स्वावलम्बन लघुवित्तमा कम्पनी सचिव परिवर्तन, चन्द्र मणि चौलागाईंले सम्हाल्ने जिम्मेवारी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा परिवर्तन गरेको छ। संस्थाका नायब महाप्रबन्धक पदमा कार्यरत तथा कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहेका गोविन्द चापागाईंको करार सेवा अवधि असार २१ गतेबाट समाप्त भएपछि नयाँ नियुक्ति गरिएको हो। संस्थाको सञ्चालक समितिको...
राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको छ। मौद्रिक नीतिअन्तर्गत मौलिक व्यवस्थापन विभागमार्फत ४२ दिन अवधिको लागि यस्तो उपकरण निष्कासन गर्न लागेको बैंकले जानकारी दिएको हो। यस उद्देश्यका लागि राष्ट्र बैंकले...
जन्मदिनमा छोरोलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रूपमा दिने प्रचलन व्यापक मात्रामा बढ्दै गइरहेको छ। बदलिंदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरूमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको हो। यसैको थप...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार २२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेडा र लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी ७० रुपैयाँ,...
आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन
काठमाडौ । आज असार २२ गते हरिशयनी एकादशी विविध धार्मिक अनुष्ठानसहित श्रद्धापूर्वक मनाइँदैछ। आषाढ शुक्ल एकादशीका दिन पर्ने यो पर्वलाई ‘हरिशयनी एकादशी’ पनि भनिन्छ। यस दिनदेखि चतुर्मास अर्थात् चार महीना भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने विश्वास गरिन्छ। चतुर्मास...
नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले यही असार ३० गतेदेखि १० वर्षे अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले जम्मा ३० लाख...
राप्ति हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ। यसअघि आज असार २२ गते निष्कासन बन्द गर्ने भनेकोमा पर्याप्त आवेदन नपरेपछि २ दिन अवधि थप गरेर...
पिपुल्स पावरको हकप्रद शेयर आजदेखि बिक्रीमा
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद शेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले...
ग्लोबल आइएमई समुन्नत योजना–२ मा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । कोष प्रवद्र्धकमा ग्लोबल आइएमई बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरीमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको र ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ आज असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा आएको छ। यस योजना...
विकास हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज असार २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६...
माबिलुङ्ग इनर्जीको आईपीओ आजदेखि बिक्रीमा, क–कस्ले दिने आवेदन?
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आज असार २२ गतेदेखि प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।...
बुङ्गल हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले यही असार २९ गतेदेखि प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल...
बीमा सम्बधी अन्तराष्ट्रिय अभ्यास र नेपालमा यसको प्रभाव
पृष्ठभूमि मानिसको जीवन, सम्पत्ति तथा दायित्वको वित्तीय नोक्सानीको क्षतिपूर्ति प्रदान गरिने प्रक्रिया नै बीमा हो । बीमा जोखिम व्यवस्थापनको एक महङ्खवपूर्ण औजार हो । जीवन वा सम्पत्तिको नोक्सानीबाट हुने क्षति न्यूनीकरण गर्न र सम्पत्तिको आर्थिकसुरक्षा प्रदान गरी जोखिम व्यवस्थापन...
साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान नपाउने, सामाजिक सुरक्षा प्रणाली लागू
काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२र०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा...
मौद्रिक नीतिमाथी सीएनआईको अपेक्षै अपेक्षा, यी बुदाँ सुधारका लागि गुहार्यो राष्ट्र बैंक
काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको मौदिक नीतिका लागि नेपाल राष्ट्र बैैंकलाई महत्वपूर्ण सुझाव दिएको छ ।संघले नीतिगत दर, बैधानिक तरलता अनुपात, बैंक ब्याजदर निर्माणमा आधार दर, मुद्दती तथा निक्षेपको बर्तमान अवस्था, सीसीबि लगायतका विषयमा आवश्यक सुझा...
मुद्रास्फीति नियन्त्रणदेखि स्थिर विनिमय दरको पुनरावलोकनसम्म: मौद्रिक नीतिका लागि ६ सुझाव
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कल्पना खनालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ६ महत्वपूर्ण सुझाव दिएकी छन्। उनले पहिलो सुझावमा मौद्रिक नीतिको अन्तिम लक्ष्यको रूपमा रहेको मुद्रास्फीतिलाई एकल अंकको लक्ष तोक्नु भन्दा ४ –...
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्री ओलीले स्पेनको सेभिल्लामा भएको ‘इन्टरनेसनल कन्फेरेन्स अन...
मन्जुश्री फाईनान्सद्वारा केडिया आँखा अस्पताललाई सामाग्री हस्तान्तरण
काठमाण्डौं । मन्जुश्री फाईनान्स लिमिटेडले विरगञ्ज शाखा मार्फत आरएमः केडिया आँखा अस्पताल, विरगञ्जलाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो । बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा...
मौद्रिक नीतिका लागि बोर्डको १४ बुँदे सुझाव : कर्जा सीमा, एनआरएन सुविधादेखि बजार विस्तारसम्म
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा पुँजी बजारसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू प्रस्तुत गरेको छ । बोर्डले अर्थ मन्त्रालयमार्फत प्रकाशित आर्थिक सर्वेक्षणको हवाला दिँदै सूचीकृत कम्पनीहरूको संख्या थोरै भएकाले बजारमा क्षेत्रगत विविधता...
सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरू बन्दको घोषणा
काठमाडौँ । नेपाल चिकित्सक संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सोमबार आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। उपभोक्ता अदालतले चिकित्सकहरूलाई क्षतिपूर्ति भराउन आदेश दिएपछि त्यसको विरोधमा संघ आन्दोलनमा उत्रिएको हो। संघले उपचारमा लापरबाही भएको भन्दै चिकित्सक...




















