मलाई मार्ने योजना बनाएको थाहा पाएपछि सुरक्षा घेरा तोडेर गएको हुँः दुर्गा प्रसाई

काठमाडौं । दुर्गा प्रसाईले एक भिडियो सार्वजनिक गर्दै आफूलाई मार्ने योजना बनाएको थाहा पाएपछि प्रहरीको सुरक्षा घेरा तोडेर सुरक्षित स्थानमा गएको बताएका छन्। सरकारले शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजित राजावादी आन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईलाई आन्दोलनमा भड्किएको हिंसाको मुख्य जिम्मेवार बनाउँदै...


ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दैै म्यानेजमेन्ट ट्रेनी पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा २.७५ जिपीए नतिजा...


सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा ६५ प्रतिशत नतिजा ल्याएर...


पाथीभरामा केवलकार बनाउने सम्पूर्ण कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माण भइरहेको केवलकारसहित सो सम्बन्धी अन्य सबै गतिविधि तत्काल रोक्न आदेश दिएको छ। याम बहादुर लिम्बु लगायतका व्यक्तिहरूले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले निर्णय नहुँदासम्म निर्माणसम्बन्धी कुनै पनि काम अघि...


स्वास्थ्य बीमा कोष वृद्धिका लागि संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत कोषमा जम्मा गराईने

काठमाडौंः स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा...


कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ । आइतबार दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको थियो...


पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ कर्णाली प्रदेश समिति गठन, अध्यक्षमा रीता कुमारी थापा

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सको कर्णाली प्रदेश भेला सम्पन्न भएको छ । शनिवार सम्पन्न कर्णाली प्रदेशको अभिकर्ता भेलाले रीता कुमारी थापाको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शोभा बस्नेत,...


जानकी र पोखरा फाइनान्स वित्तीय संकटग्रस्त अवस्थामा, राष्ट्र बैंक मौन

काठमााडौं । जानकी र पोखरा फाइनान्स पनि वित्तीयरुपमा संकटग्रस्त अवस्थामा देखिएका छन् । राष्ट्र बैंकले पहिलो त्रैमासमा पोखरा फाइनान्स संकटपूर्ण अवस्थामा रहेको तथ्य सार्वजनिक गरिसकेको छ। त्यस्तै, जानकी फाइनान्स पनि संकटपूर्ण अवस्थामा देखिएको छ । संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेर...


काठमाडौं महानगरको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले गरे अस्वीकार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र लिन अस्वीकार गरेका छन्। गत शुक्रबार काठमाडौंमा राजावादी आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मूल्याङ्कन गरेर महानगरले विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ...


आइतबार २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रिय बैंकले आइतबार २१ दिन अवधिको निक्षेप संकलन...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार...


ग्रीन भेन्चर्सको सञ्चालकमा अमुल अग्रवाल नियुक्त

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सञ्चालकमा अमुल अग्रवाल नियुक्त भएका छन् । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकको निर्णयले अग्रवाललाई नियुक्त गरेको हो । साथै, सोही बैठकले कम्पनीका सञ्चालक हर्ष वर्धन संघईले दिएको राजिनामा स्वीकृत गरेको छ ।


४४ प्रतिशत नागरिक बीमाको दायरामा, व्यवसायको आकारमा वृद्धि

काठमाडौं बीमाको दायरामा आएको कुल जनसंख्या ४४।१७ प्रतिशत छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३।१६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ । प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक...


नेपाल लाइफकी सञ्चालक पारुल ढकालको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक पारुल ढकालले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले ढकालले दिएको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिएका छन्।


एनआईसी एशिया बैंकको ऋणपत्र चैत २५ गतेदेखि

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आउदो चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन...


ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। यद्यपि शेयर खरीद गर्न...


यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार लोकल सानो गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ,...


सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ निष्कासन प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारणसभा बोलाएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाका लागि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, कम्पनीको जारी पूँजी वृद्धि...


गरिमा विकास बैंकको साढे २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न...


मेवा डेभलपर्स आईपीओ निष्कासनको माग गर्दै सेबोनमा

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले १ करोड ज्ञ२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा...