प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं– सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । भोली बैशाख २९ गते सोमबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो । सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द...


नयाँ बजेटको रूपरेखा सार्वजनिक, यस्ता छन् सरकारका सिद्धान्त र प्राथमिकता

काठमाडौँ  । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिएको छ। प्रस्तुत सिद्धान्तमा उत्पादनमुखी अर्थतन्त्र, सामाजिक न्याय, सुशासन, सार्वजनिक वित्त सन्तुलन, निजी क्षेत्रको लगानी प्रवर्द्धन लगायतका...


जेठ १५ गते राजसंस्थाका पक्षधरको शक्ति प्रदर्शन: आन्दोलनमा सहभागी हुन आह्वान

काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको प्रदर्शनलाई थप सशक्त बनाउने तयारी स्वरूप उपत्यका बाहिरका जनतालाई समेत काठमाडौं आउन आह्वान गरेको छ। आइतबार समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न...


सव-इन्जिनियरद्वारा ३ करोड ६३ लाख भ्रष्टाचार, कुमार पौड्याल परे अख्तियारको फन्दामा

काठमाडौँ । उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालमाथि ३ करोड ६३ लाख रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। पौड्यालले आफ्नो...


राष्ट्रिय गौरवका आयोजनाहरू स्थगन र खारेजी गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी समयमै सम्पन्न हुने परियोजनालाई अघि बढाइने र सम्भावना नभएका आयोजनालाई स्थगन वा खारेज गरिने स्पष्ट पारेका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले...


सीआईटीद्वारा नौ महिनामा ८८ करोड मुनाफा आर्जन, कोषमा तीन खर्बबढी रकम सञ्चिती

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार प्रकाशित वित्तीय विवरण अनुसार कोषको मुनाफा र कमिशन आम्दानी लगायतका सूचांकमा सुधार देखिएको छ । समीक्षा अवधिमा कोषको नाफामा सामान्य मात्र...


पल्सर मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु

काठमाडौँ । शनिबार साँझ नवलपरासीको कावासोती नगरपालिका–१ लोकाहा जंगलमा मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका दाजुभाइको ज्यान गएको छ। लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भइ आफैँ दुर्घटना हुँदा कावासोती–११ शान्तिटोलका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय...


घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन...


भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं । लगातार चार दिनसम्मको तनावपूर्ण सैनिक आक्रमण प्रत्याक्रमण पछि भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेका छन् । हिजो अपरान्ह पाँच बजेदेदि युद्धविराम घोषणा गरिएको हो । अमेरिकी समन्वयमा दुई देशका बीचमा युद्धविराम गर्ने सहमति भएको हो । हिजै...


पाकिस्तानद्वारा भारतमाथि प्रत्याक्रमण सुरु, दिल्लीसहित भारतका १० शहरमा निशाना

काठमाडौं । तीन दिनअघिदेखि भारतले सुरु गरेको अप्रेशन सिन्दुरका विरुद्धमा पाकिस्तानले आजदेखि औपचारिक रुपमा प्रत्याक्रमण सुरु गरेको छ । पाकिस्तानी सेनाले भारतविरुद्धमा बुनयान उल मार्सोस सुरुवात गरेको छ । आज पाकिस्तानले भारतको राजधानी नयाँ दिल्लीसहित १० स्थानमा आक्रमण गरिएको...


सेती नदी हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्टको उद्घाटन सम्पन्न

काठमाडौ । भिजन लुम्बिनी उर्जा  कम्पनीको स्वामित्व  सेती नदी हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्टको उद्घाटन सम्पन्न भएको छ । शुक्रबार काठमाडौको एभरेस्ट होटलमा एक भब्य कार्यक्रमको आयोजना गरि  निर्माण सम्पन्न भएको उक्त प्रोजेक्टको उद्घाटन सम्पन्न भएको हो । उक्त आयोजनाको क्षमता...


नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र...


राष्ट्रिय सभा सदस्य जगत पार्की र भाजपा नेता भगत सिंह कोश्यारीबीच भेटघाट

काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका प्रभावशाली नेता जगत पाकी र भारतिय सत्तारुढ पार्टी भाजपा नेता भगत सिंह कोश्यारीबीच भेटघाट भएको छ । शुक्रबार काठमाडौंको सोल्टी होटलमा एक समारोहकाबीच सांसद पार्की र भाजपा नेता कोश्यारीबीच भेटवार्ता भएको...


आरआर क्याम्पस तोडफोड प्रकरणः नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वैशाख २२ गते नेविसंघका नेता तथा कार्यकर्ताहरूले आरआरमा तोडफोड गरेका थिए । नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा क्याम्पसमा अध्ययन...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ८००रुपैयाँमा कारोबार भइरहेको छ ।...


उत्पादन र उत्पादकत्व बृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न उद्योग मन्त्री भण्डारीको आग्रह

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं...


नक्कली प्रमाणपत्र प्रयोग गरि इन्जिनियर पदमा जागिर, सुमन खनाल परे अख्तियारको फन्दामा

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक ललितपुरमा करारमा इन्जिनियरका रूपमा कार्यरत सुमन खनालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। खनालले पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको उजुरीको अनुसन्धानपछि कारबाही अघि बढाइएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...


डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता सम्बन्धी विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले मागेको बिल समयमा...


विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरुले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् । राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक...