महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन्। नेपालमा नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ताले पद छोड्ने प्रचलन रहिआएको छ। प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने संवैधानिक पदाधिकारी भएकाले हरेक पटक नयाँ प्रधानमन्त्री...
जेनजी आन्दोलनका कारण महालेखा नियन्त्रक कार्यालयले भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द
काठमाडौं । जेनजी आन्दोलनका कारण महालेखा नियन्त्रक कार्यालयले भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द गरेको छ। चार–पाँच दिनयता राष्ट्रिय आम्दानी (राजस्व) सम्बन्धी पोर्टलबाहेक अन्य सबै भुक्तानी प्रणालीहरू सञ्चालनमा रोक लगाइएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी तथा उपमहालेखा नियन्त्रक ओमप्रसाद...
मौलाकाली केबलकारमा आगजनी र तोडफोडपछि ठूलो क्षति, पुनः उठ्ने दृढ अठोट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मौलाकाली केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको छ। गैँडाकोट र नवलपुरको पहिचानका रूपमा चिनिने, देवघाटको शिरमा अवस्थित मौलाकाली केबलकार गण्डकी क्षेत्रको साझा गौरव मात्र नभई नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र...
बैंक लुट्ने क्रममा भिडिओ खिच्दा फ्याँकिएको ५ लाख प्रहरीको नियन्त्रणमा
काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा जेनजी प्रदर्शनको क्रममा भएको लुटपाटको रकम ललितपुरका सुरेश देउलाले फेला पारेर प्रहरीले बुझाएका छन्। ३७ वर्षीय देउलाले लुटपाटको क्रममा बाटोमा भेटेको कुल ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर...
जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए
काठमाडौं । कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म...
दशैंमा यातायात सञ्चालनबारे सरोकारवालाको ६ बुँदे निर्णय, अग्रिम टिकटमा बेवास्ता
काठमाडौं । चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका हुन् । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा...
रास्वपा छोड्दै सुमना श्रेष्ठः ‘गल्ती स्वीकार नगर्ने पार्टीलाई म सहन सकिनँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। पार्टी छोड्ने निर्णयको जानकारी दिँदै उनले भनिन्, ‘अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडेँ।’...
न्यूनबाट उठ्दै देश निर्माणको यात्राः विषम परिस्थितिमा सबैको हातेमालो आवश्यकः प्रधानमन्त्री कार्की
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरुको आन्दोलनले देशलाई ठूलो क्षति पुर्याएको बताएका छन् । पदभार ग्रहण गरेलगत्तै कर्मचारी र पत्रकारलाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा केहि आतङ्क सिर्जना गर्ने व्यक्तिहरुले राज्यलाई ठुलो नोक्सानी पु-याएको भन्दै भौतिक सम्पत्तिसहित...
जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, प्रत्येक परिवारलाई १० लाख राहत
काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्बाट...
जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु
काठमाडौं । गत आइतबारदेखि सुरु भएको जेनजी आन्दोलनमा परी हालसम्म ७२ जनाको मृत्यु भएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले हालसम्म कुल ७२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्हालिन् पदभार
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन् । उनले गृह मन्त्रालयको नयाँ भवनमा कार्यभार सम्हाल्दै आफ्नो औपचारिक कार्यकाल सुरु गरेकी हुन् । प्रधानमन्त्री कार्यालय रहेको पुरानो भवनमा जेन–जी आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्याएपछि त्यहाँबाट कार्यसम्पादन...
जेनजी आन्दोलनः बौद्ध भाटभटेनीमा ६ वटा शव फेला फेला
काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव फेला परेको छ। पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको...
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई चीनको बधाई, द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने आश्वासन
काठमाडौं । चीन सरकारले नेपालको नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै दुई देशबीचको ऐतिहासिक मित्रतालाई अझ प्रगाढ बनाउन प्रतिवद्धता व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा बधाई...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालाृे लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोलाला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
पियोर इनर्जीद्वारा स्थगित साधारण सभा पुनः आह्वान
काठमाडौं । पियोर इनर्जी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति तय भएको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि डाकेको आठौं वार्षिक साधारण सभा देशको विद्यमान अवस्थाका कारण शेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै...
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँबराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि...
आज पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीको पदभार ग्रहणको तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनले गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्नेछिन् । प्रधानमन्त्री कार्यालय...
दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी
काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न...
कोशी र बागमतीसहित आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश र गण्डकी प्रदेशका...
तरकारीको मूल्य बढ्यो, यस्तो छ आजको मूल्यसूची
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३७ रुपैयाँ, गाजर...


















