नाडा अटो शो २०२५ भदौ ३ देखि हुने

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही भदौ ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने भएको छ । काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र...


सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाइरहेका छन्: प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको निर्णय बिचौलियाहरूको प्रभावमा रहेको आरोप लगाएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले शासन सञ्चालन गर्न नसकेको बताउँदै ‘सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाइरहेका छन्’ भन्ने टिप्पणी...


नेपाल स्काउट शुद्धीकरण अभियानले गर्‍यो चार प्रमुख माग गर्दै आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल स्काउटमा व्याप्त अनियमितता र अपारदर्शिता अन्त्य गर्न नेपाल स्काउट शुद्धीकरण अभियानले चार प्रमुख माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्था...


राजा ल्याउन देश भित्र र बाहिर चलखेल भइरहेको छः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र र बाहिरबाट राजतन्त्र फर्काउने प्रयास भइरहेकाले सडकमा राजावादी गतिविधि बढेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको कमजोरीका कारण मात्रै नभई योजनाबद्ध रूपमा केही शक्तिहरू राजतन्त्र...


विद्युतका कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन: विद्युत प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको...


युवा लक्षित एक्सप्लोर कार्यक्रम संचालनमा

काठमाडौँ । युवाहरूको क्षमता विकास र प्रबिधिमा दक्षता बढाउने उद्देश्यका साथ पोस्टमले ‘एक्स्प्लोर’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमले युवाहरुले रुचाएका प्रबिधि संगै आफ्नो बृद्दी बिकासलाई अगाडी बढाउने उदेश्यका साथ पोस्टमले यो कार्यक्रम अगाडी ल्याएको हो । पोस्टम...


बढ्यो स्टील मूल्य, निर्माण व्यवसायीलाई आर्थिक भार

काठमाडौँ । नेपाली बजारमा स्टीलको मूल्य बढाएको छ । स्टील उद्योगीहरूले सिमेन्ट उद्योगको मूल्य वृद्धिलाई सिको गर्दै मूल्य बढाउन हुन् । जसले आम उपभोक्तालाई नकारात्मक प्रभाव पार्ने निश्चित भएको छ । फागुन २० गतेदेखि लागु हुनेगरी टीएमटी स्टीलको मूल्य...


सर्बोच्चको फैसलापछि मजदुरको जीवन बन्यो कष्टकर, याडिसन होटलमा चल्यो सेवाशुल्कको आन्दोलन

काठमाडौं । लाजिम्पाटको र्‍याडिसन होटलमा पनि सेवाशुल्क पुनः प्राप्तिको आन्दोलन् सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारको लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन तिमल्सिनाले बताएका छन्...


बैंकले ऋण असुल्न हतार गर्ने होइन वातावरण तयार गर्नुपर्छः प्रधानमन्त्री ओलि

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई अप्ठ्यारोमा परेका ऋणीहरूसँग सहानुभूति राखेर सहयोग गर्न आग्रह गरेका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा प्रधानमन्त्री ओलीले बैंकहरूले ऋणीहरूसँग कठोर व्यवहार नगरी, उनीहरूको समस्या समाधान गर्न सहयोग...


राप्रपाले बुझायो काठमाडौं महानगरलाई १ लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई १ लाख जरिवाना बुझाएको छ। राजाको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानमा भौतिक क्षति र जथाभाबी फोहोर फैलिएको आरोपमा काठमाडौं महानगरले राप्रपालाई जरिवाना लगाएको थियो।...


वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

काठमाडौँ । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक...


स्वतन्त्र उम्मेदवार बोहराले तात्दै आरआर क्याम्पस, सार्वजनिक गरे २५ बुँदे घोषणा पत्र

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक...


साझाका ३१ वटा गाडीको प्रदूषण जाँच गर्दा १२ वटा फेल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार साझा यातायातका ३१ सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरेको छ, जसमा १२ वटा प्रदूषण मापदण्डमा असफल भएका छन् । राजधानीभित्र सञ्चालनमा रहेका सवारीसाधनको प्रदूषण नियन्त्रण अभियानअन्तर्गत महानगरले साझाको मुख्यालयमै पुगेर परीक्षण गरेको हो । परीक्षण...


उद्यमशीलता विकास भयो भने रोजगारीका अवसर बढ्छन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले उद्यमशीलता विकासमा जोड दिनुपर्ने बताएका छन्। सोमबार ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गर्दै ओलीले रोजगार प्रवर्द्धन दशक भनेको उद्यमशीलता वृद्धि दशक भएको बताए। यसले रोजगारीका अवसरहरू बढाउने पनि उल्लेख गरे‌। नेपालीहरू विश्वका विभिन्न मुलुक...


आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त

काठामाडौं । आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन २५ गते बसेको बैठकले खकुरेललाई नियुक्त गरेको हो । नवनियुक्त खकुरेल काभ्रपलाञ्चोलक जिल्ला, खरेलथोक वडा न. ८ मा स्थायी ठेगाना भएका व्यक्ति हुन्...


सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा एक हजार...


राजा ज्ञानेन्द्रको पक्षमा अभूतपूर्व जनसागर उर्लियो

काठमाडौं । आज अपरान्ह पुर्व निर्धारित कार्यक्रम अनुसार राजा ज्ञानेन्द्र शाह काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ओर्लिए र त्यहाँबाट महाराजगन्जस्थित शितल निवासमा जाने क्रममा जुन स्वागत, सत्कार भव्य र्याली निस्कियो, त्यसले राजतन्त्रको पक्षमा अभूतपूर्व जनसमर्थन रहेको देखाएको छ । त्यति मात्रै...


स्वास्थ्य बीमा बोर्डको निर्देशकमा ३ जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि निर्णय गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पठाएको छ । समितिले आवेदन स्वीकृति भएका १० जनासंग गत १८...


पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपराह्न काठमाडौं आइपुगेका छन्। उनी समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत पोखराबाट काठमाडौं आएका हुन्। उनको आगमनलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति देखियो। समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो...


तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२।०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला...