एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको दोस्रो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । आज एनआरएन इन्फ्रास्टक्चरको ५९ करोड १४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४० करोड ६५ करोड रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको...
विश्व अर्थतन्त्रमा तनाव: अमेरिका र चीनको व्यापार युद्धले बजारमा अशान्ति
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा ५० प्रतिशत थप भन्सार महसुल लगाउने धम्की दिएका छन्, जसको विरोधमा चीनले ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेको छ। यसले व्यापारिक युद्धलाई अझ बढाएको छ, जसले पहिले नै विश्व बजारबाट खर्बौं डलर...
जर्मनीको प्रमुख कार निर्माता कम्पनी फक्सवागन गम्भीर समस्या, उत्पादन र बिक्रीमा गिरावट
काठमाडौँ । जर्मनीको प्रमुख कार निर्माता कम्पनी फक्सवागन गम्भीर समस्यासँग जूझिरहेको छ । ६० हजार भन्दा बढी कर्मचारीहरूको फक्सवागनको उत्पादन र बिक्रीमा गिरावट आइरहेको हो । २०२३ मा फक्सवागनको उत्पादन ४९०,००० गाडीमा सिमित भएको छ, जबकि यसको उत्पादन क्षमता...
क्रेष्ट माइक्रो इन्स्योरेन्सको आईपीओ डिम्याट खातामा जम्मा
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ परेको शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ बिहीबारनै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आईपीओ जम्मा गरिएको हो । कम्पनीले चैत...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले चैत २७ र २८ गते अभिकर्ता परीक्षा सञ्चालन गर्दै
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले चैत २७ र २८ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ताहरुको परीक्षा बुधबार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको हो । कार्यालयले एक सूचना प्रकाशित...
प्रिमियम आइपीओको तयारीमा रहेको नुम्बुर हिमालय हाइड्रोपावरको व्यापार खुम्चिदै, ऋणको भार उच्च
काठमाडौँ । हालको नेपाली पुँजीबजारमा आइपीओमार्फत पूँजी संकलन गर्ने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । केही कम्पनीहरू आफ्नो आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि सार्वजनिक निष्कासनको तयारीमा जुटेका हुन् । नाफा कमाउन नसकेका ऋणको भारमा रहेका र बन्द हुन नजिक...
कामु गभर्नर ढुंगानाको चैत्र २५ को अनौठो संयोग, दोस्रो कामु कहिलेसम्म ?
काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाको जीवनमा चैत्र २५ गते बिशेष दिनको रुपमा उनको जीवनमा सधैं स्मरणीय हुनेछ । डेपुटी गभर्नरको रुपमा कार्यरत रहँदा संयोगवश मात्रै जुर्ने कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त भएको छ । त्यो...
बजेट निर्माणमा जनताको सहभागिता: सुझाव दिन अर्थ मन्त्रालयको खुला आह्वान
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको बजेट तथा कार्यक्रम निर्माण प्रक्रिया औपचारिक रुपमा सुरु भइसकेको छ। अर्थ मन्त्रालयले बजेट तर्जुमा प्रक्रियालाई समावेशी र सहभागी बनाउने उद्देश्यले संघ, संस्था, विज्ञ, बुद्धिजीवी, व्यवसायी, राजनीतिक दल, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी...
ग्रीन डेभलपमेन्ट बैंक र यूनाइटेड मोदीको साधारणसभा भोलि, लाभांश र हकप्रद प्रस्ताव
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र यूनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा भोलि चैत २७ गते बस्दैछन्। कम्पनीहरूको छुट्टाछुट्टै स्थानमा बस्न लागेको सभाले विभिन्न प्रस्तावहरू पारित गर्नेछन्। ग्रीन डेलभपमेन्ट बैंक यस बैंकको बाह्रौं वार्षिक साधारणसभा बाग्लुङस्थित पिस प्यालेसमा बिहान...
धुवाँ र धुलोले ढाकिएको काठमाडौं, विश्वमै सबैभन्दा बढी प्रदूषित सहरको सूचीको अग्रस्थानमा
काठमाडौं । वायुप्रदूषणको अवस्था चरम सीमामा पुगेपछि राजधानी काठमाडौं विश्वको अत्यधिक प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ। स्विट्जरल्यान्डमा आधारित वायु गुणस्तर विश्लेषण संस्थाले आज बिहान ७:३० बजेको विवरण अनुसार काठमाडौंको वायुमापन सूचकांक (एक्यूआई) २६२ मापन गरेको छ, जुन...
राप्रपाको जनप्रदर्शन अगाडि काठमाडौंमा सुरक्षा तैनाथी कडा, बल्खु क्षेत्रमा हजारौं प्रहरी परिचालित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आमसभा तथा प्रदर्शनलाई मध्यनजर गर्दै राजधानीको बल्खु क्षेत्र वरपर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। प्रदर्शन सुरु हुनुअघि नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू बल्खु र आसपासका क्षेत्रमा खटाइएको...
कति रुपैयाँमा भयो नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार ?
काठमाडौं । नेपाल माइक्रो इन्स्योेरेन्सको सूचीकृत आइपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । मंगलबार अर्थात आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार ३०२ रुपैयाँ ३० पैसामा भएको छ । सोमबार कारोबार हुनुपर्ने उक्त कम्पनीको शेयर दोस्रो बजारमा...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
मितेरी डेभलपमेन्ट बैंकका सञ्चालकद्वारा राजिनामा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक सञ्चालक गम्भिरमान तण्डुकारले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । बैंक सञ्चालक समितिको चैत २० गते बसेको २५६ औं बैठकको निर्णयले तण्डुकारको...
पुरानो आठवटा आवको लाभांश लिन शेयरधनीलाई एचआईडीसीएलको आग्रह
काठमाडौं । हाइड्रोइलेक्टी«सिटी इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले पुरानो आठवटा आर्थिक वर्षको लाभांश लिन शेयरधनीहरूलाई आग्रह गरेको छ। कम्पनीले आव ०७२/७३ र ०७३/७४ को ५ प्रतिशत नगद लाभांश, ०७४/७५ को १० प्रतिशत बोनस शेयर, ०७५/७६ को १२ प्रतिशत...
प्रतिकित्ता ३०० रूपैयाँमा स्वरोजगार लघुवित्तको २९ हजार शेयर बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा रोखको हो। उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ३०० रुपैयाँ...
प्रतिकित्ता १९० रूपैयाँमा एनआईसी एशिया बैंकको ७ लाख शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। बैंकले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १९० रूपैयाँ तोकिएको छ।...
समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो। सो शेयर खरीद गर्न इच्छुक विद्यमान...
एकैदिन २० रुपैयाँले बढ्यो हरियो खुर्सानीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार आज हरियो खुर्सानी किलोमै २० रुपैयाँले बढेर ७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै...
अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३७.०४ रुपैयाँ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। त्यस्तै युरोपियन युरो एकको...




















