महँगियो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्य बढेको छ । नेपाल बजारमा आज सुन तोलामा चार हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँ पुगेको हो । आज...
कालिका पावरले बिद्युत बिक्रीबाट कमायो ६ करोड, ईपीएस २१ रुपैयाँ
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म चार करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले...
आज महागुरु फाल्गुनन्दको १४१औं जयन्ती
काठमाडौं । आज कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्ती विशेष गरी किराँत धर्मावलम्बीहरूले हर्षाेल्लासका साथ मनाउँदैछन्। १९४२ साल कात्तिक २५ गते पूर्व नेपालको ईलाममा जन्मेका फाल्गुनन्दसँग अद्भूत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ। उनले पूर्वी नेपालका विभिन्न ठाउँहरूमा मग...
दान बहादुर कार्की बने नयाँ आईजीपी
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज नियुक्त भएका कार्की नेपाल प्रहरीको ३३ औं महानिरिक्षक हुन् । उनले यही कार्तिक २७ गतेबाट आईजीपीको कार्यभार सम्हाल्नेछन् । वर्तमान आईजीपी...
बिराटनगरबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, तत्कालै आपतकालिन अवतरण
काठमाडौं । विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि पुनः बिराटनगरमै आपतकालिन अवतरण गराइएको छ । आज अपरान्ह २ः५५ बजेको लागि निर्धारित उडानमा रहेको ९एन एएमडी कल साईन भएको जहाज साँझ पाँच बजेमात्रै काठमाडौंको लागि उडेको...
डेडिकेटेड ट्रंकलाइन विवाद समाधानतर्फ: शिवम् सिमेन्टसहित ९ उद्योगले तिरे पहिलो किस्ता
काठमाडौँ । लामो समयदेखि विवादमा परेको डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् आपूर्तिको मुद्दा समाधानतर्फ अघि बढ्न थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच सहमति भएपछि विभिन्न उद्योगहरूले विवादित बक्यौताको पहिलो किस्ता बुझाउन थालेका छन्...
‘जेन–जी आन्दोलन’का क्षतिग्रस्त संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा
काठमाडौँ । जेन–जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ। सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको भौतिक पुनर्निर्माण समितिको बैठकमा सोबारे जानकारी दिइएको...
अमित अग्रवाल नेतृत्वमा फिनटेक अलायन्सको नयाँ कार्यसमिति गठन, डिजिटल वित्तीय क्षेत्रमा नवीनता लक्षित
ललितपुर। नेपालको फिनटेक क्षेत्रलाई सुदृढ र एकीकृत बनाउन सक्रिय गैर–नाफामूलक संस्था फिनटेक अलायन्स नेपालले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ समितिको घोषणा हिजो ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न वार्षिक साधारण सभामा गरिएको हो। नयाँ कार्यसमितिको...
मिलेमतोमा ठेक्का दिएर ५५ लाख हिनामिना गर्ने अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय...
ब्रिटिस कलेजको ११औँ ग्राजुयसन भव्य रुपमा सम्पन्न, ६०० भन्दा बढी ग्राजुयट विद्यार्थी सम्मानित
काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)को ११औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको ग्राजुयसन सम्पन्न भएको हो । कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट...
फाइल जोगाउँदा मधेश प्रदेशमा कुटिए सरकारी कर्मचारी
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका केही सरकारी कर्मचारीमाथी कुटपिट भएको छ । सोमबार मधेश सरकारको मुख्यमन्त्री नियुक्ती विवादका कारण आन्दोलित समुहले कर्मचारीको टाउकोमा मुक्का बर्साउदै निर्घाट कुटपीट गरेका हुन् । कुटपिट भएका कर्मचारीले कार्यालयमा सरकारी कागजात...
सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकको ९८ करोड लगानीमा लोअर हेवाखोला जलविद्युत आयोजना निर्माण हुने
काठमाडौं । पाँच खपन जलविद्युत प्रालिले निर्माण गर्न लागेको लोअर हेवाखोला जलविद्युत आयोजना (क्षमता ६.८४८ मेगावाट) को वित्तीय व्यवस्थापन पूरा भएको छ। आयोजना निर्माणका लागि दुई बैंक सिद्धार्थ बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संयुक्त रूपमा ९८ करोड...
वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाइफाई’, इन्टरनेट स्पिडमा चार गुणा फास्ट हुने दाबी
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको इन्टरनेट प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित विशेष समारोहमार्फत कम्पनीले यस प्रविधिलाई नेपाली उपभोक्तामाझ पहिलो पटक प्रस्तुत गरेको हो। वर्ल्डलिंकले सिक्सजी प्रविधिलाई भविष्यको इन्टरनेटको रूपमा...
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...
सामसङ नेपालले ल्यायो नयाँ ग्यालेक्सी बड्स ३ एफई, यस्ता छन् विशेषता
काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका प्रयोगकर्ताहरूका लागि तयार गरिएको ग्यालेक्सी बड्स ३ एफई सार्वजनिक गरेको छ। यो नयाँ ट्रू–वायरलेस इयरबड्स आकर्षक डिजाइन, स्मार्ट सुविधा र उत्कृष्ट प्रदर्शनका कारण बजारमा चर्चामा आएको छ। सामसङका अनुसार ग्यालेक्सी एआई प्रविधि र...
सामसङले नेपाली बजारमा ल्यायो प्रिमियम क्रिएटिभिटी र प्रोडक्टिभिटीका लागि ग्यालेक्सी ट्याब एस११
काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा प्रस्तुत गरेको छ। ग्यालेक्सी एआई र वान यू–आई ८ द्वारा संचालित, ट्याब एस११ ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो...
राजनीतिक संगठनको मान्यता खारेज गर्ने मन्त्रालयको निर्णय, पार्टीमा लाग्ने शिक्षकलाई सरकारले बर्खास्त गर्ने
काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका पार्टीगत संगठनलाई अब मान्यता नदिने निर्णय गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामार्फत विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक–कर्मचारीबीच राजनीतिक गतिविधि बढ्दै गएर शैक्षिक वातावरण र गुणस्तरमा नकारात्मक असर परेको गुनासो...
लोकप्रिय बन्दै टाटा ब्रान्डका सवारीः सिप्रदी ट्रेडिङको व्यापार २४ अर्ब, कमर्शियल गाडीमा ६५% बजार हिस्सा
काठमाडौँ । नेपालमा टाटा ब्रान्डका सवारी साधन बिक्री वितरण गर्ने सिप्रदी ट्रेडिङले वर्षदिनमा २४ अर्ब माथिको व्यापार गरेको छ । देशभर चारवटा आफ्नै शोरुम र १४ वटा डिलर नेटवर्कमार्फत सेवा सञ्चालन गर्दै आएको सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४...
प्रभु महालक्ष्मी लाइफको ‘बागमती प्रोभियन्स क्लब ‘एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ‘बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२’ सम्पन्न भएको छ। कात्तिक २२ गते काठमाडौंमा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू र उच्च व्यवस्थापकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय...
कैलालीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको आइतबार जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शंकर डगौराको मृत्यु...




















