आगलागीपीडितको दुःखमा साथ: सिटिजन्स बैंकद्वारा हुम्लाका परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत अग्नि पीडितलाई राहत वितरण गरेको छ । हुम्ला जिल्ला सर्केगाड गाँउपालिका बडा नं ३ उनापानीमा असार १ गतेका दिन भएको आगलागीमा परेका ८ बटा घर पिडितहरु लाई...
एशियन लाइफको बोनस शेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बिहीबार कम्पनीको ३.५९१५४९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५३८.४४ रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको...
बन्दीपुर केवलकारलाई आईपीओ निष्काशनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले आज असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख...
२७ बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कति रुपैयाँले बढ्यो ?
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा उक्लिएको छ । बिहीबार बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५६ प्रतिशत र...
‘युके पठाइदिन्छु’ भन्दै एक करोड २० लाख ठगी गर्ने प्रभाष पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक प्रस्ताव देखाउँदै युके पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई एक करोड २० लाख ४४ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको...
विदेशमा शाखा खोल्न बैंकलाई अनुमति दिनुपर्छ : सांसद विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी भूमिमा शाखा खोल्न दिनुपर्ने माग गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) दफाबार छलफलका...
सिँचाईका लागि मोटरबाट पानी निकाल्दा करेन्ट लागेर एक युवकको मृत्यु
काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घटनाबारे जानकारी पाएसँगै इलाका...
डोल्पामा अभिलेखमै नभएको विद्यालय देखाएर साढे ७ लाख हिनामिना, ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । डोल्पा जिल्लाको तत्कालीन दुनै गाविस वडा नं. २ र ३ मा अवस्थित नरहेको विद्यालयको नाममा योजना पारेर सरकारी रकम हिनामिना गरिएको पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ‘दुर्गा प्राथमिक...
बैंकले जनताको सम्पत्ति सुरक्षा गर्नुपर्छ, ऋण पाउनु जनताको अधिकार हो: गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले जनताको सम्पत्ति र पैसाको सुरक्षामा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले बैंकिङ प्रणालीमा रहेको ७० खर्ब रुपैयाँलाई...
फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल, कुनको कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आजको कारोबारमा फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक नाफा कमाएका छन् । आज नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य...
बुटवल पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शाहस...
पुँजी बजारमा निरन्तर रौनकः फाइनान्सका लगानीकर्ता मख्ख, कस्तो हुन्छ अबको यात्रा ?
काठमाडौँ । नेपाली शेयर बजारमा लगातार पाँच दिनदेखि हरियाली देखिएको छ । बजारको यो सकारात्मक लयसँगै लगानीकर्तामा उत्साह थपिएको छ भने कारोबार रकम पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । अघिल्लो समय असारदेखि बजार सुस्त देखिए पनि पछिल्लो सुधारले लगानीकर्तामा...
पावर समिट २०२५ काठमाडौंमाः २८ हजार मेगावाट उत्पादनको मिसनसहित ऊर्जा हब बनाउने दाबी
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आयोजनामा ‘पावर समिट २०२५’ आगामी असोज १ र २ गते काठमाडौंमा हुने भएको छ । ‘मिसन २८,५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ नाराका साथ आयोजना गर्न लागिएको यो सम्मेलन...
बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी शेयर ३७३ जनासँग छः गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका विभिन्न बैंक तथा वित्तीय संस्थामा ३७३ व्यक्तिको प्रमोटर शेयर रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार (असार १९ गते) बसेको बैठकमा बोल्दै गभर्नर पौडेलले वाणिज्य बैंकमा ७२ जनाको...
सानिमा जिआइसी इन्स्योरेन्सद्वारा सुर्खेतको जनज्योति माविलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले बिहीबार सुर्खेतको पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयलाई दुई लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले...
जगदम्बा स्टीलको भट्टी बिस्फोटमा करोडौंको क्षति, पुनर्बीमा हिमालयन रि इन्स्योरेन्समा
काठमाडौं । शंकर ग्रुपको मुख्य लगानी रहेको जगदम्बा स्टीलको बारास्थित कारखानामा रहेको मुख्य भट्टीमा हिजोराति शक्तिशाली विस्फोट हुँदा करोडौं मूल्यको क्षति भएको छ । सो बिस्फोटको क्षति हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पर्ने देखिएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी...
बिवाईडीको ‘सिलायोन ७’ शुक्रबारदेखि नेपाली बजारमा: ५०० किलोमिटर रेन्ज , कति पर्ला मूल्य ?
काठमाडौँ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बिवाईडीको नयाँ एसयूभी मोडल ‘सिलायोन ७’ नेपाली बजारमा शुक्रबारदेखि बिक्रीमा आउने भएको छ। बिवाईडीका लागि नेपालमा आधिकारिक वितरक साइमेक्स इन्कले गत वर्ष नाडा अटो शोमा सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको यो मोडललाई अब...
जीवन बीमा कम्पनीको लघु बीमा व्यवसाय १२.३५% ले घट्यो, नेपाल–सूर्यज्योति र एशियन लाइफको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा दुई अर्ब पाँच करोड ८४ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघु बीमा व्यवसाय गरीरहेका १२...
दलाई लामाको उत्तराधिकारीबारे अभिव्यक्तिमा चीनको कडा असन्तुष्टि
काठमाडौं । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो निधनपछि पनि आफ्नो उत्तराधिकारी तोकिने अभिव्यक्ति दिएकोमा चीनले कडा असन्तुष्टि जनाएको छ। भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाको पछिल्लो भनाइपछि चिनियाँ विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै तिब्बती धर्मगुरुको पुनर्जन्मका सम्बन्धमा चीन सरकारको...
निरन्तर बढ्दै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...



















