गुराँस लघुवित्तको नाफा २० प्रतिशत बढ्यो, ईपीएस कति?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २०.६२ प्रतिशतले बढेको हो। कम्पनीले गत...
छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन, दैनिक ६०० क्विन्टल उत्पादनको तयारी
काठमाडौँ । लामो समयदेखि ठप्प रहेको हेटौँडा सिमेन्ट उद्योगले करिब छ महिनापछि फेरि सञ्चालनको बाटो समातेको छ। उद्योगका यन्त्रहरूको मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारदेखि चुनढुङ्गा तयारी कार्य सुरु भएको हो। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार अब केही...
नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
विद्युत आपूर्तिमा समस्या आएपछि सिडिएससीका सम्पूर्ण सेवा बन्द
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने जानकारी दिएको छ। सीडीएससीले सेवा सञ्चालनका लागि प्रयोग हुँदै आएको प्राइमरी डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सेवा अवरुद्ध गर्नुपरेको जनाएको हो। सीडीएससीद्वारा जारी...
तीनकुनेमा गोली हानेर सरकार पानीमाथिको ओभानो बन्न खोज्योः स्वागत नेपाल
काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सरकारले चैत १५ गते तीनकुनेमा गोली हानेर पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै तीनकुनेमा गोली हान्ने सरकार आफैँले अरू निर्दाेष नागरिकलाई भने...
रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन जेठमा सकिँदै
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट सकिने भएको छ। कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख...
नक्कली अनुभव प्रमाणपत्रले नियुक्ति खाएको भन्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध नक्कली अनुभव प्रमाणपत्रको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नागरिक समाजका समूहले २०८२ साल वैशाख ३ गते उजुरी दर्ता गराएका हुन्। उजुरी अनुसार अध्यक्ष भण्डारीले नियुक्तिका बेला पेश...
विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। यसका लागि ३५ वर्ष उमेर पूरा...
कोइरालोको भाउ एकैदिन ५५ प्रतिशतले बढ्यो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वैशाख ५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज कोइरालोको भाउ ५५ प्रतिशतले वृद्धि भएर ३२६ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम भएको छ। त्यस्तै आज हाइब्रीड...
नेको इन्स्योरेन्सको अवितरित हकप्रद लिलामीमा आउँदै, सबैले किन्न पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदको बाँडफाँडमा नपरेको अवितरित शेयर लिलाम प्रक्रियाबाट वैशाख १२ गतेदेखि बिक्री गर्ने भएको छ। कम्पनीको हपक्रद बाँडफाँडपछि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आफूले किन्न...
कुमारी बैंकको झण्डै २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.३० रुपैयाँ र बिक्रीदर १३६.९० रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५४.९३ रुपैयाँ र बिक्रीदर १५५.६१...
सान्भि इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सार्वजनिक निष्कासनमा आएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो यसमा १० बजेपछि आवेदन दिन मिल्नेछ। यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँले जम्मा...
कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
काठमाडौं ।पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिनु भएको छ । अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यवहारिक बजेट ल्याउन सुझाव दिनु भएको हो...
बागलुङको तमानखोलामा बीमा प्राधिकरणको बीमा अन्तरक्रिया कार्यक्रम, कृषि बीमा, सामूहिक दुघर्टना बीमाबारे छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बागलुङ जिल्लामा अवस्थित तमानखोला गाउँपालिकामा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको गण्डकी प्रदेश कार्यालय र तमानखोला गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीयबासीहरुले कृषि बीमा, सामूहिक दुर्घटना...
दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने स्वास्थ्य मन्त्री पौडेलको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाअन्र्तगतको आधारभूत सेवामा देखिएको दोहोरोपना हटाएर सुधारिएको प्रोटोकल निर्माणको तयारी थालेका छन् । यसका लागि उनले स्तरीय प्रोटोकल तयार पार्न मन्त्रीस्तरीय निर्णय गर्दै विज्ञ समिति गठन गरेका छन् । कतिपय...
नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको छः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताएका छन् । आज बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त हुने पात्रबारे समेत जिज्ञासा राखेका...
थापाथलीमा ढलको पाइप फुट्दा सवारी आवागमन अवरुद्ध
काठमाडौं । काठमाडौंको व्यस्त क्षेत्र थापाथलीमा ढल निकासको पाइप फुटेपछि बिहीबार साँझ सवारीसाधनको आवागमन प्रभावित भएको छ। करिडोर मार्गमा ढलको पाइप अचानक फूटेपछि सडकमा फोहोर पानी बग्न थालेको छ, जसले यातायात मात्रै होइन, पैदल यात्रुलाई समेत कठिनाइ भएको छ।...
नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवाको १ नम्बर सूचीमा चन्द्रकुवेर खापुङ छन् । त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि...




















