खराब कर्जाको बढ्दो भारले बैंक प्रणाली संकटतर्फ, गभर्नरले दिए मौद्रिक नीति व्यापक फेरबदलको संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा खराब कर्जा बढ्दै गएका कारण बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व-मौद्रिक नीति छलफल कार्यक्रममा...


‘बण्डल प्रोडक्ट’ मार्फत सबै प्रदेशमा बीमा क्रान्ति ल्याउने अध्यक्ष ओझाको योजना

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले ‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान संचालन गर्न प्राधिकरण अग्रसर रहेको बताएका छन् । प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा...


नेपाल फाइनान्स र गार्डियन माइक्रो लाइफका लगानीकर्ता मालामाल

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.७५ प्रतिशतले बढेर २७०७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


निरन्तर बढ्दै बजारः फाइनान्सका लगानीकर्ताले कमाए सर्वाधिक, अबको यात्रा कस्तो ?

काठमाडौँ । पछिल्ला दिनमा लगातार सुधारको लयमा अगाडि बढिरहेको नेपाली शेयर बजारमा लगानीकर्ताको भरोसा बलियो बन्दै गएको छ । छैटौं दिनसम्म नेप्से परिसूचकमा भएको निरन्तर वृद्धिले बजारमा सकारात्मक वातावरण तयार भइरहेको हो । शेयर कारोबारमा कारोबार रकमसमेत उल्लेख्य रूपमा...


नेपाल पुनर्बीमाको सर्वाधिक शेयर खरिद–बिक्री, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.७५ प्रतिशतले बढेर २७०७ को बिन्दुमा कायम भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको...


सुनचाँदी व्यवसायी आन्दोलित: कर खारेजीको मागसहित साताव्यापी विरोध कार्यक्रम घोषणा

काठमाडौं । सरकारद्वारा चालु आर्थिक वर्ष २०८२/८३ मा सुनचाँदी तथा रत्न–आभूषण व्यवसायमा लगाइएको नयाँ करप्रति असहमति जनाउँदै व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्तरूपमा साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका...


बेरुजु नबढाउने गरी काम गरौंः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख...


२०४२ सालमा सम्भाव्यता अध्ययन, ०४८ सालमा शिलान्यास, सांसद कार्चेनको चर्को दवावपछि काठमाडौंसँग जोडियो हुम्ला

काठमाडौं । पश्चिम नेपालको बिकट कर्णालीलाई देशको राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली करिडोरको एउटा महत्वपूर्ण अंगको रुपमा हुम्ला सदरमुकाम सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिन पुगेको छ । २०४२ सालमा तत्कालीन पञ्चायती सरकारले सम्भाव्यता अध्ययन गरेको नेपालको दक्षिणतर्फ रहेको...


अप्पर स्याङ्गे हाईड्रोपावरको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल

काठमाडौँ ।  माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। आज मिति २०८२ साल असार २२ गते, दुवै कम्पनीबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता कार्यक्रममा...


बीमा क्षेत्रले बढाउँदै रोजगारी, ३७ कम्पनीमा साढे १२ हजार कर्मचारी आवद्ध

काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजारबढी मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले...


प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफले अवितरित हकप्रद बेच्दै, सबैले किन्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाद्वारा बिक्री गर्दैछ। कम्पनीले बिक्रीमा राखेको कुल शेयरमध्ये संस्थापक समूहतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहतर्फको...


खस्किंदै सिमेन्ट उद्योगको व्यापारः १३ कम्पनीले गुमाए ४ अर्ब २३ करोडको बजार, कुनको अवस्था कस्तो?

काठमाडौँ । सिमेन्ट उद्योगहरुले चार अर्बबढी रुपैयाँको व्यापार गुमाएको छ । वर्षदिनको अवधिमा मुलुकका १३ सिमेन्ट कम्पनीको कुल व्यापार ४ अर्ब २३ करोड १० लाख रुपैयाँले घटेको हो । रेटिङ एजेन्सीहरुबाट संकलित तथ्याङ्कअनुसार सन् २०२३ मा ३२ अर्ब १३...


सीटीईभीटीद्वारा डिप्लोमा कार्यक्रममा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुल्ला

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन आह्वान गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना प्रकाशित...


गार्डियन माइक्रो लाइफ तेस्रो वर्षमा, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं । २०८० साल आजकै दिन अर्थात असार २२ गतेबाट औपचारिक कारोबार सुरु गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स आजबाट दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई...


महालक्ष्मी विकास बैंककी स्वतन्त्र सञ्चालक अम्बिका श्रेष्ठको कार्यकाल समाप्त

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत अम्बिका श्रेष्ठको पदावधि समाप्त भएको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार श्रेष्ठको चार वर्षे कार्यकाल हालै सम्पन्न भएको हो। २०७८ साल असार २१ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा...


नेपाल बैंकको सञ्चालकको बाटो खुल्यो, बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित

काठमाडौँ ।  नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित भएका छन्। बैंकको ६५ औं वार्षिक साधारण सभाका लागि २०८१ साल चैत ६ गते तय गरिएको सञ्चालक निर्वाचन कार्यक्रमविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनबाट खारेज...


रिलायबल नेपाल लाइफको सीईओमा लोहनी पुनः नियुक्त

काठमाडौँ ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायण बाबु लोहनीलाई पुनः नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको १५५ औं बैठक असार १९ गते बसेको बैठकले लोहनीलाई आगामी चार वर्षको लागि पुनः सीईओमा नियुक्त गर्ने...


नेरुडे मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा भानु भक्त दवाडी

काठमाडौँ ।  नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा भानु भक्त दवाडीलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको ३७१ औं बैठक असार २० गते बसेको बैठकले दवाडीलाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। स्थायी ठेगाना...


बलेफी हाइड्रोपावरद्वारा शेयर रजिष्ट्रार परिवर्तन

काठमाडौँ ।  बलेफी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ। यसअघि ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत शेयर खरिद बिक्री विनिमयसम्बन्धी अभिलेख राख्ने कार्य भइरहेकोमा अब उक्त जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई दिइएको छ। कम्पनीको सञ्चालक समितिको बैठक असार २० गते...


महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त

काठमाडौँ ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सरोज कुमार सिंहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको १६७ औं बैठक असार २० गते बसेको बैठकले उनलाई चार वर्षको पहिलो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय...