ङादी ग्रुप पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज पुस २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका...
नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र नयाँ सञ्चालक समिति चयन गरेको छ। नयाँ सञ्चालक...
काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का, सयौं मानिसहरु सडकमा निस्किए
काठमाडौं । आज विहानै काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । विहान ६ः५१ बजे गएको भुकम्पपछि सयौं मानिसहरु घर बाहिर निस्किएका छन् । माथिल्लो तल्लामा रहेका मानिसहरु अत्तालिँदै बाहिर निस्किएका थिए । उत्तरी नेपालको सिन्धुपाल्चोक र तिब्बतको सीमा...
बीमा अभिकर्ता बन्न एसएलसी पास गरेकी आइएमई लाइफकी रोजिना घलेले एमडीआरटी बन्न सफल
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखमा कार्यरत एजेन्सी म्यानेजर रोजिना घले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएकी छिन् । भनिन्छ नी, कुनै इच्छाले भित्रैबाट केही गर्छु भन्ने लक्ष्य लिइयो सफल भईन्छ भन्ने...
रुरु जलविद्युतले पायो ट्रिपल बी रेटिङ, वित्तीय दायित्व पूरा गर्न मध्यम
काठमाडौँ । इक्रा नेपालले रुरु जलविद्युत आयोजना लिमिटेडलाई आइसिआरए एनपी इस्युअर रेटिङ ट्रिपल बी रेटिङ प्रदान गरेको छ। यो रेटिङले वित्तीय दायित्वहरू समयमा पूरा गर्न मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्दछ। यस प्रकारका कम्पनीहरूले मध्यम क्रेडिट जोखिम वहन गर्छन्।...
कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले गरे ईपीएस शाखा घेराउ
काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले सोमबार ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा घेराउ गरेका छन् । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस शाखा घेराउ...
जस्मिन पेन्ट्सले ५ करोडको आइपीओ जारी गर्ने
काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको शेयर निष्कासन गर्ने भएको हो । शेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई...
सिजि मोटर्सले बेच्दै आएको नेटा र डायुनको भविष्य संकटमा, पाटर्सनै नपाउने डरले सशंकित उपभोक्ता
काठमाडौँ । नेपाली अटो बजारमा चौधरी ग्रुपले बिक्री वितरण गरि रहेको दुई वटा ईभी गाडी ब्रान्डमा संकट आइपरेको छ । चौधरी ग्रुप अन्तर्गतको सिजि मोटर्सले बिक्री गर्दै आइरहेको नेटा र डायुनको उत्पादन नै बन्द भएपछि उपभोक्ता सशंकित हुनु पुगेका...
देशैभरका सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ। यो निर्णय आजैदेखि लागू हुनेछ। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक र मालबाहक सवारी साधनका भाडामा वृद्धि गरिएको हो। ताजा भाडादरअनुसार यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ। यस्तै, पहाडी...
नेपाल एसबिआई बैंकद्धारा देशभर ७ नयाँ शाखाहरुको उद्घाटन
काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर सात नया शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले...
चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने
काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा ९खाना० खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च जाहेरवालाले तिर्नुपर्ने थियो । सर्वोच्च अदालतले चेक अनादर सम्बन्धी...
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
काठमाडौँ । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ। विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा...
संघर्षले बीमा व्यवसायमा जमेका अभिकर्ता आर्यन खानको सफलता, प्रभु महालक्ष्मी लाइफका उत्कृष्ट बन्न सफल (भिडियोसहित)
कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान। आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै...
मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहि ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोड विगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका तत्कालीन सचिव डा। नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसमा १ करोड विगो दाबी गरिएको छ। आर्थिक वर्ष २०७९।८० मा...
शेयर बजार बढेसँगै २२६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ४९ अंकले बढेसँगै २२६ वटा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । शेयरमूल्य बढेका २२६ कम्पनीहरुमध्ये आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...
पुँजी बजारमा हरियालीः कारोबार रकम ६ अर्ब ३० करोड, फर्किएको हो त रौनक ?
काठमाडौँ । तीन दिनको झिनो सुधारपछि आज शेयर बजारमा दोहोरो अकंको हरियाली देखिएको छ । यो सुधारसँगै बजारले चौथो दिन लगातार सकारात्मक संकेत देखाएको छ । केही महिनादेखि सुस्त देखिएका बजारले अब पुनः लय समातिरहेको प्रतीत हुँदै आएको छ...
एनआरएन इन्फ्रास्टक्चरको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उछाल आएको छ । नेप्से ४९।१२ अकंले बढ्दा २६४०।६८ को विन्दुमा कायम भएको छ।आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, साहस उर्जा, पिपुल्स हाइड्रोपावर, दोल्ती पावर, नेपाल हाईड्रो, सामुदायिक लघुवित्त, जानकी...
रवि र जीबीराईको सहकारी ठगीमा नाम जोडिएको कांग्रेस सांसद राईमाथि अनुसन्धान गर्न निर्देशन
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनको आरोप लागे पनि प्रतिवादी नबनाएपछि नेपाली कांग्रेसकी सांसद माया राईमाथि सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएका छन्। रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईको सहकारी ठगीमा नाम जोडिएको सहकारीमा नेपाली कांग्रेसकी सांसद माया...
एलआइसी नेपालबाट ३ टीओटी, १४ सीओटीसहित १३१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट
काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का १३१ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी छनौट हुन् सफल...
नेप्सेमा मुक्तिनाथ म्युचुअल फण्ड १ सूचीकृत
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा सञ्चालन हुने सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ। .फण्डको १० अंकित दरको १२ करोड ५० लाख...




















