तेह्रथुम पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।...
सन नेपाल लाइफको ए एम एल सिएफटी सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न
काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सको ए एम एल सिएफटि सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम धुलीखेलको एक होटलमा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल, बरिष्ठ नायव प्रमुख कार्यकारी...
स्वास्थ्यमन्त्री पौडेल वीर अस्पतालमा भर्ना
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको...
बझाङको बुङ्गल हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति
काठमाडौँ । बुङ्गल हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइतवार आइपीओ निष्कासनको अनुमति दिएको हो । कुल ८३ लाख कित्ता शेयरमध्ये ३५ प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो ।...
एलआईसी नेपालको बोनस शेयरमा मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ । आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बोनस शेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको...
बीमा प्रााधिकरणका अध्यक्ष बन्न नपाएका पूर्वसचिव पुडासैनीलाई ओलीले नियुक्त गरे प्रशिक्षण प्रतिष्ठानमा
काठमाडौं । सरकारले नेपाल बीमा प्रााधिकरणका अध्यक्ष बन्न नपाएका पूर्वसचिव रामशरण पुडासैनीलाई ५ महिनापछि अर्को निकायमा नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबल रहँदा पनि प्राधिकरणको अध्यक्ष हुन नपाएका पुडासैनीलाई सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त...
भक्तपुर नगरपालिकाको २ अर्ब ४७ करोडको बजेट पारित, विकास र सहकार्यमा जोड
काठमाडौँ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १८औं नगरसभाको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट सर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको आगामी आवका लागि २ अर्ब ४७ करोड...
चीनमा रहेका नेपालीलाई उर्जामन्त्रीको आग्रहः आफ्नो देशमा लगानी गर्नुस्, सुरक्षाको जिम्मा सरकारले लिन्छ
काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नेपालमा लगानीको वातावरण बनिरहेको भन्दै चीनमा रहेका नेपाली समुदायलाई उर्जा क्षेत्र सहित विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका मन्त्री खड्काले वेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकन...
शिक्षामा चम्कियो भक्तपुर नगरपालिका: एसईईमा ८९.८८ प्रतिशत विद्यार्थी उत्तिर्ण
काठमाडौँ । देशभर शिक्षाको गुणस्तर खस्किएको आवाज तीव्र भइरहेका बेला भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुले भने उदाहरणीय सफलता हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले नगरपालिकाको शिक्षामा आएको सुधारलाई स्पष्ट रूपमा...
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २३% ले बढ्यो, प्रभु महालक्ष्मीको उच्च बृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा ३४ अर्ब नौ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा...
जीवन बीमकको नविकरण बीमा शुल्क १ खर्ब १९ अर्बः रिलायबल र प्रभु महालक्ष्मीको कडा प्रतिस्पर्धा, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिना (साउनदेखि जेठ) सम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको...
बैदेशिक रोजगारी बीमाबाट जीवन बीमकले आर्जन गरे २ अर्ब ७५ करोड, सन नेपाल अग्रस्थानमा
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ७५ करोड २० लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । यसअवधिमा सर्वाधिक...
जीवन बीमकको व्यवसाय १५%ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, राष्ट्रिय जीवन बीमा र रिलायबलको आकर्षक ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ५४ अर्ब पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले उक्त...
११ महिनामा जीवन लघुबीमाको ब्यवसाय १ अर्ब ९ करोड, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले १ अर्ब ९ करोड...
जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १ खर्बमाथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनामा साढे १ खर्बमाथिको कुल बीमा व्यवसाय भित्राउन सफल भएका छन् । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन...
सूर्यज्योति लाइफको विशेष योजना: व्यतित बीमालेख पुनर्जागरणमा ५० प्रतिशतसम्म छुट
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणका लागि आकर्षक छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले २०८२ असार १५ देखि २८ गतेसम्म लागू हुने गरी व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा अधिकतम ५० प्रतिशतसम्म छुट दिने योजना ल्याएको हो। पाँच...
आइतबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ९ अंकले बृद्धि भएर २६२५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र हाइड्रोपावर क्षेत्रका...
उर्जा क्षेत्रमा झुम्मिए लगानीकर्ता, आज यी १० हाइड्रोपावरको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ९ अंकले बृद्धि भएर २६२५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबारमा पनि रौनकता छाएको...
बजारमा युटर्नः बैंकिङ क्षेत्रका लगानीकर्तामा उत्साह, कस्तो होला अबको यात्रा ?
काठमाडौँ । तीन दिनको गिरावटपछि आज शेयर बजारमा सुधार देखिएको छ । लामो समयदेखि साइडवेज ट्रेन्डमा अड्किएको बजारले युटर्न लिने संकेत दिएको हो । सूचक २६ सयको मनोवैज्ञानिक विन्दु आसपास आएपछि बाउन्स ब्याक हुने क्रमले बजारमा स्थायित्व देखिएको छ...
अन्तर्राष्ट्रिय सेमिनारमा सात प्रदेशका रैथाने खाना प्रदर्शन गर्दै मौलिक भान्साघरका सेफ
काठमाडौं । फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय सेमिनारमा नेपालको तर्फबाट मौलिक खाद्यान्न प्रवर्द्धन गर्दै आइरहेको मौलिक भान्साघरले सातवटै प्रदेशका रैथाने खानाको प्रदर्शनी गर्ने भएको छ। नेपालका मौलिक स्वादहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यले मौलिक भान्साघरका सञ्चालक सुमन दाहाल र सेफ बाशु सत्याल...




















