१४ माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः नौ कम्पनीको मुनाफा वृद्धि हुँदा पाँचको घट्यो, कुनको कति ?
काठमाडौँ । हालसम्म नेप्सेमा सूचीकृत ४८ माइक्रोफाइनान्स मध्ये एक दर्जन कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अधिकांश कम्पनीको नाफामा सुधार देखिएको हो । लघुवित्तको वित्तीय अवस्थालाई बेला–बेला सडक...
टुकुचा खोला छोपेर बनाइएको सडक भासियो
काठमाडौं । हात्तीसार सडकखण्डमा टुकुचा खोला छोपेर बनाइएको सडक भासिएको छ । काठमाडौं महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्ग जोड्ने यो सडक भासिँदा आवागमन प्रभावित भएको छ । हिजो रातिदेखि नै उक्त बाटो बन्द...
मिथिला लघुवित्तको नाफा ६०% बढ्यो, ईपीएस कति?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकोगत आर्थिक वर्षमा ६०.८५ प्रतिशतले खुद नाफा बढेको छ । कम्पनीले गत वर्ष ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्ष २ करोड ९५ लाख ५९ हजार...
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समिति कार्यालयको भव्य रुपमा उद्घाटन
काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमक समितिको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौंको कमलादीमा रहेको बीमक समितिको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको हो । बीमा प्राधिकरणका संचालक कपिल देव ओली, कम्पनीका...
सुरक्षित विद्युतीय वालेट बन्दै आइएमई पे
काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस ४.० प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीयभुक्तानी माध्यम बन्न...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार...
नागरिक लगानी कोषको नाफा एक अर्ब १० करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार नाफा अर्ब क्लबमा रहेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले एक अर्ब १० करोड रुपैयाँ...
प्राविधिक समस्या देखिएपछि धावनमार्गबाटै फर्काइयो श्री एयरलाइन्सको विमान
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । बेला बेला समस्या आइरहने श्री एयरलाइन्सको विमान विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान...
प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी रम्भा पाण्डेको नामको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको उक्त शेयर हाल बैंकका विद्यमान...
२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म प्रतिबन्ध
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण तथा आपूर्ति (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा समावेश गरेको छ । कार्यालयले साउन २५ गते एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा...
कालिका लघुवित्तको नाफा १३४% वृद्धि, कस्ता छन् अन्य सूचक?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३४.०३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीको नाफा २ करोड ६९ लाख रुपैयाँ...
समता घरेलु लघुवित्तको २० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । ३५...
नेशनल लघुवित्तको नाफा ५७% वृद्धि, ईपीएस कति?
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ३४ करोड ९ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५७.८९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २१ करोड ५९ लाख ३१...
नेपाल लाइफको १० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी अन्जन भण्डारीको नामको १० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् ।...
किलोमै ३० रुपैयाँले सस्तियो काउली, कति छ कालीमाटीमा थोक मूल्य?
काठमाडौं । कालीमाटी तरकारी बजारमा साउन २५ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज स्थानीय काउली किलोमै ३० रुपैयाँले सस्तिएर ६० रुपैयाँ न्यूनतम मूल्य कायम भएको हो । यस दिन लोकल बन्दा १० रुपैयाँले बढेर ६०...
एनआईसी एशिया लघुवित्तको नाफामा ३२% गिरावट, ईपीएस कति?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १२ करोड ७१ लाख २४ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३२.८८ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले १८ करोड ९२ लाख...
आज नाग पञ्चमी पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन मनाइँने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरेर मनाइँदैछ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रा.लि.का ग्रुप जनरल...
विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य
काठमाडौँ । विम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । विम्सटेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ...
प्राधिकरणले लेखा समितिमा बुझायो टीओडी मिटरको ५० हजार पाना विवरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा सिमितिमा बुझाएको छ । लेखा सिमितिले उद्योगले बिजुली प्रयोग प्रमाण मागेपछि प्राधिकरणले टीओडी डाटासहितको विवरण उपलब्ध गराएको...




















