अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा किनबेच र हक हस्तान्तरण रोक्न पत्राचार
काठमाडौँ । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि प्रकारले किनबेच, नामसारी वा हक हस्तान्तरण हुन...
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार लुम्बिनी प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्। बजेटमध्ये...
कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट, हेर्नुहोस् पूर्णपाठ
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्। सरकारले...
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको कुल बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ ले प्रस्तुत गरेको बजेटमध्ये...
मधेश प्रदेशको ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभाको बैठकमा मधेश प्रदेशका अर्थमन्त्री युवारज भट्टराईले बजेट प्रस्तुत गरेका हुन्। आज सार्वजनिक गरिएको आगामी...
गण्डकी प्रदेशको ३३ अर्बको बजेट, पुँजीगत खर्च ६० प्रतिशतभन्दा बढी (पूर्णपाठसहित)
काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले कुल बजेटमध्ये पुँजीगत शीर्षकमा ६० प्रतिशतभन्दा बढी विनियोजन गरिएको जानकारी दिए...
विश्वकप हेर्ने एप भन्दै ठगी, एक क्लिकमै बैंक खाता रित्तिने !
काठमाडौं । विश्वकप फुटबल २०२६ को रौनक सुरु भएसँगै साइबर ठगीका नयाँ घटना देखिन थालेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप हेर्ने बहानामा प्रयोगकर्ताको मोबाइल बैंकिङ ह्याक गरी रकम चोरी गर्ने गिरोह सक्रिय रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह...
सवारी दर्ता खुला गर्ने बागमती प्रदेश सरकारको घोषणा
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत साना सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया खुला गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आवश्यकताका आधारमा साना...
लोकतान्त्रिक विधिबाट भाग्दै रास्वपा, सभापतिलाई २९ सदस्य मनोनयनको अधिकारले उठायो प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमार्फत आफूलाई लोकतान्त्रिक, पारदर्शी र संस्थागत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबी गरिरहेको बेला प्रस्तावित विधान संशोधनभित्र समेटिएको एउटा व्यवस्थाले भने गम्भीर प्रश्न उठाएको छ । केन्द्रीय समितिका १३६ सदस्यमध्ये २९...
एएमएल नेपालद्वारा कर्मचारी सञ्चय कोषमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ज्ञान अभिवृद्धि कार्यक्रम
काठमाडौं । एएमएल नेपालले नेपालको सबैभन्दा ठूलो गैर–बैंकिङ वित्तीय संस्था तथा दीर्घकालीन कोष परिचालन गर्ने प्रमुख संस्था कर्मचारी सञ्चय कोषमा सम्पत्ति शुद्धीकरण निवारण (एन्टी–मनी लाउण्डरिङ–एएमएल), आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण (काउन्टरिङ फाइनान्सिङ या टेरोरिजम्–सीएफटी) तथा सम्बन्धित अनुपालन व्यवस्थासम्बन्धी ज्ञान...
ट्राफिक व्यवस्थापन सुधार्न नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ। सो छलफलका क्रममा काठमाण्डौं उपत्यका ट्राफिक...
डिजिटल नेपालतर्फ तीव्र फड्को, ब्रोडब्यान्ड प्रयोगकर्ता ४ करोड ५२ लाख नाघे
काठमाडौं । नेपालमा इन्टरनेट सेवाको पहुँच तीव्र गतिमा विस्तार हुँदै जाँदा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या साढे ४ करोड नाघेको छ। पछिल्ला वर्षहरूमा मोबाइल ब्रोडब्यान्ड र फाइबर इन्टरनेटको द्रुत विस्तारसँगै देशभर डिजिटल पहुँच उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल दूरसञ्चार...
साजगोठेरी सामुदायिक वनमा ७ लाख भ्रष्टाचार, तीन पदाधिकारीविरुद्ध मुद्दा
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले गरेको अनुसन्धानबाट सामुदायिक वनको काठ बिक्री, चिरानी खर्च, वनहेरालुको तलब, घरभाडा...
मुस्ताङ भेप प्रकरणः असली मान्छेलाई उन्मुक्ति दिएर भरियामाथि मुद्दा
काठमाडौँ । मुस्ताङस्थित नेपाल–चीन सीमामा पर्ने कोरोलो नाका हुँदै करोडौँ रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) तस्करी भएको प्रकरणमा मुख्य योजनाकारलाई जोगाएर भरियामाथि मात्र मुद्दा दायर भएको पाइएको छ । कमजोर अनुसन्धान गर्दै ठुला ब्यक्तिलाई उन्मुक्ति दिएर सो क्षेत्रका...
६९ अर्बको आईपीओ पाइपलाइनमा, बोर्डको अध्यक्ष नियुक्त नहुँदा स्वीकृति रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोनमा) १०४ कम्पनीहरूको ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार १९६ रुपैयाँ बराबरको आईपीओको निष्काशन प्रक्रिया रोकिएको छ। सरकाले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश ल्याएर राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने तयारी गरेसँगै बोर्डका तत्कालीन...
टेम्पो भीरबाट खसाएको घट्नाको अनुसन्धान शुरु, १२ जना वन कर्मचारी पक्राउ
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी सामुदायिक वनस्थित भीमदत्त राजमार्ग सडक खण्डको गाईमारे भन्ने स्थानमा टेम्पोलाई भीरबाट खसाएको घट्नामा प्रहरीले अनुसन्धान शुरु गरेको छ। गाईमाराको सडक किनारामा वनजंगल अतिक्रमण गरी राखेको टेम्पोलाई वनका कर्मचारीहरूले भीरबाट खसाएको...
ठेकेदारलाई भौतिक मन्त्री लम्सालको चेतावनी: ‘काम नगरे खुट्टा भाँचिदिनु’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काममा कुनै पनि प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन्। आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले निर्माण कम्पनी तथा सम्बन्धित निकायलाई वर्षायामका चुनौतीबीच पनि निर्माण कार्यलाई निरन्तर अघि...
अमेरिका–इरानबीच शान्ति सम्झौताको दाबी, मध्यपूर्वमा युद्ध अन्त्यको संकेत
काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौता भएको दाबी गरिएको छ। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको उक्त सम्झौतासँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी तनाव र युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक...
दार्चुलाको आकाशमा भारतीय सैनिक हेलिकप्टर
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्रको नेपाली आकाश हुँदै भारतीय सैनिक हेलिकप्टर उडेको घटना सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतीय पक्षले कुनै अनुमति नलिई नेपाली हवाई क्षेत्र प्रयोग गरेको पाइएको हो। घटना जेठ २७ गते...
सुनको मूल्यमा उच्च वृद्धि, सोमबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । सुन एकैदिन तोलामा पाँच हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ...




















