राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि...


आज पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीको पदभार ग्रहणको तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनले गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्नेछिन् । प्रधानमन्त्री कार्यालय...


दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी

काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न...


कोशी र बागमतीसहित आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश र गण्डकी प्रदेशका...


तरकारीको मूल्य बढ्यो, यस्तो छ आजको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३७ रुपैयाँ, गाजर...


आज राष्ट्रिय बाल दिवस

काठमाडौं । आज ६१औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस...


आइतबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...


जिल्ला प्रशासन ललितपुरले लगायो निषेधाज्ञा र कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज साँझदेखि भोलि विहानसम्म कर्फ्यु आदेश जारी गरेको छ । केहीबेर अघि सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले आज विहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । त्यस्तै, साँझ...


आजबाट सैनिक निषेधाज्ञा र कर्फ्यु हटाइयो

काठमाडौं । नेपाली सेनाले आज विहान ११ बजेसम्मको लागि जारी सैनिक निषेधाज्ञा र कर्फ्यु आदेशहरु हटाएको छ । सैनिक प्रबक्ता बिग्रेडिएर जनरल राजाराम बस्नेतले नेपाली सेनाले कुनै सूचना जारी नगरेको बताएका छन् । उपत्यका पृतना कार्यालयले भने आज विहान...


कार्की नेतृत्वको नयाँ सरकारलाई भारतद्वारा स्वागत

काठमाडौं । युवाहरुको आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठिन नयाँ अन्तरिम सरकारलाई छिमेकी मुलुक भारतले स्वागत गरेको छ । नव नियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नेपालको भएको राजनीतिक परिवर्तनको स्वागत...


अन्ततः संसद बिघटन, संविधान मुर्छित अवस्थामा, मुलुक संक्रमणकालिन अवस्थातर्फ

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन् । मौजुदा संसद भंग गरेसँगै २०८० फागुनमा सम्पन्न भएको निर्वाचनबाट जननिर्वाचित २७४ जना सांसदहरुको पद समेत समाप्त हुन पुगेको छ ।...


अन्तरिम सरकार प्रधानमन्त्रीमा सुशिला कार्कीले लिईन शपथ

काठमाडौं । दुई दिनको भिषण आन्दोलनपछि नयाँ अन्तरिम सरकारको नेतृत्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । केहीबेर अघि राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहमा कार्कीले प्रधानमन्त्री पदमा नेपालको संविधानको धारा ६१ बमोजिम...


ओम प्रकाश अर्याल, कूलमान घिसिङ र बालानन्द शर्मा सम्मिलित सानो मन्त्रिमण्डल आजै बन्ने

अपडेटः आज गठन गर्ने भनिएको मन्त्रिपरिषद संसद विघटन बाँकी भएकोले स्थगित गरिएको जनाइएको छ । सम्भवतः भोलि सानो आकारको नयाँ मन्त्रिपरिषद गठन हुनेछ । ————————- काठमाडौं । आजै नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै गरेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले तीन सदस्यीय...


सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त, शपथ लगत्तै संसद विघटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ती गरेका छन् । आजै नौ बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीचमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको...


हर्क र कुलमानको पक्षमा राष्ट्रपति निवास अगाडी नाराबाजी, नेपाली सेनाद्वारा एक्सन

काठमाडौं । अन्तरिम सरकार प्रमुख नियुक्तिको मागसहित शुक्रबार बिहान युवाहरूले राष्ट्रपति भवन शीतल निवास अगाडि नाराबाजी गरेका छन्। नाराबाजीका क्रममा उनीहरूले हर्क साम्पाङ र कुलमान घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने आवाज उठाएका छन्। यसअघि शुशीला कार्कीलाई बनाउने प्रस्ताव भएपनि...


भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि ज्यान बलिदान गरेका जेनजीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही प्रदर्शनकारीको आज काठमाडौंस्थित पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शोकाकुल परिवार, आफन्त, सहकर्मी तथा आन्दोलनका सहभागीहरू अन्त्येष्टिमा उपस्थित थिए। गत मंगलबार र बुधबार भएको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको...


‘संसद विघटन नगर्ने राष्ट्रपति पौडेलको अडान, जेन-जीहरु सडकमा आउन तयार हुन आव्हान’

काठमाडौँ । सागर ढकालले राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्ने नमानेपछि आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको कमदप्रति असन्तुष्टि व्यक्त गर्दै युवालाई तयार रहन आह्वान गरेका हुन् । उनी लेख्छन्, ‘प्रीय साथीहरु, राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने...


विमानस्थलको अवस्था भद्रगोलः आधा दर्जन जहाज आकाशमा नै फन्को मार्दै

काठमाडौँ । त्रिभुवन विमानस्थलको अवस्था भद्रगोल बनेको छ । काठमाडौँ उपत्यकामा भारी वर्षा हुँदा आधा दर्जन विमान आकाशमा नै फन्को मारिरहेका हुन् । भिजिबिलिटी कमजोर हुँदा अवतरण हुन सकेका छैनन् । लामोसमयदेखि आकाशमा नै होल्ड हुन पुगेका छन् ।...


काठमाडौँ उपत्यकामा भारी वर्षा

काठमाडौँ  । काठमाडौँ उपत्यकामा केही समयदेखि लगातार भारी वर्षा भइरहेको छ। पानीको कारण उपत्यकाभित्रका अधिकांश खोला र नाला बढेका छन्। निषेद्याज्ञाका लागि सडकमा रहेका नेपाली सेना, प्रहरी तितरवितर भएका छन् ।


सरकारी कार्यालय र प्रहरी चौकी आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौँ । भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा भएको आगजनी तथा लुटपाटसँग सम्बन्धित घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न थालिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा विभिन्न सरकारी कार्यालय तथा प्रहरी चौकीमा भएको चोरी र आगजनीको घटनामा...