महङ्गीयो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन आज तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ...


संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरू, कार्यसूचीमा ६ अध्यादेश

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरू हुँदै छ। बजेट अधिवेशन सकिएको करिब पाँच महिनापछि संसद्को नयाँ अधिवेशन बस्न लागेको हो। अधिवेशनको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिने छ। साथै सभामुख र उपसभामुख अनुपस्थित...


यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १८ गतेका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिले प्रस्तुत तरकारी र फलफूलहरूको प्रतिकेजी अधिकतम थोक मूल्य निर्धारण गरेको हो। जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) ७०,...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.३१ रुपैयाँ र बिक्रीदर १३८.९१ रुपैयाँ कायम भएको छ। बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ। युरोपियन युरो...


एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको समयावधिसम्म संस्थापकबाट...


गणपति लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफासँगै ईपीएस वृद्धि

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशमलव ९७ प्रतिशतले वृद्धि भएको...


चौधरी ग्रुपले ल्यायो मोटोरोला स्मार्टफोन: प्रभावशाली फिचर र नवीन प्रविधि, उत्कृष्ट बजार पाउने अपेक्षा 

काठमाडौँ । चर्चित मोबाइल ब्रान्ड मोटोरोला अब नेपालमा आधिकारिक रूपमा चौधरी ग्रुप मार्फत प्रवेश गरेको छ। बिहिबार एक कार्यक्रमका बिच मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको हो। नेपालका लागि मोटोरोलाको आधिकारिक वितरक चौधरी ग्रुपले विभिन्न पसन्द र बजेट अनुसारका स्मार्टफोन सार्वजनिक...


पाँच जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये पाँच वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारलाई धक्का, के छन् सकारात्मक हुनै पर्ने आधारहरु ?

काठमाडौँ । पछिल्लो समय पुँजी बजार सुस्त छ । नेप्से सूचक हाल २६ सय बिन्दुको वरिपरी घुमि रहेको छ । सूचक यो स्तरमा आएपछि पनि बजारले स्पष्ट दिशा लिन सकेको छैन । कहिले करेक्सनमा गएको त कहिले साइडवेजको अवस्थामा...


निर्माण व्यवसायी महासंघको आन्दोलन स्थगित, प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना १४ बुँदे माग सम्बोधनका लागि अघि सारेको आन्दोलन तत्कालका लागि स्थगित गरेको छ। माघ १६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ प्रतिनिधिमण्डलबीच भएको वार्ताले सकारात्मक मोड लिएको कारण महासंघले आन्दोलनका पूर्व...


खल्तीको सेवा सुधारका लागि प्रणाली स्तरोन्नति, केही समयको लागि सेवा बन्द

काठमाडौँ । खल्तीले आज अर्थात् माघ १७ गते राति ९ बजे देखि माघ १८ गतेबिहान ४बजेसम्म आफ्नो सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय खल्तीको प्रणालीमा सुधार र माइग्रेशनको लागि गरिएको हो। यस सुधारको उद्देश्य ग्राहकहरूलाई...


जन्मदिनमा छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलीसी उपहार

काठमाडौँ । खैरहनी नगरपालिका–४, चितवन निवासी दम्पती राजकुमार कुमाल तथा श्रीमती सुनिता कुमालले आफ्नो २ बर्षिय छोरा रोनिक कुमालको दोस्रो जन्मदिनको अवसरमा जीबन बीमा पोलिसी उपहार दिएका छन् । उक्त दम्पतीले रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अति नै रुचाईएको...


आठौँ ‘चेम्बर एक्स्पो–२०२५’ भृकुटीमण्डमा सुरु, हेर्नुहोस् यी २० तस्बिर

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। ५ दिनसम्म चल्ने उक्त एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित कृषिजन्य वस्तु, हस्तकला, लत्ताकपडा, अटोमोबाइल, विद्युतीय...


लघुवित्तको ब्याज आम्दानीमा उल्लेख्य बृद्धिः दोस्रो त्रैमासमा कुनले कति कमाए ? (तथ्यांकसहित)

काठमाडौं । हालसम्म १४ वटा लघुवित्त कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त वित्तीय विवरणअनुसार १२ वटा कम्पनीहरूको खुद ब्याज आम्दानी बढेको छ भने २ वटाको घटेको छ। वित्तीय विवरण सार्वजनिक गरेका...


पूर्वाधारको विकास नभएसम्म अर्थतन्त्र लयमा ल्याउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक प्रगति पूर्वाधार विकासमा निर्भर रहेको भन्दै यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ८औं एक्स्पोमा सम्बोधन गर्दै उनले पूर्वाधारको अभावमा अर्थतन्त्रलाई लयमा ल्याउन चुनौती रहेको उल्लेख...


नेपालको निर्यातको आँकडा नक्कली होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातको आँकडा नक्कली रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ८औं एक्स्पोमा सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘निर्यातको आँकडा नक्कली आँकडा हो । नेपाल मै उत्पादन भएका बस्तु निर्यात हुन...


आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण

काठमाडौँ । प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो...


कृत्रिम बुद्धिमत्ता (AI): डिजिटल युगको नयाँ क्रान्ति

काठमाडौँ । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (AI) ले डिजिटल दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। मानिसले सोच्ने र निर्णय गर्ने क्षमतालाई कम्प्युटरमा लागू गर्ने यो प्रविधि अहिले हरेक क्षेत्रमा प्रभावशाली रूपमा प्रयोग भइरहेको छ। AI के हो र यो कसरी...


म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, बजार लगानी र न्याभ कस्को कति ?

काठमाडौँ । पछिल्लो समयमा पुँजी बजारमा देखिएको सुस्तताका कारण म्युचुअल फण्डको नाफा, खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर लगानीमा गिरावट आएको छ । पुस महिनासम्मको वित्तीय विवरणले बजारको सुस्त अवस्थाका कारण फण्डहरूको प्रदर्शनमा प्रतिकूल असर परेको देखाएको हो ।...


गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरा दरबार सबैको छानबिन गरौंः वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले काँग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो...