विद्युत् आयोजनामा दुई अर्ब बढीको क्षती, बीमा कम्पनीहरु जुट्यो छलफलमा?

काठमाडौं । बर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनका पावरहाउस र प्रसारण लाइनमा क्षति पुगेपछि देशभरका अधिकांश स्थानमा विद्युत् आपूर्ति अस्तव्यस्त भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले गत शुक्रवारदेखि दुई दिन परेको वर्षाका कारण विभिन्न २० ओटा...


बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना बेपत्ता

काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ। शुक्रबार आएको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी...


टेलिकमले ल्यायो दशैं अफर: ७९९ रुपैयाँमा ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ । अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू रहेका छन् । अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । ५०, ७५,...


नागढुंगा–नौबिसे सडक पूर्ण अवरूद्ध हुँदा काठमाडौंबाट बाहिरिने सवारी साधन चार दिनदेखि लाइनमा

काठमाडौं । झ्याप्ले खोलामा पहिरोका कारण नागढुंगा–नौबिसे सडक पूर्ण अवरूद्ध छ। पहिरोले चारवटा गाडी पुरिएका छन्। अहिलेसम्म २१ वटा शव निकालिएको छ। झ्याप्ले खोलाको पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौ भित्रने सवारी साधनहरू रोकिएका छन् भने काठमाडौंबाट नागढुंगा नाका...


झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ । अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो...


कृषि क्षेत्रमा के–कति क्षति पुर्याएको छ, यसको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षति यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् । शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षति सम्बन्धमा आइतबार कृषि मन्त्रालयमा बसेको आकस्मिक बैठकमा...


रोकिएका सवारी सुरुङबाट काठमाडौँतर्फ आँउदै

काठमाडौं । नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टलतर्फ रोकिएका मालवाहक तथा यात्रुवाहक सवारी सुरुङबाट काठमाडौँतर्फ पठाइएको छ । बाढी, पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि आवत जावतमा समस्या भएको थियो । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय सरकारको समन्वयमा...


विजयादशमीको टीकाको साइत सार्वजनिक, कुन देशमा कहिले टीका लगाउने ?

विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो । नेपालमा विजयादशमीको...


बजार घट्दा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । बजार ओरालो लागेपछि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार आएको छ । नेप्से दोहोरो अकंले घट्दा समेत ४६ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ...


राताम्य पुँजी बजारः परिसूचक र कारोबार दुबै खुम्चियो, दशैंको बिक्री दबाब कि चलखेल ?

काठमाडौँ । शेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । दशैंको बिक्री दबाबले पुँजी बजारलाई माथि उठ्न दिएको छैन । लगानीकर्ता दशैंको खर्च जोहो गर्ने शेयर बिक्री तिर हाबी हुँदा बजार निरन्तर ओरालो लागि रहेको हो । बजार ३०००...


एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ। एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिईडिबी हाईड्रोपावर, अपी पावर, हिमालयन रि, शिवम सिमेन्टस, नेपाल फाइनान्स, डाङ्गी गुप, अपर तामाकोशी,रुरु जलविधुत् र एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।


सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको चेक हस्तान्तरण

काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ । शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रम बीच सम्माननीय कार्यवाहक...


कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच एक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. बीच ग्राहकहरुलाई सहज तवरले लघु बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. सँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन, व्यवसाय साथै...


११ व्राण्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि: पिउन अयोग्य पानी विक्री वितरणमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला...


२० जलविद्युत आयोजना प्रभावित: मान्डू हाइड्रोपावरमा १ अर्ब रुपैयाँको क्षति, अन्य कुनमा कति ?

काठमाडौँ ।  नेपालका विभिन्न निजी क्षेत्रद्वारा प्रवद्र्धित २० वटा जलविद्युत आयोजना बाढी र पहिरोका कारण ठूलो क्षति भोगेका छन्। प्रारम्भिक विवरणअनुसार, यी आयोजनाहरूले २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यहाँ सबै प्रभावित आयोजनाहरूको विस्तृत विवरण प्रस्तुत...


एलआइसी नेपालको ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआइसी नेपालको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ । गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो ।...


स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयद्वारा डाक्टर सम्भु आचार्यको नेतृत्वमा सुझाव समिति

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेका...


२२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको पावर हाउसमा बाढी

काठमाडौँ । २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको पावर हाउसमा बाढीले पुर्‍याएको क्षति पुगेको छ । केहि दिन यता परेको अविरण वर्षाले उक्त आयोजनाको पावर हाउसमा क्षति पुगेको हो । पछिल्लो तीन दिनदेखि परेको वर्षाले देशभरका १६ जलविद्युत आयोजनामा...


सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका हुन् ।...


एसपीजी अटोमोबाइल्सको दबदबाः वर्षदिनमा ओमोडा र जेकोका गाडि बिक्रीबाट एक अर्ब ५४ करोड व्यापार

काठमाडौँ । नेपालको सवारी साधन बजारमा नयाँ उचाइ कायम गर्दै एसपीजी अटोमोबाइल्स प्रालिले विद्युतीय सवारी साधन र आन्तरिक दहन इन्जिन क्षेत्रलाई थप गति दिएको छ । २०१३ मा स्थापना भएको कम्पनीले नेपाली उपभोक्तालाई गुणस्तरीय र पर्यावरणमैत्री सवारी साधनहरू उपलब्ध...