम्भावित उम्मेदवारहरू राजनीतिक पहुँच बढाउने, प्रमुख नेताहरूको समर्थन खोज्ने र आफ्नो प्रभाव जमाउने प्रयासमा सक्रिय...


शिवम् सिमेन्टसहित तीन कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कृषि विकास बैंकसहित ३ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो । बिहीबार कृषि विकास बैंकको ३ प्रतिशतले...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार आज एकल अकंले बढेको छ । बजार बढेसँगै अधिकांश कम्पनीको शेयर मुल्यमा सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अकंले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ । आज ८ अर्ब ६२ करोडको शेयर...


पुँजी बजारमा हरियालीको निरन्तरताः साढे ८ अर्बको कारोबार, सकारात्मक नै हुने यस्ता छन् आधार

काठमाडौँ । शेयर बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारमा निरन्तर सुधार आउँदा लगानीकर्तामा उत्साह थपेको हो । नेप्सेले पछिल्लो समय केही महत्त्वपूर्ण अवरोधहरू पार गर्दै अगाडि बढ्ने संकेत दिएकाले कतिपय लगानीकर्ता भने अझै सेयर बजारप्रति आकर्षित देखिन्छन् ।...


हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा झिनो सुधार आएको छ । दुई दिन हरियाली आएको बजार आज पनि निरन्तरता पाएको हो । आज नेपाल रिइन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ता झुम्मिएका छन् । यसदिन कम्पनीहरुको क्रमशः ६५...


पाथिभराको व्यापारिकरण र केवलकारको विरोधमा हजारौं मानिसहरु मार्चपास

काठमाडौं । पवित्र धार्मिकस्थल ताप्लेजुङको पाथिभरालाई व्यापारिकरण र केवलकार बनाउने निर्णयको विरुद्धमा हजारौं मानिसहरु पाथिभरासम्म मार्चपास गरेका छन् । देशैभरिबाट भेला भएका हजारौं मानिसहरु आज ताप्लेजुङको काफ्लेपाटीमा पुगेर कोणसभा गर्दै पाथिभराको मन्दिरसम्म मार्चपास गर्न लागेका हुन् । राष्ट्रिय मूक्ति...


९ खर्बको आयात हुँदा १ खर्ब २७ अर्बको निर्यात, व्यापार घाटा अझै चिन्ताजनक

काठमाडौँ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालमा वैदेशिक व्यापारको परिमाण उल्लेखनीय रूपमा वृद्धि भएको छ । आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा अझै कायम रहेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को...


सन नेपाल लाइफका सिनियर डेपुटी सीईओ कवि फुयालद्वारा पद बहाली

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) कवि फुयालले आज पद बहाली गरेका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा आज उनले औपचारिक रुपमा पद बहाली गरेका हुन् । यसअघि...


छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा उपहार

काठमाडौं । जन्मदिनमा महँगो र अनावश्यक उपहार दिने चलन क्रमशः परिवर्तन हुँदै गएको छ। चाडपर्व तथा उत्सवहरूमा फजुल खर्च हटाएर भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। यसै क्रममा धरान–११ निवासी भावना याखाले आफ्नो...


नेपाली अटो बजारमा टीभीएसको दबदबा, जनकपुरमा नयाँ शोरूमको उद्घाटन

काठमाडौँ । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित...


बालबालिकाका लागि क्यान्सरको उपचारमा प्रयोग हुने पहिलो चरणको औषधि हस्तान्तरण

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच ती ओषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर...


४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि...


इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७१ फागुन १ गते अनुमति पाएको इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । प्राधिकरणले एक सुचना जारी गर्दै टेलनेट इन्टरनेटको अनुमतिपत्र खारेज भएको जनाएको हो । पोखरालाई आधार बनाएर सेवा दिने...


बीमा प्राधिकरणभित्र अर्को नीतिगत भ्रष्टाचार ! सरकारी कम्पनी डुबाउन निर्देशिका संशोधन

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरण नै सरकारी कम्पनी डुबाउने गरी नीतिगत भ्रष्टाचारमा लागेपछि सरकारी लगानीका कम्पनीहरु गम्भिर संकटमा पर्ने देखिएको छ । बीमा प्राधिकरणका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरुले गैर कानुनी र बीमाको सिद्धान्त विपरित बैदेशिक रोजगार म्यादी बीमालाई...


सामुदायिक लघुवित्तको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा ६ जनालाई नियुक्त गरिएको छ । कम्पनीको फागुन ६ गते सम्पन्न भएको वार्षिक साधारण सभाले संस्थापक समुहका नन्द कुमार महर्जन, राजेश्वर अधिकारी, पुष्पराम श्रेष्ठ र किशोर भाई बज्राचार्यलाई सञ्चालकमा...


ब्याज आम्दानीमा आक्रामक माइक्रोफाइनान्स, सूचीकृत ५० लघुवित्तमध्ये कस्को कति ? (सूचीसहित)

काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुले ब्याज आम्दानीमा आक्रामक देखिएका छन् । खराब कर्जा घट्दै जाँदा नाफामा उल्लेख्ख प्रगती गरेको लघुवित्त कम्पनीहरुले ब्याज आम्दानी समेत बढाएका हुन् । कुनै लघुवित्त वित्तीय संस्थाले ऋण लगानीबाट कमाएको कुल ब्याज आम्दानीबाट बचतकर्ता तथा अन्य...


अपर हेवाखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको फागुन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय...


ईङवा हाईड्रोपावरको सञ्चालकमा महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिना नियुक्त

काठमाडौँ । ईङवा हाईड्रोपावर लिमिटेडले महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिनालाई नयाँ सञ्चालकका रुपमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपाने र तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले कम्पनीको...