वैकल्पिक वित्तको ५० अर्ब पुँजीको कोषमा बीमा कम्पनी, बैंकले लगानी गर्न पाउने मस्यौदामा छलफल
काठमाडौं । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानून निर्माण प्रक्रिया थालेको छ। सो कोषमा बीमा कम्पनी, नेपाल सरकार, अन्तर्राष्ट्रिय वित्तीय संस्था वा विदेशी बैंक वा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषहरुले लगानी गर्न पाउने भएका...
भैरहवा विमानस्थलको विजोक, बिहानदेखि एउटा पनि भएन उडान र अवतरण
काठमाडौँ। खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बिहानदेखि लागेको घना हुस्सुले सञ्चालनमा कठिनाई उत्पन्न भएको हो । खराब मौसमका कारण उडान र अवतरण हुन नसक्दा यात्रुहरू गन्तव्य स्थानमा...
सामाजिक सञ्जालमा झुक्याएर पैसा माग्ने ललितपुरको कल सेन्टरमा प्रहरीको छापा
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । उनीहरुले सामाजिक सञ्जाल मार्फत विभिन्न प्रलोभन देखाएर पैसा माग्ने लगायतका कानुनी बन्देज गरिएका...
नयाँ स्टक एक्सचेञ्ज विरुद्ध सर्वोच्च अदालतमा अर्को रिट
काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कृष्ण बहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर मंगलबार रिट दायर गरेका हुन् । उनले नेपाल धितोपत्र बोर्डबाट जारी...
नेशनल इन्स्योरेन्सको लगानी ३ अर्ब नजिक, कुन क्षेत्रमा कति?
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी २ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेशनल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा सर्वाधिक...
वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ
काठमाडौँ । नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम रिद्धिसिद्धि सिमेन्ट पछिल्लो समय व्यापारिक चुनौती र वित्तीय अस्थिरताको चपेटामा परेको छ। शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले आफ्नो प्रारम्भिक वर्षहरूमा राम्रो प्रदर्शन गरेको भए पनि...
लाभांश पारित गर्न तीन कम्पनीको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि पुस २४ गते लाभांश पारित गर्नका लागि तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ। भोलि लक्ष्मी सनराइज बैंक, तारागाउँ रिजेन्सी होटल्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को साधारणभा बस्न लागेको हो। लक्ष्मी सनराइज बैंक यस बैंकले चुक्ता...
गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओको आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेका हो । यसबाट कम्पनीले...
आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा...
१८ निर्माण कम्पनी कालोसूचीमा पर्ने जोखिममा, ७ दिनभित्र स्पष्टीकरण माग
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। यी कम्पनीहरूलाई आफ्नो पक्ष स्पष्ट गर्न ७ दिनको अन्तिम म्याद दिइएको छ। यसअघि कार्यालयले कम्पनीहरूलाई ३० दिनभित्र लिखित स्पष्टीकरण...
डिप्रोक्स लघुवित्तकी सञ्चालक रीता पौडेलको राजिनामा स्वीकृत
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक रीता पौडेलको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएकी हुन् । कम्पनी सञ्चालक समितिको पुष २२ गते बसेको बैठकको निर्णयले पौडेलको राजिनामा स्वीकृत गरेको...
चीनमा भूकम्पमा परेर ३६ जनाको मृत्यु
काठमाडौँ । चीनको सिजाङ अटोनोमस रिजनस्थित डिंग्री काउन्टीमा मङ्गलबार बिहान गएको भूकम्पका कारण हालसम्म ३६ जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्रबिन्दु डिंग्री काउन्टीमा रहेको र यसको तीव्रता ६।८ म्याग्निच्युड रहेको जनाइएको छ। चीनको समयअनुसार बिहान ९:०५ बजे गएको यो...
लगातार दोस्रो दिन पनि सुनको मूल्य स्थिर, प्रतितोला कति ?
काठमाडौँ । लगातार दोस्रो दिन समेत सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला...
संखुवासभाको चिचिला गाउँपालिका र सरस्वती माबिमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । संखुवासभा जिल्लाको चिचिला गाउँपालिकामा दुई वटा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहकार्यमा चिचिला गाउँपालिकाको भवन र सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएका हुन् । कार्यक्रमको सभापतित्व नेपाल बीमा...
साना किसान विकास लघुवित्तको साधारणसभा आज, १४% लाभांश पारित गरिने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा आज पुस २३ गते बस्दैछ। सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले शेयरधनीलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस...
पूर्ण र आंशिक अवधि भुक्तानी लिन बीमितलाई नेपाल लाइफको आग्रह
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई पूर्ण र आंशिक अवधि भुक्तानी रकम लिन आग्रह गरेको छ। विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भइसक्दा समेत रकम लिन नआएपछि कम्पनीले सूचना...
चीनियाँ सीमाको भुकम्पः नेपाल भन्छ ७.०, चीन भन्छ ६.८ र अमेरिका भन्छ ७.१, यथार्थ के हो ?
काठमाडौं । आज विहान ६ः५० बजे नेपाली समय अनुसार पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रबाट ८९ किलो मिटर टाढा टिङ्ग्री (डिङ्ग्री) काउन्टीको कालोज्याङ भन्ने स्थानमा केन्द्रबिन्दु भई शक्तिशाली भुकम्प गयो । उक्त भुकम्पको क्षति सम्बन्धी विवरण आउन बाँकी नै छ...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी तरकारी बजारमा मंगलबारका लागि मूल्य निर्धारण भएको छ। आज सानो लोकल गोलभेडा र लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली र हरियो फर्सी १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका...
अमेरिकी डलर नयाँ उचाइमा, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । केही समययता निरन्तर उकालो लाग्दै आएको अमेरिकी डलरको भाउले आज थप नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार डलरको खरिदमूल्य १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ पुगेको छ, यो हालसम्मकै उच्च हो। यसअघि डलरको उच्च खरिदभाउ १३६.९४ रुपैयाँ...
नेपाल चीनको सीमानामा ७.१ रेक्टरस्केलको बिनाशकारी भुकम्प
काठमाडौं । आज विहान आएको शक्तिशाली भुकम्प नेपाल चीन सीमाना भन्दा केही रहेको अन्तर्राष्ट्रिय भुकम्प मापन केन्द्रहरुले जनाएका छन् । नेपाल चीनको सीमाना भन्दा केही पर रहेको भुकम्प ७.१ रेक्टरस्केलको भएको जनाइएको छ । यद्यपि नेपालस्थित भुकम्प मापन केन्द्रले...



















