भृकुटीमण्डपका १०३ सटर भाडामा, न्यूनतम मासिक दर ५ लाखदेखि ६ लाख ४७ हजार रुपैयाँ तय
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भृकुटीमण्डपमा रहेका सटरहरू भाडामा दिने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका–२८ स्थित भृकुटीमण्डप क्षेत्रभित्रका ‘ब्लक बी’ र ‘ब्लक सी’ मा रहेका सटरहरू भाडामा दिने निर्णय गरेको जनाएको छ । कम्पनीका अनुसार...
सीमानामा थप कडाइ गर्न प्रहरीलाई आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सीमा नाकामा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणका लागि थप कडाइ गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत बुधबार आयोजित निर्देशन कार्यक्रममा उनले सरकारका नीति तथा कार्यक्रम...
विद्यालयलाई प्रविधिमैत्री बनाउने नाममा भ्रष्टाचार, प्रधानाध्यापककै मिलेमतोमा १० लाख हिनामिना
काठमाडौं । रूकुम (पश्चिम)को मुसिकोट नगरपालिका–१ स्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा ठूलो रकम हिनामिना भएको प्रकरणमा अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अनुसन्धानबाट आर्थिक वर्ष २०७८/०७९ मा प्रविधिमैत्री कक्षा...
सीमा क्षेत्रमा कडाइ गरेर जनतालाई दुःख नदिन संसदीय समितिको निर्देशन
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइँदै आएको दुःख तत्काल अन्त्य गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले भारतबाट ल्याइने एक सय रुपैयाँभन्दा बढी मूल्यका घरायसी सामानमा समेत...
राजीनामा दिंदै के भने सुधन गुरुङले?
काठमाडौं । बालेन सरकारमा गृहमन्त्री बनेको सुधन गुरुङले आफ्नो पदबाट आज राजीनामा दिएका छन्। पछिल्लो समय उनको शेयर लगायतका विषयमा चौतर्फी घेराबन्दीमा परेपछि उनले आज पदबाट राजीनामा दिएका हुन्। उनले आफ्नो पदभन्दा ठूलो नैतिकता भएको बताउँदै फेसबूकबाटै राजीनामा दिएको...
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्री बालेन शाहसँग भेट गरी राजीनामा बुझाएका हुन् । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा शेयर रहेको तथ्य...
बिपद व्यवस्थापन प्राधिकरणकाे बैठकबाट सिधै बालेन भेट्न पुगे गृहमन्त्री गुरूङ
काठमाडौं । यतिबेला गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहको कार्यकक्षमा छन् । बिपद व्यवस्थापन प्राधिकरणको हलमा अचानक निस्किएर उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छिरेका हुन् । बिपद व्यवस्थापन प्राधिकरणको हलमा आज बिहान बसेको बैठक अन्तिम चरणमा पुग्दै गर्दा गृहमन्त्री...
टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त
काठमाडौँ । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा लामो अनुभव संगालेका विज्ञ चिरञ्जीवी अधिकारीलाई डिजी समूहअन्तर्गतको टेकपाइला इनोभेसनमा एसोसिएट डाईरेक्टरको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय अधिकारीको यो नियुक्तिलाई नेपालको...
११ सहकारीका ऋणीलाई १५ दिनभित्र साँवा–ब्याज बुझाउन सरकारको अल्टिमेटम
काठमाडौं । सरकारले समस्याग्रस्त घोषित ११ सहकारी संस्थाका ऋणीहरूलाई हर्जानासहित साँवा–ब्याज भुक्तानी गर्न १५ दिनको अन्तिम समयसीमा दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई तोकिएको अवधिभित्र काठमाडौंको...
भारतमा नेपाली सिमेन्टको माग बढ्योः ९ महिनामा २ अर्ब २२ करोडको निर्यात, व्यवसायी किन छैनन् उत्साहित ?
काठमाडौँ । नेपालबाट सिमेन्टको निर्यात पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ । केही समयअघि भारतीय गुणस्तर चिह्न नवीकरणमा आएको अवरोधका कारण निर्यातमा सामान्य गिरावट देखिए पनि चालु आर्थिक वर्षमा भने सिमेन्ट उद्योगले पुनः गति समातेको हो । भारतीय...
घट्यो सुनचाँदीको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा ३० रुपैयाँले...
काठमाडौंबाट जथाभावी चल्ने सार्वजनिक सवारीमा कडाइ, तीन दिनभित्र नयाँ बसपार्कबाटै सञ्चालन अनिवार्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी सञ्चालन भइरहेका यात्रुवाहक सवारीसाधनलाई व्यवस्थित गर्न कडा कदम अघि बढाएको छ। महानगरले लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ। गएको चैत...
भ्रष्टाचार र सेटिङमा संलग्न दुई पूर्व अर्थमन्त्रीहरुमाथि छानविनमा ढिलाई
काठमाडौं । नेकपा एमाले र माओवादीबाट पटक पटक अर्थमन्त्री पदमा बहाल रही व्यापारीहरूसँगको सेटिङमा अनेकौं धन्दा गर्ने कार्यमा संलग्न रहेका दुई पूर्व अर्थमन्त्रीहरू बिष्णु प्रसाद पौडेल र जनार्दन शर्मामाथि सरकारले छानविन प्रक्रिया अघि बढाउन ढिलाई गरिहरकोे छ । सबैभन्दा...
गृहमन्त्री गुरुङले राजीनामा नगर्ने, भ्रष्टाचारीहरुलाई पक्राउ गर्ने सूची तयार हुँदै
काठमाडौं । चर्को विवादको सामना गरिरहेका गृहमन्त्री सुधन गुरुङले तत्कालै राजीनामा गर्ने छैनन्, बरु देशलाई आजको अवस्थामा पुर्याउने भ्रष्टाचारीहरुलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन अथक मेहनत गर्ने भएका छन् । २५ लाख रुपैयाँको शेयर दीपक भट्टसहितहरुको लगानी भएको...
अटोमोबाइलमा मूल्य सूचि स्टिकर अनिवार्यबारे नाडा र वाणिज्य विभागबीच विस्तृत छलफल
काठमाडौँ । नाडाको एक प्रतिनिधि मण्डलले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसंग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा त्यस विभागबाट प्रकाशित प्रेश विज्ञप्तिको विषयमा विस्तृत छलफल गरेको छ। सो नाडा प्रतिनिधि मण्डलले वाणिज्य...
ईभी सवारीको भाडा बढेको छैन, नियम उल्लंघन भए कडा कारबाही गर्ने यातायात विभागको चेतावनी
काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधन (ईभी) को भाडादर नबढाइएको स्पष्ट पारेको छ। विभागले हालै गरिएको भाडा समायोजन केवल डिजेल इन्जिन भएका सार्वजनिक सवारी साधनका लागि मात्र लागू भएको जनाएको हो। विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै...
अर्थमन्त्री वाग्ले र अमेरिकी सहायक विदेश मन्त्रीबीच लगानी, सुशासन र विकास साझेदारीमा छलफल
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री एसपल कपुरबिच मंगलवार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । यस अवसरमा अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री बिच हालै सम्पन्न निर्वाचन पछि गठित...
परिसंघ र निर्माण व्यवसायी छलफलः अर्थतन्त्रलाई १०० अर्ब डलर पुर्याउन पूर्वाधार लगानी बढाउन जोड
काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा मंगलबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महासंघका नवनिर्वाचित अध्यक्ष निकोलश पाण्डेसहित पदाधिकारीहरुलाई बधाई तथा स्वागत गरे...
निर्माण ठेक्कामा ४ करोड घुस डिल, पुरातत्वका इन्जिनियर र सहकर्मी विरुद्ध भ्रष्टाचार दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्ण बहादुर श्रेष्ठ र सोही विभागकी सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार दायर गरेको छ। आयोगका अनुसार पुरातत्व विभागअन्तर्गत...
यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरु
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । बैठकले ५ वटा निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । मन्त्रिपरिषद् बैठक धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका तीन सदस्य रहने गरी सिफारिस समिति गठन गरेको छ । यी...




















