संविधान संशोधन गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले संविधान शंसोधन गर्ने भएको छ । आर्थिक वर्ष २०८१।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।


काठमाडौंमा सूचना प्रविधि पार्क र एआई सेन्टर बनाइने

काठमाडौं । सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो । बजेटमार्फत नीजि क्षेत्रको लगानीमा एआई सेन्टर...


काठमाडौंमा थप १०० वटा विद्युतीय साझा बस खरिद गर्ने

काठमाडौं । सरकारले काठमाडौंमा १०० वटा विद्युतीय साझा बस थप गर्ने भएको छ । सरकारको लगानी रहेको साझा १०० सय वटा बस थप गर्ने भएको छ । आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...


कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने

काठमाडौं । कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालनमा...


नागढुंगा र सिद्धबाबा सुरुङमार्गलाई २ अर्ब ६० करोड बजेट

काठमाडौँ । सरकारले नागढुंगा र सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गर्नका लागि २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् । ‘नागढुंगा...


अब सरकारले बिजुलीको शुल्क समय अनुसार फरक गर्ने

काठमाडौँ । सरकारले समय अनुसार बिजुलीको शुल्क फरक गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । ‘औद्योगिक तथा गार्हस्थ्य ग्राहकको लागि विद्युत्को...


आईटी क्षेत्रमा एआई सेन्टरदेखि भूउपग्रहसम्मका योजना, बजेट ७४ करोड

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा सूचना तथा प्रविधि क्षेत्रमा व्यापक योजनाहरू सार्वजनिक गरिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल पूर्वाधार निर्माण र प्रविधि इकोसिस्टम विकासका लागि ७४ करोड रुपैयाँ...


कुन मन्त्रालयले कति पाए बजेट ?

काठमाडौँ । सरकारले मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणा गर्दै बजेट सुनाएका हुने । स्वास्थ्य मन्त्रालयको लागि सर्वाधिक बजेट ९५ अर्ब ८१ करोड रुपैयाँ छुट्याएको छ । कृषि तथा पशुपंक्षी...


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसद बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।


सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा व्यवसाय गर्न पाइने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै निर्यातजन्य व्यवसायका लागि विदेशमा व्यवसाय सञ्चालन गर्न दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको बजेट भाषणमा यो जानकारी दिएका हुन्। अर्थमन्त्री पौडेलले भने, ‘निर्यातजन्य...


श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन...


उद्योग दर्तादेखि बन्दसम्मका काम एकै ठाउँबाट

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उद्योग दर्तादेखि बन्द (बाहिरिने) प्रक्रिया समेत एउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै अबदेखि कम्पनीको दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकलविन्दु...


बढ्यो वृद्ध भत्ता पाउने उमेर

काठमाडौँ । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट प्रस्तुत गर्दै अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् । सरकारले...


प्लाष्टिकका झोला प्रयोगमा रोक लगाउने सरकारको घोषणा

काठमाडौं । सरकारले प्लाष्टिकका झोला प्रयोगमा रोक लगाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गर्दै प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको घोषणा गरेका हुन् । उनले मंसिरदेखि यो नियम लागू हुने जानकारी दिएका हुन्...


राज्यबाट सुविधा प्राप्त गर्न छुट्टै परिचयपत्रको व्यवस्था, नागरिक एपमा जोडिने

काठमाडौं । सरकारले राज्य सुविधा परिचयपत्रका लागि छुट्टै परिचयपत्रको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत सम्बन्धित परिवार स्वयंलाई आफ्नो विवरण उपलब्ध गराउने व्यवस्था सहित परिचयपत्रको व्यवस्था गरिने घोषणा गरेका हुन्...


कृषि मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजना भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी गराइरहेका...


संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि १३ अर्ब २८ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि कुल १३ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको बजेट भाषणका क्रममा यो जानकारी दिएका...


सहकारीका रकम अपचन गर्नेको सम्पत्ति लिलामी गरेर बचतकर्ताको बचत फिर्ता गरिने

काठमाडौं । सरकारले सहकारीका रकम अपचन गर्नेको सम्पत्ति लिलामी गरेर बचतकर्ताको बचत फिर्ता गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।


बाँदर लाग्ने ठाउँमा तरुल, बेसार, चिया, खुर्सानी खेतीमा सरकारको प्रोत्साह गर्ने घोषणा

काठमाडौँ । सरकारले बाँदरको जोखिम रहेका क्षेत्रमा सिमल, तरुल, बेसार, चिया कफी, अदुवा खुर्सानी लगायतका खेती गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ । संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो उल्लेख...


आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था...