कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायुजन्य परिवर्तनका चुनौतीबीच निजी क्षेत्रसँगको साझेदारी विस्तार गर्न आह्वान
काठमाडौँ । अब विकासमा निजी क्षेत्रलाई संलग्न गराउनुपर्छ कि पर्दैन भन्ने प्रश्न रहेन बरु कृत्रिम बुद्धिमत्ता, बढ्दो श्रम गतिशीलता तथा जलवायु परिवर्तनले तीव्र रूपमा परिवर्तन गरिरहेको विश्वमा यस्तो संलग्नतालाई कसरी संस्थागत, अनुकूलित र विस्तार गर्न सकिन्छ भन्ने प्रश्न प्रमुख...
सर्वोच्चद्वारा निजामती कर्मचारी संगठन खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको पेसागत संगठन तथा ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा सहित न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान...
बीमा प्राधिकरणको कोशी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय ‘बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न भएको छ। मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ६ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बीमा सम्बन्धी ज्ञान,...
सरकारी जग्गा छानबिन एवं संरक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौं । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन...
काभ्रेको नमोबुद्धमा बस दुर्घटना : सात जनाको मृत्यु, १५ घाइते
काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बनेपाबाट...
गैरीधाराबाट चल्थ्यो दिपक भट्ट समूहको इनसाइडर ट्रेडिङ ‘नेटवर्क’
काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले दायर गरेको अभियोगपत्रमा दीपक भट्ट, शुलभ अग्रवाल तथा उनीहरूसँग आबद्ध अन्य व्यक्तिहरूले धितोपत्र बजारमा योजनाबद्ध रूपमा मूल्य हेरफेर, भित्री कारोबार, बीमकको रकम दुरुपयोग तथा आर्थिक हिनामिनासँग सम्बन्धित गतिविधि गरेको आरोप लगाएको छ।...
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
काठमाडौँ। सिंहदरबारमा बसेको मन्त्रिपरिद् बैठकले तीन वटा निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकका मुख्य तीन निर्णय गरेको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बीमाको इतिहासमा सबैभन्दा ठूलो घोटाला, बीमा प्राधिकरणका दुई अध्यक्षसहित ४२ विरुद्ध मुद्दा (पूर्णपाठ सहित)
काठमाडौं । नेपालको बीमा इतिहासमा सबैभन्दा ठूलो घोटाला काण्डको छानविन टुंगिएको छ । नेपाल प्रहरीको सिआईबीले गरेको छानविन पछि हिजो जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । नेपाल बीमा प्राधिकरणका भूतपूर्व दुई अध्यक्षद्वय मदन दाहाल र शरद ओझासहित...
डीएफएसी डोङफेङ र कामा भ्यान नेपाली बजारमा लोकप्रिय, त्रिवेणी मोटोकर्पको व्यापार साढे ७३ करोड
काठमाडौँ । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी मोटोकर्पले वर्षदिनको अवधिमा साढे ७३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । डीएफएसी डोङफेङ र कामा ब्रान्डका भ्यानहरूको नेपालमा आधिकारिक बिक्री–वितरण गर्दै आएको कम्पनीले सन् २०२५ मा ७३ करोड ६० लाख रुपैयाँको कारोबार...
भुजुङ्ग हाईड्रोपावरको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन
काठमाडौँ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर...
सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयले लखेटे
काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूभागतर्फ गस्तीमा आएपछि स्थानीयले लखेटेका छन्। स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर हतियारसहित भारतीय सुरक्षाकर्मी नेपालतर्फ प्रवेश गरेका थिए। उनीहरू नेपाली क्षेत्रमा आएपछि स्थानीयले कारण सोध्दै रोक्न खोजेका थिए।...
नीति र नियतको दलदलबाट बाहिरिन ऊर्जा क्षेत्र निर्णायक बन्न सक्छ : कमलेश अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन्। इप्पानको २४ औं साधारण सभा तथा ८ औं अधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्। सरकारले ऊर्जा...
सञ्चार मन्त्रीलाई साक्षी राखेर करोडौंको ब्रम्हलूट, सरकारले नै रोक्यो निःशुल्क हेर्न पाउने सुविधा
काठमाडौं । यतिबेला नेपालको सूचना तथा सञ्चार मन्त्री छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम तिमिल्सिना । राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचार, पारदर्शीता र जनतालाई ठगेर ब्रम्हलूट मच्चाउने जोसुकैलाई कारवाही गर्न प्रतिबद्धता जाहेर गरेको पार्टी हो । तर हिजोदेखि सुरु भएको...
सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य...
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक जेठ २९ गते शुक्रबार अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ।
काठमाडौँ विमानस्थलमा ३१ लाख रुपैयाँसहित दुई बंगलादेशी पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार दिउँसो १ बजे बाटिक एयरको उडान...
जगदम्बा स्टिल्स कर्जा दुरुपयोग प्रकरणमा साहिल र दीपक भट्टसहित चारजनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । जगदम्बा स्टिल्स लिमिटेडले विभिन्न बैंकहरूबाट व्यवसायिक प्रयोजनका लागि लिएको कर्जा व्यक्तिगत स्वार्थ तथा सेयर लगानीमा दुरुपयोग गरेको आरोपमा उद्योगी साहिल अग्रवाल र व्यवसायी दीपक भट्टसहित चार जनाविरुद्ध उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दायर गरिएको छ। सरकारी...
वर्षौंदेखि निष्क्रिय ३८ जलविद्युत् परियोजनाको अनुमतिपत्र खारेज गर्न सिफारिस
काठमाडौँ । लामो समयसम्म विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि निर्माण कार्य अघि नबढाएका जलविद्युत् आयोजनामाथि सरकारले कडाइ भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय अध्ययन समितिले कुल १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत्...
विश्वकप निःशुल्क स्ट्रिमिङ गर्ने तयारीमा रहेका ३५ प्लेटफर्म बन्द हुँदै
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट तथा मोबाइल एप बन्द गर्न देशभरका मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणले बिहीबार सेवा प्रदायकहरूलाई पत्राचार गर्दै...
न्युरोडमा ४० लाख नगदसहित एक व्यक्ति पक्राउ, हुण्डी शंकामा अनुसन्धान जारी
काठमाडौं । काठमाडौँको न्युरोडबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेका छन् । उनलाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार दवाडीको साथबाट बरामद भएको उक्त रकमको स्रोत खुल्न...




















